Author - Celebrity Nepal

सस्पेन्स थ्रिलर टाइगर द रियल हिरो (भिडियो)

(सेलिब्रेटी नेपाल) २५ बैशाख-राजु गिरीको निर्देशनमा तयार भएको पछिल्लो चलचित्र ‘टाइगर द रियल हिरो’को प्रोमो सार्वजनिक भएको छ। प्रोमोमा डरलाग्दा दृश्यहरु समाबेश गरिएको छ। चलचित्र चलाउन थुप्रै मिडिया बाजी गर्न खप्पिस निर्देशक राजु...

राजेश हमालले हँसिया लन्डन पुग्दाको अनुभव सुनाए

(सेलिब्रेटी नेपाल) २३ बैशाख- थुप्रै म्युजिक भिडियो निर्देशन पश्चात चलचित्र निर्देशनमा हात हालेका निर्देशक मिलन चाम्सले निर्देशन गरेको चलचित्र ‘हँसिया’ को आज राजधानीको दरबारमार्ग स्थित मधुसला रेस्टुरेन्टमा एक औपचारिक...

चेत राजाको सुनपानी सम्पादनमा

(सेलिब्रेटी नेपाल) २३ बैशाख- सामाजिक भेदभावमा आधारित रहेर समाजको रुपान्तरणका लागि निर्माण गरिएको चलचित्र ‘सुनपानी’ सम्पादनको अन्तिम चरणमा पुगेको छ । जातीय भेदभावविरुद्ध निर्माण भएको यो चलचित्र गुन्जन एण्ड कुसुम फिल्म्सको...

काँच जस्तै टल्किने शीशा भिडियो रिलिज

(सेलिब्रेटी नेपाल) २३ बैशाख- आर.बी. खत्रीको निर्देशनमा तयार भएको चलचित्र ‘शीशा’ को भिडियो रिलिज भएको छ। यस गीतको छायांकन सिक्किममा भएको हो यस गीतमा प्रयोग भएको लोकेसनले गर्दा निक्कै नै आकर्षक देखिएको छ। बरिस्ट नृत्य...

बलिउड नायक अक्षय कुमार ठमेलमा

(सेलिब्रेटी नेपाल) २३ बैशाख-फिल्म सुटिंगको सिलसिलामा बलिउड नायक अक्षय कुमार हाल नेपालमा रहेका छन्। शुक्रबार नेपाल आएका अक्षयले केही दिन देखि चलचित्रको छायांकन गरिरहेका छन्। आइतबार र सोमबार हायात होटलमा चलचित्रको छायांकन गरेका...

आमाको कथा बाबुको एक्सन छोराको क्यामेरा

(सेलिब्रेटी नेपाल) २२ बैशाख-पुराना तथा बरिस्ट निर्देशक शम्भु प्रधान १२ बर्ष पछि पुन चलचित्रमा फर्किएका छन्। उनकी श्रीमती नुतन प्रधानको कथामा शम्भुको एक्सन कट लाई उनका छोरा सशांक प्रधानले खिचिरहेका छन्। चलचित्र सन्यास बनाए पछि उनि...

५० बर्षको उमेरमा ७४ बर्षका पूर्व आइजीपी संग मिथिला शर्माको बिबाह हुने

(सेलिब्रेटी नेपाल) २१ बैशाख-अभिनेत्री मिथिला शर्माले ५० बर्षको उमेरमा बिवाह गर्ने भएकी छिन्। ५० को वर्षमा रहेकी अभिनेत्री शर्माले ७४ बर्षका पूर्व आइजीपी मोतिलाल बोहरासँग घरजम गर्ने भएकी हुन्। आज प्रकाशित साप्ताहिक पत्रिका...

शिशा जस्तै चम्किलो जीवन र उमाको जोडी

(सेलिब्रेटी नेपाल) २१ बैशाख-ढल्क्यो ढल्क्यो जोवन मेरो तिमि तिरै सानु..नैना रेशममा समाबेश यो गीत धेरैको मुखमा झुन्डिन सफल भएको थियो गीत हिट बनेमा सिनेमा पनि चल्छ भन्ने मान्यता राख्ने निर्देशक आर.बी.खत्री सरदले निर्देशन गरेको...

जातीय भेदभावविरुद्ध सुनपानी

(सेलिब्रेटी नेपाल) १९ बैशाख-सामाजिक भेदभावमा आधारित रहेर समाजको रुपान्तरणका लागि चलचित्र ‘सुनपानी’ बनेको छ। जातीय भेदभावविरुद्ध निर्माण हुन लागेको यो चलचित्र छायाँकन सकाएर यतिखेर पोष्ट प्रोडक्सनको कार्यमा रहेको छ।...

कृष्णको धुन पोखरा बाट छायांकनमा

(सेलिब्रेटी नेपाल) १८ बैशाख-तारा सीतारा प्रोडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘धुन’ को पोखरा स्थित ताल बाराही मन्दिरमा पुजा अर्चना गर्दै छायांकन प्रारम्भ भएको छ। करिब २० वटा चलचित्रमा सहायक तथा मुख्य सहायक निर्देशकको रुपमा काम...

संचारकर्मीको अनुभव पश्चात निर्देशनमा रघु

(सेलिब्रेटी नेपाल) १७ बैशाख-संचारकर्मी तथा रंग पत्रकार रघुनाथ सापकोटाले निर्देशनमा आफ्नो पाइला अगाढी बढाएका छन्। करिब १० बर्ष देखि रेडियोमा कार्य गरेका र हाल सेलिब्रेटी नेपाल डट कम नामक अन लाइन पोर्टल संचालन गरि राखेका सापकोटाले...

जेठ २ गतेबाट ठुलो मान्छे

(सेलिब्रेटी नेपाल) १६ बैशाख-बालबालिकासँग सम्बन्धित शैक्षिक विसंगतिका विरुद्ध ज्वलन्त आवाज उठाएको चलचित्र ‘ठूलो मान्छे’ आगामी जेठ २ गतेबाट अल नेपाल रिलिज हुने भएको छ। मिडिया प्रा.लि.को व्यानरमा प्रदिप खड्का प्रस्तुतकर्ता रहेको...

जेस्ठ नागरिक हरुले भिमदत्त निशुल्क हेर्न पाउने

(सेलिब्रेटी नेपाल) १६ बैशाख -कलाकार संघका अध्यक्ष समेत रहेका कलाकार तथा निर्माता नवल खड्काको चलचित्र भिमदत्तको लोकतन्त्र दिवसको अवसर परेर डडेल्धुरामा च्यारिटी शो सम्पन्न भएको छ। यस शो बाट नै च्यारिटी शो को सुरुवात पनि भएको कुरा...

Copyright © 2012 - 2026 | All Right Reserved.