काठमाडौँ । माइकल चन्द निर्देशित फिल्म ‘राम नाम सत्य’पछि नयाँ चलचित्र ‘हेराई’ निर्माण हुने भएको छ । माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा बन्न लागेको यो फिल्म हाल प्रि–प्रोडक्सन चरणमा रहेको छ । निर्देशक माइकल चन्दले केही...
Author - Celebrity Nepal
कलाकार संघको अध्यक्ष पदका उम्मेदवार केसीको प्रतिवद्दता
काठमाडौँ। नेपाल चलचित्र कलाकार संघको २१औँ साधारणसभा तथा चुनावी अधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदका उम्मेदवार उत्तम केसी नेतृत्वको टिम/प्यानलले आफ्नो विस्तृत प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ। “एकता, सम्मान र अधिकार –...
चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु
काठमाडौं । चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु भएको छ । शुक्रबार शुभमुहूर्त गर्दै निर्माणपक्षले सिनेमाको छायांकन सुरु गरेको हो । सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुने चलचित्र पर्वतको कुस्मा नगरपालिका आर्थर डाँडाखर्कबाट...
नीता ढुंगानाको डेब्यु निर्देशकीय चलचित्र ‘पार्वती’को पहिलो झलक सार्वजनिक
काठमाडौं । अभिनेत्री नीता ढुंगानाले आफ्नो डेब्यु निर्देशकीय चलचित्र ‘पार्वती’ को पहिलो झलक सार्वजनिक गरेकी छन्। निर्माण पक्षले शुक्रबार आयोजित विशेष कार्यक्रममा चलचित्रका दुई आकर्षक पोस्टर सार्वजनिक गरेको हो, जसले...
‘गौँथली’ को पोस्टरमा अरुण र सिम्रनको विवाह
काठमाडौं । चलचित्र ‘गौँथली’को पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले शुक्रबार सिनेमाका दुईवटा पोस्टर सार्वजनिक गरेको हो ।सार्वजनिक दुई पोस्टरमा चलचित्रका दुई मुख्य पात्र छन् । पोस्टरले सिनेमा ग्रामीण समाजको कथामा बनेको प्रस्ट...
प्रदर्शनको दोस्रो हप्तामा ‘मालती मङ्गले’, स्याड गीत ‘झुटो आरोप’ सार्वजनिक
काठमाडौं। नेपालभरका सिनेमाघरहरूमा दर्शकको उल्लेख्य साथ र माया पाइरहेको नेपाली चलचित्र ‘मालती मङ्गले’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ। पहिलो सातामै दर्शकहरूको स्वतःस्फूर्त सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’ पाएको...
मुभी चाटको टप पाँचमा ‘काजी’ को ट्रेलर, भावनात्मक संवादले भरिएको प्रेम र त्यागको कथा
काठमाडौँ। फिल्म ‘काजी’ को ट्रेलर सार्वजनिक भएको छोटो समयमै दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ। भावनात्मक संवाद, पारिवारिक कथासँगै अभिनेता विपीन कार्की र अभिनेत्री केकी अधिकारीको अभिनयलाई लिएर सामाजिक सञ्जालमा राम्रो चर्चा...
‘सिठ्ठी बजाउँदै’ मा राहुल र प्रियंकाको धमाकेदार नृत्य
काठमाडौँ । गायक राहुल श्रेष्ठ र गायिका एलिना चौहानको स्वरमा रहेको नयाँ डान्सिङ नम्बर गीत ‘सिठ्ठी बजाउँदै’ सार्वजनिक गरिएको छ। राजधानीको रञ्जना सिनेप्लेक्समा आयोजित विशेष कार्यक्रममा गीतको भिडियो सार्वजनिक गरिएको हो। कार्यक्रममा...
‘मन विनाको धन २’मा महेश त्रिपाठी अनुबन्ध
काठमाडौं । टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको फिल्म ‘मन विनाको धन २’मा अभिनेता महेश त्रिपाठी अनुबन्धित भएका छन् । निर्देशक बुढाथोकीले महेशसँग कागजी सम्झौता गरिसकेका छन् । फिल्ममा महेशको भूमिका कस्तो हुनेछ भन्नेबारे निर्माण...
‘फुल बुटे सारी’पछि मार्मिक लामाको नयाँ गीत ‘हिँड मसँगै’ रिलिज
काठमाडौं । गायक मार्मिक लामाको स्वरमा नयाँ गीत ‘हिँड मसँगै’ सार्वजनिक गरिएको छ । सोमबार मार्मिक लामाको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो । गीतमा शब्द तथा संगीत पनि मार्मिक लामाकै रहेको छ । यसअघि सार्वजनिक गीत ‘फुल बुटे...
पारिवारिक सम्बन्ध र प्रेमको कथा बोकेको ‘काजी’को ट्रेलर सार्वजनिक
काठमाडौं । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘काजी’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको ३ मिनेट ६ सेकेन्ड लामो ट्रेलरले फिल्मको कथावस्तुबारे संक्षिप्त संकेत गरेको छ । सार्वजनिक ट्रेलरमा पारिवारिक...
उत्तमको निर्देशनमा ‘मायादेवी’ बन्ने
काठमाडौँ । उत्तम अधिकारीको निर्देशन रहने वेब सिरिज ‘मायादेवी’ को शुभ–मुहूर्त गरिएको छ । मंगलबार कोटेश्वर स्थित महादेव मन्दिरमा पत्रकार तथा कलाकारको उपस्थितिमा सिरिजको मुहूर्त गरिएको हो । चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदिप...
जितुको चलचित्र ‘आइ एम जीत बहादुर’ को पहिलो गीत सार्वजनिक
काठमाडौँ । अभिनेता जितु नेपाल द्वारा निर्माण गरिएको चलचित्र ‘आइ एम जीत बहादुर’ को पहिलो गीत सार्वजनिक गरिएको छ। आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र शिर्ष गीत ओएसआर डिजिटलको यु ट्युव च्यानल मार्फत...
‘नेपाल डे परेड २०२६’ मा अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी अमेरिकाको गरिमामय सहभागिता
सनफ्रान्सिस्को। गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यालिफोर्निया शाखाद्वारा आयोजित “नेपाल डे परेड २०२६” मा अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी अमेरिका, सान फ्रान्सिस्को च्याप्टरले आकर्षक, सभ्य तथा प्रभावशाली सहभागिता जनाएको छ। नेपाली...


