काठमाडौंँ । अभिनेत्री प्रियंका कार्की र बेनिषा हमाल अभिनित नयाँ म्युजिक भिडियो ‘तँई का ठमक’ सार्वजनिक गरिएको छ । पश्चिमेली शैलीको गीतको भिडियोमा प्रियंका र बेनिषालाई अभिनयमा पुरुष मोडलको रुपमा गोविन्द भट्ट र बाबुल गिरीले साथ...
Author - Celebrity Nepal
‘लण्डन टु पेरिस’ को बिहीबार साँझ काठमाडौंमा ग्राण्ड प्रिमियर
काठमाडौँ। आज शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘लण्डन टु पेरिस’को बिहीबार साँझ काठमाडौंमा ग्राण्ड प्रिमियर गरिएको छ । प्रिमियर पछि सिनेमाकर्मीले सिनेमाको कथावस्तु मनपराएको प्रतिक्रिया दिएका छन् । निर्देशक शोभित बस्नेतले ठूलो...
नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ प्रिमियर सम्पन्न
काठमाडौँ। जेठ २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘गाउँ आएको बाटो’ बुधबार कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियर शोमा सिनेमा हेर्न नेता, साहित्यकारदेखि सिनेमाकर्मी तथा...
चलचित्र ‘मोदीबेनी’का दुई पोस्टर सार्वजनिक
काठमाडौं। आगामी श्रावण १८ गते रिलिज हुने चलचित्र ‘मोदीबेनी’का दुई पोस्टर सार्वजनिक गरिएको छ। यस चलचित्रका प्रमुख कलाकारहरू अमर प्रताप श्रेष्ठ र वर्षा सिवाकोटीलाई फिचर गरिएका दुई छुट्टाछुट्टै पोस्टर सार्वजनिक गरिएको...
रन्धिरको निर्देशनमा सुरेशको ‘उनकै झझल्को’ (भिडियो)
काठमाडौँ। गायक तथा संगीतकार रमण थामीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘उनकै झझल्को’ बोलको गीतमा शब्द रचना चाम्लिंङ सुरेश राईको रहेको छ। माया प्रीतिको गीतमा गायक रमण थामीकै संगीत संयोजन रहेको छ।...
‘होस्टेल ३’ को प्रमुख भूमिकामा रिहान, पदम र सिम्रन
काठमाडौं। निर्माणाधीन नेपाली चलचित्र ‘होस्टेल ३’को प्रमुख भूमिकामा रिहान गिरी, पदम तामाङ र सिम्रन पन्तको प्रवेश भएको छ। यसअघि यस चलचित्रमा प्रमुख भूमिकामध्ये एकमा ‘कुल ब्वाय’ अर्थात् पारस बम अनुबन्धित भएका...
सुरेशको ‘उनकै झझल्को’ मा रमण र रुपा (भिडियो)
काठमाडौँ। गायक तथा संगीतकार रमण थामीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘उनकै झझल्को’ बोलको गीतमा शब्द रचना चाम्लिंङ सुरेश राईको रहेको छ। माया प्रीतिको गीतमा गायक रमण थामीकै संगीत संयोजन...
आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको सांस्कृतिक विकृति चलचित्र ‘शिरफूल’ ट्रेलर सार्वजनिक
काठमाडौँ। कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र ‘शिरफूल’ को ट्रेलर सार्वजनिक गरिएको छ। असार ७ गतेबाट प्रदर्शनमा आउने चलचित्र नाइस मिडिया नेटवर्कको ब्यानरमा केहि बर्ष अघि निर्माण भएको हो। ‘शिरफूल’ आदिवासी जनजाति महिलाहरुले...
अमेरिकामा सफल व्यवसायी प्रिन्स युवराज निर्माता बन्दै
काठमाडौँ। सर्लाही जिल्लामा जन्मिएका प्रिन्स युवराज कार्की बिगत १४ बर्ष देखि अमेरिकामा बस्दै आएका छन्। प्रिन्स युवराज कार्की अमेरिकामा आफ्नै व्यवसाय गर्दै सफल व्यावसायीको रुपमा परिचित पनि छन्। प्रिन्स युवराज चलचित्र निर्माणको...
‘लण्डन टु पेरिस’ विदेशी भूमिमा छायांकन गरिएको नेपाली परिवेशकै कथा : निर्देशक लामिछाने
काठमाडौँ। निर्देशक घनश्याम लामिछाने यही जेठ २५ गतेबाट दर्शकमाझ सिनेमा ‘लण्डन टु पेरिस’ लिएर आउँदैछन् । आफ्ना अघिल्ला सिनेमा ‘धौली’, ‘पञ्चेबाजा’ र ‘चित्रा’ नेपाली परिवेशमा छायांकन गरेका उनले ‘लण्डन टु पेरिस’ भने लण्डनमा छायांकन...
पत्रकार नेपाललाई जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार
काठमाडौं । पत्रकार विजय नेपाल ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार-२०८०’ बाट पुरस्कृत भएका छन् । उद्योगपति तथा समाजसेवी जितप्रसाद द्वा परिवारले स्थापना गरेको उक्त पुरस्कार चलचित्र पत्रकार संघ कास्कीले प्रदान गर्दै आएको छ ।...
प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक(भिडियो)
काठमाडौँ । पछिल्लो समय नेपालमा पनि हिन्दी गीत निर्माण गर्ने क्रम बढ्न थालेको छ । यस्तैमा गीतकार प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’ को शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक...
‘गाउँ आएको बाटो’को पहिलो गीत ‘राई माईला’ सार्वजनिक
काठमाडौं। निर्देशक नवीन सुब्बाको कमव्याक सिनेमा ‘गाउँ आएको बाटो’को पहिलो गीत रिलिज गरिएको छ । ‘राई माईला’ बोलको गीतमा श्रवण मुकारुङको शब्द रचना, काली प्रसाद बास्कोटाको संगीत तथा सुनिता थेगिमको स्वर सुन्न सकिन्छ । सिनेमाको...
‘सिने सर्कल अवार्ड’ मा सौगात र स्वस्तिमालाई अवार्ड
काठमाडौँ । ‘सातौं सिने सर्कल अवार्ड’ मा सौगात मल्ल र स्वस्तिमा खड्काले ‘उत्कृष्ट नायक नायिका’को अवार्ड जितेका छन् । सौगातले फिल्म ‘अगस्त्य’बाट उत्कृष्ट नायकको अवार्ड जित्दै गर्दा स्वस्तिमाले फिल्म ‘दिमाग खराब’बाट उत्कृष्ट...





