Author - Celebrity Nepal

आउन मेरो छेउ भन्दै सपना ‘बिन्दास लाइफ’ गीत सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ निर्देशक राजु गिरिको चलचित्र ‘बिन्दास’ को चौंथो शृंखला ‘बिन्दास लाइफ’ मा समाबेश दोश्रो गीत सार्बजनिक गरिएको छ । लोक लयमा बनेको गीतमा लक्ष्मन पौडेल र कल्पना देवकोटाको स्वर रहेको छ...

नेपाली कलासँस्कृतीलाई विश्वसामु चिनाउने उद्देश्यसहित बज्रकिल्या फिल्म प्रोडक्सनको शुभारम्भ

सेलिब्रेटी नेपाल काठमाडौँ नेपालको संस्कृति र धर्मको उजागर गर्दै नेपालको कला सँस्कृतीलाई विश्वसामु चिनाउने उद्देश्यले बज्रकिल्या फिल्म प्रोडक्सन प्रा.लि.को औपचारिक उद्घाटन गरिएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै...

कोरियामा हुन लागेको ‘ग्लोबल फेसन वीक २०१८’ को लागि नेपालबाट मोडलहरु प्रस्थान

सेलिब्रेटी नेपाल काठमाडौँ कोरियाको इन्चियन शहरमा आयोजना हुने ‘५ औं लक्जरी ब्राण्ड मोडल अवार्ड, ग्लोबल फेसन वीक २०१८’मा नेपालको प्रतिनिधित्व गर्दै नेपालका उदयीमान मोडलहरु विक्रम आदित्य महासेठ, अदिति अधिकारी, रुविष्का श्रेष्ठ र...

गोस्वामीको ‘कोसिस २’ सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ विगत १० वर्षदेखि अष्ट्रेलियामा रहेर संगीतमा सक्रिय राज के गोस्वामीको दोस्रो एल्बम ‘कोसिस २’ को प्रिमियर सम्पन्न भएको छ। शुक्रबार अष्ट्रेलियाको सिड्नीमा रहेको इन्द्रेणी फङ्सन सेन्टरमा एक...

प्रताप दास ‘पिलाई दियौ’ भन्दै कसलाई भन्दैछन् (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ रियालिटी शो नेपाल आईडलका दोश्रो रनरअप प्रताप दासको स्वरमा रहेको ‘पिलाई दियौ’ बोलको गीत सार्बजनिक गरिएको छ । सार्बजनिक भिडियोमा रन्जित कुमार पौडेल र मुस्कान फिचर्ड छन् । राम कृष्ण महराको शब्द रहेको गीतमा...

‘छक्का पन्जा ३’ बन्यो सर्वाधिक व्यापार गर्ने चलचित्र

सेलिब्रेटी नेपाल काठमाडौँ ‘छक्का पन्जा’ सिरिज ‘छक्का पन्जा ३’ले प्रदर्शनको दिन देखि नै राम्रो ब्यापार गरि रहेको छ । चलचित्र ‘छक्का पन्जा’ को सर्वाधिक ग्रस कलेक्सको रेकर्ड तोड्न सफल भएको छ । छक्का पन्जाको लाइफ टाइम कलेक्सनको...

अभिनेत्री सुस्मिता सेन १५ वर्ष कान्छा माेडलसँगको अफेयरमा

सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा पूर्व मिस यूनिभर्स तथा बलिउड अभिनेत्री सुस्मिता सेन यतिबेला अफेयरका कारण चर्चामा आएकी छिन् । सुस्मिता सेनको जीवनमा मोडल रोहमन शलले प्रवेश गरेका छन् । हालै यि दुवै भारतको आग्रामा रहेको ताज महल...

‘ऐश्वर्या’ डेब्यु अभिनेत्री दिपिका र निर्देशक दिवाकरको ईङगेज्मेन्ट

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘ऐश्वर्या’ बाट फिल्मी करियर सुरु गरेकी अभिनेत्री दिपिका प्रसाँई र निर्देशक दिवाकर भट्टराई बिच ईङगेज्मेन्ट भएको छ । लामो समय देखि प्रेममा रहेको यो जोडीले आफ्नो प्रेम सम्बन्धलाई...

चलचित्र ‘रुमालै छ चिनो’ को पहिलो गीत सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ कुनै बेलाको चर्चित रेशम थापाको लोक गित ‘रुमालै छ चिनो’ गीत बाट नाम राखिएको चलचित्र ‘रुमालै छ चिनो’ को ‘ए माया’ बोलको गित सार्वजनिक गरिएको छ । संगीतकार तथा गायक अर्जुन पोखरेल र गायिका अन्जु पन्तको आवाजमा...

सुशान्तले मरिश्काको यति धेरै तारिफ गरे पछी… (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ राम्रा गीत श्रृजना गर्ने गीतकारका रुपमा चिनिएका गोपी दाहालको पछिल्लो गीत ‘हिस्सी परेकी’ सार्वजनिक गरिएको छ । दर्पण मिडियाको प्रस्तुति र एनके ब्रदरसको संगीत रहेको गीतमा गोपी दाहाल र किशु गुरुङले स्वर...

‘दैलो’ को अर्को गीत हामी मास्टर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ सुरेश उप्रेतीले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘दैलो’ को अर्को गीत सार्वजनिक गरिएको छ । केहि समय अघि चलचित्रमा समाबेश आइटम नम्बर सार्बजनिक गरिएको थियो । सार्बजनी हामी मास्टर बोलको गीतमा निलम...

पारिवारिक कथा ‘डियर जिन्दगी’ तेस्रो भाग सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको टेलिशृङ्खला ‘डियर जिन्दगी’ को तेस्रो भाग सार्वजनिक गरिएको छ। पारिवारिक कथा व्यथा समेटिएको यस टेलिशृङ्खला हरेक बुधबार साँझ ७ बजे नेपाल टेलिभिजनमार्फत प्रशारण हुनेछ भने...

सिनेमा घरमा ‘छक्का पन्जा ३’ र ‘जय भोले’ कै निरन्तरता

सेलिब्रेटी नेपाल काठमाडौँ फ्राईडे रिलिज अन्तर्गत कुनै समय एकै दिन चार नेपाली चलचित्र सम्म प्रदर्शनमा आउने गर्दथे तर आज कुनै नयाँ नेपाली चलचित्रले आफ्नो प्रदर्शन सुरु गरेनन । घटस्थापनाको दिनबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का...

प्रियंका चोपडा र निकको विवाहमा एक सय १० पाहुनालाई निम्तो

सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा प्रियंका चोपडा र निक जोनसको विवाहको चर्चा अत्यधिक छ । भारतीय मिडियामा सार्वजनिक भइरहेको खबर अनुसार यी दुई नोभेम्बर ३० तारिखमा विवाह बन्धनमा बाँधिदैछन् । रिपोर्टलाई उद्धृत गर्दै इन्डिया टुडेले यी...

Copyright © 2012 - 2026 | All Right Reserved.