मकवानपुरका शिब कलाकार बन्ने संघर्षमा


सेलिब्रेटी नेपाल काठमाडौँ

मकवानपुर जिल्लामा जन्मेका शिव दाइ अधिकारी सफल कलाकार बन्ने उदेश्यका साथ काठमाडौमा संघर्ष गरि रहेका छन् । केहि लघु चलचित्र र शिव परियारको स्वरमा रहेको छाडि गयौ दोबाटो बोल को गितको म्युजिक भिडियो बाट आफुलाई मोडलको रुपमा प्रतुत गरेका छन् । आफू सानो पर्दा मै रमाउन चाहन्छ्न उनि ठुला पर्दाको चलचित्रमा भने काम गर्ने सोचमा छैनन् ।

आफ्नै कम्पनि खोलेर ब्यबसायमा लागेका शिबलाइ कलाकारिताको मोहले तानेर यो क्षेत्रमा तानेको हो । उनको अर्को भिडियो पनि रिलिज हुने क्रममा रहेको छ समय मिले सम्म कला क्षेत्रमा लागि रहेका शिब अब बिस्तार यस क्षेत्रमा अलिक बढी नै समय लगाएर अघि बढ्ने योजनामा रहेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.