पूर्ण बहादुरको सारङ्गी’पछि यो सिनेमा नेपाली सिनेमा उद्योगमा सबैभन्दा धेरै कमाउने दोस्रो चलचित्र बनिसकेको छ ।
Author - Celebrity Nepal
‘अक्षरा’को ट्रेलरमा जबर्जस्ती विवाहको कथा, निर्माताको आम्दानीको १० प्रतिशत कोषमा
काठमाडौँ । भदौ २६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा निर्माण पक्षले ३ मिनेट २४ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलर...
‘माईतीको आँगन’ मा पोखियो विधवा आमालाई सम्झिँदै छोरीको पीडा
भिडियोमा दिप्सा कार्की र झरना रिसाल फिचर्ड छन्।
अभिनेता वीरेन श्रेष्ठद्वारा भोटेकोशी बाढी प्रभावितका लागि एक लाख सहयोग
काठमाडौँ। समर्पण, बन्धकी, दुनियाँ, मनले मनलाई छुन्छ लगायतका चलचित्रमा अभिनय गरेका अभिनेता वीरेन श्रेष्ठले भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारका लागि आर्थिक सहयोग गरेका छन्। श्रेष्ठले बाढी प्रभावितको राहत तथा उद्धारमा सहयोग...
‘झिंगे दाउ २’को तीज गीतमा केकी–आँचलको झगडा
काठमाडौं। असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘झिंगे दाउ २’को तीज लक्षित गीत सार्वजनिक भएको छ। ‘जेठानी भर्सेस देउरानी’ बोलको गीत मंगलबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो। ७ मिनेट लामो गीतमा फिल्मका मुख्य दुई...
असोज २ मा आउँदै ‘झिंगे दाउ २’, बसको सिटबाटै टिजरदेखि टिकटसम्म
काठमाडौं। असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको प्रतीक्षित फिल्म ‘झिंगे दाउ २’ले प्रचारप्रसारलाई तीव्रता दिएको छ। प्रदर्शनका लागि दुई साता बाँकी रहँदा निर्माण पक्षले प्रत्यक्ष रूपमा दर्शकमाझ पुग्ने गरी प्रचार अभियानलाई फरक शैलीमा...
‘कंगाल करोडपति’को शुभ-मुहूर्त
काठमाडौं। राजु श्रेष्ठको निर्देशनमा निर्माण हुने फिल्म ‘कंगाल करोडपति’को शुक्रबार कमलादीस्थित गणेशस्थानमा शुभ-मुहूर्त गरिएको छ। प्रविण आचार्यको प्रस्तुतिमा निर्माण हुने फिल्ममा मुकुन भुषाल, मञ्जिल कुमार, सलिना तामाङ, रक्षा थापा...
माओत्से गुरुङको ‘पेन्सन पट्टा’ लाई सबैले हेर्न मिल्ने
लाहुरे जीवनसँग जोडिएको पेन्सन, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र सामाजिक संरचनालाई कथाको केन्द्रमा राखेको छ
नुवाकोट पुगेर बाढी पीडित भेट्दै बलिउड अभिनेता सोनु सुद
पीडितले उनलाई घर लगायत सबै क्षति भएको दुःख सुनाए
बाढीपीडितको सहयोगमा जुटिन् ‘अक्षरा’ अभिनेत्री न्यान्सी खड्का
काठमाडौं । भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’की अभिनेत्री न्यान्सी खड्का,यतिबेला बाढी पिडितको मनमा मलम लगाउन नुवाकोट पुगेकी छन्। गत बुधबार आएको विनाशकारी बाढी पहिरोबाट प्रभावित बनेका परिवारलाई राहत लिएर नुवाकोटका...
‘यो जुनी रहुन्जेल’ रोमान्टिक गीतको भिडियो सार्वजनिक
काठमाडौं । प्रेमभाव र रोमान्टिक कथावस्तु प्रस्तुत गरिएको गीत ‘यो जुनी रहुन्जेल’ को भिडियो सार्वजनिक गरिएको छ। गीतमा गंगा सोनाम र सौगात जंग थापाको स्वर रहेको छ भने गीतका शब्द नवीन कुमार शाहीले लेखेका हुन्। गीतमा विशाल निरौलाको...
अन्तर्राष्ट्रिय महोत्सवमा बटरफ्लाइ फिल्म्सको सहभागिता
काठमाडौं। रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्सले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी बटरफ्लाइ फिल्म्सले नेपालको विकसित हुँदै गएको...
बाढीपीडितका लागि चलचित्र ‘युग’ टोलीद्वारा एक लाख एक हजार सहयोग
काठमाडौं । भोटेकोसीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कलाकार तथा फिल्मकर्मीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा सहयोग गर्ने क्रम जारी छ। यसैक्रममा छायांकनको तयारीमा रहेको नेपाली फिल्म ‘युग’को...
विजय र पूजाले सुरु गरे ‘रत्यौली’को छायांकन
पूजा शर्माको प्रस्तुतिमा तयार हुन लागेको चलचित्रका निर्माता सुरज आचार्य हुन्





