सेलिब्रेटी नेपाल काठमाडौँ पत्रकार डब्बु क्षत्रीको पहिलो कथा सँग्रह नमस्ते काठमान्डू पाठकमाझ आएको छ । राजधानीको कालिकास्थन स्थित सर्वनाम नाटकघरमा शनिबार त्यहीका कलाकारहरुले कथामाथि बनेको गीतमा अभिनय गर्दै पुस्तक सार्वजनिक गरे ।...
Author - Celebrity Nepal
छिट्टै हेर्न पाइने भो कमलेको बिहे
सेलिब्रेटी नेपाल काठमाडौँ अनुपविक्रम शाही तथा सन्ध्या केसी मुख्य भूमिकामा रहेको चलचित्र ‘कमलेको बिहे’को फर्स्टलुक सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले चलचित्रको पोस्टर तथा गीत रिलिज गरेको छ ।...
अर्जुनको फाटेको जुत्तामा सौगात र प्रियंका
सेलिब्रेटी नेपाल काठमाडौँ द युग देखि युग सम्म,चपली हाइट,फिटकिरी जस्ता चलचित्रको निर्माण गरि सकेका निर्माता अर्जुन कुमारको निर्माणमा बन्ने चलचित्र ‘फाटेको जुत्ता’को शुभ साइत सम्पन्न भएको छ। शुभ साइत संगै चलचित्रको...
अमिर खानको दंगलले चीनमा राख्यो किर्तिमान
सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा हिन्दि फिल्म ‘दंगल’ ले चीनमा प्रदर्शनको एघार दिनमा छ करोड ५० लाख अमेरिकी डलर कमाएको छ । यससँगै हिन्दी फिल्म दंगल चीनमा प्रदर्शन भएर अहिलेसम्मकै सबैभन्दा धेरै बजेट आर्जन गर्न सफल फिल्म बनेको छ ।...
बलिउड कलाकार रिमाको निधन
सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा बलिउड बरिस्ट कलाकार रिमा लागुको निधन भएको छ । ५९ बर्षको उमेर हृदयघातको कारणले उनको मृत्यु भएको हो । मुम्बई स्थित अम्बानी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो। उनि हिन्दि र मराठी फिल्ममा...
६२ वर्षको उमेरमा अनुपम खेर यसरी देखिए जवान
सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा ६२ वर्षका अनुपम खेर चाँडै नै अक्षय कुमार र भूमि पेडनेकर अभिनित आगामी चलचित्र ‘टोइलेटः एक प्रेम कथा’ मा देखिँदैछन् । अहिलेसम्म ५०० बढी चलचित्रमा काम गरिसकेका अनुपम हलिउड चलचित्र ‘बिग सिक’ मा पनि...
बाहुबली–२ का निर्मातालाई धम्की दिने ६ व्यक्ति प्रहरीको फन्दामा
सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा ‘बाहुबली–२’ को सफलता पछि यसका निर्मातालाई धम्की दिने र रकम माग्ने ६ व्यक्ति प्रहरीको फन्दामा परेका छन् । ती व्यक्तिले रकम नदिए चलचित्रलाई पाइरेट गर्ने धम्की दिएका थिए । ‘मिड–डे’का खबरअनुसार...
नायिका विपना थापाको बहिनीलाई उपमेयर बनाउने प्रयास असफल
सेलिब्रेटी नेपाल काठमाडौँ बहिनी बासना थापालाई जिताउनको लागि भारतदेखि नेपाल आएर प्रचार प्रसारमा हिँडेकी नायिका विपना थापाको मेहनत खेर गएको छ । दैलेखको नारायण नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयरमा उठेकी बासना थापाले जित हासिल...
आकाशको लिखा ढाडी हेरिदिने कोही छैन (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ ‘थाक्रो काँइयो झम्कना, लिखा ढाडी चम्कन,हेरिदिने कोही छैन…’ शब्दमा एक्स्ट्रा पन भएको गीत लाइ दर्शक मन पराइ रहेका छन् । आकाश गोर्खालीको आवाजमा रहेको भिडियोको यु ट्युबमा मिश्रित कमेन्ट आइ रहेको छ । कसैले...
कालीप्रसादको तिलहरी यूट्युब ट्रेन्डिंग पहिलो स्थानमा
सेलिब्रेटी नेपाल काठमाडौं गीतकार तथा कालिप्रसाद बासकोटा पुनः एक पटक नया“ गीतमार्फत स्रोता तथा दर्शकमाझ आएका छन् । यसपटक उनले तिलहरी…गीतमार्फत दर्शकलाई नया स्वाद पस्किएका छन् । नेपालमा यूट्युब ट्रेन्डिंग पहिलो स्थानमा रहन...
रेखा थापा पहिलो पटक छुल्ठिमको भिलेन
सेलिब्रेटी नेपाल काठमाडौँ यही शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘डायरी’मा एउटा अनौठो संयोग भएको छ । नायिका छुल्ठिम गुरुङ निर्मात्रीका रुपमा र सनी सिंह नायकका रूपमा फिल्मबाट डेब्यु गर्दैछन् भने नायिका रेखा थापा पहिलो पटक भिलेन...
महिला निर्देशकको इन्टु मिन्टू लण्डनमा
सेलिब्रेटी नेपाल काठमाडौँ सफल नृत्य निर्देशकको छवि बनाएकी रेनिशा बान्तवा राईले ‘इन्टु मिन्टू लण्डनमा’ मार्फत चलचित्र निर्देशन मा डेब्यु गर्ने भएकी छिन्। राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्र निर्माणको घोषणा...
मोहमदको काली काली सार्बजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ गायक मोहम्मद वारिस खाँले आफ्नो एल्बम आगो र फूलमा समाविष्ट गीतहरु सार्वजनिक गर्ने क्रममा काली काली बान्की परेकी बोलको भिडियो सार्बजनिक गरेका । करीब एक महिना अघि खाँ को एल्बम एक समारोहका बिच बिमोचन गरिएको...
मनीषा कोइराला भन्छिन् ‘म जन्मजात विद्रोही’
अभिनेत्री मनीषा कोइराला बलिउडकी उम्दा अभिनेत्रीमध्ये एक हुन्। एक भारतीय मिडियासँग उनले गरेको कुराकानीः करिअरको उत्कर्षमा पुगेका बेला तपाईंले फिल्म लाइन छोड्नुभयो, किन? मैले यसो गर्नुका पछाडि केही व्यक्तिगत कारण थिए। त्यतिखेर मलाई...


