काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी भएर नेपाल फर्किएकी छन्। महानगरपालिकाले आयोजना गर्न लागेको फिल्म महोत्सवको अन्तर्राष्ट्रिय प्रचारप्रसारका लागि जेठ ३ गते फ्रान्स...
Author - Celebrity Nepal
चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक
काठमाडौं । आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार आरएए डिजिटल नेपाल मार्फत गीत रिलिज गर्दै दर्शकमाझ चलचित्रप्रतिको...
चलचित्र पत्रकारिता दिवस मनाइयो, सम्मान तथा पुरस्कार प्रदान गर्दै २७औँ वार्षिकोत्सव सम्पन्न
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस भव्यता र गरिमाका साथ सम्पन्न भएको छ। कार्यक्रममा चलचित्र क्षेत्रका कलाकार, पत्रकार, निर्माता, निर्देशक तथा विभिन्न संघ–संस्थाका...
चलचित्र‘बेहुली’ को छायाङ्कन सकियो
काठमाडौं। पारस बम ठकुरी र दिव्या रायमाझी तथा शुशान्त कार्कीको प्रमुख अभिनय रहेको चलचित्र ‘बेहुली’ को छायाङ्कन ४५ दिनको अवधिमा सफलतापूर्वक सम्पन्न भएको छ। तथापि, दुईवटा गीतको छायाङ्कन भने अझै बाँकी रहेकाले ती थाती राखिएका छन्। ‘द...
मनोवैज्ञानिक द्वन्द्व देखाउने ‘कमला मिस’ को टिजर सार्वजनिक
काठमाडौं । वरिष्ठ कलाकार तथा निर्देशक निर शाह निर्देशित चलचित्र ‘कमला मिस’ को टिजर सार्वजनिक गरिएको छ । मनोवैज्ञानिक कथावस्तुमा आधारित चलचित्रको टिजरले दर्शकमाझ उत्सुकता बढाएको छ । साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक...
आमाको जन्मदिनमा सुमनको अनुपम उपहार
काठमाडौँ। युवा निर्देशक सुमन दाहालले आफ्नी आमाको जन्मदिनको अवसरमा ‘आमा’ शीर्षकको भावुक म्युजिक भिडियो सार्वजनिक गरेका छन्। अमेरिकामा बसोबास गर्दै आएका दाहालले आमाप्रतिको प्रेम, सम्मान र कृतज्ञतालाई संगीत र दृश्यमार्फत मार्मिक...
कान्समा नेपालको पहिलो आधिकारिक स्टल : नेपाली चलचित्रको विश्व बजार यात्रामा बोर्डको ऐतिहासिक पहल
काठमाडौं। फ्रान्सको कान्स शहरमा भइरहेको ७९औं कान्स फिल्म फेस्टिभलमा चलचित्र विकास बोर्डले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नेपालको तर्फबाट पहिलोपटक आधिकारिक स्टल राखी उपस्थिति जनाएको छ। बोर्डले यसलाई नेपाली चलचित्र क्षेत्रको...
‘मितज्यू’मा सौगात र दयाहाङको टकराव
काठमाडौं । नेपाली चलचित्र उद्योगमा केही यस्ता कलाकार छन्, जो सँगै पर्दामा देखिँदा दर्शकमा उत्साह देखिन्छ । यस्तै मध्येका दुई कलाकार हुन्, दयाहाङ राई र सौगात मल्ल । यी दुई कलाकार एउटै चलचित्रमा देखिँदा त्यो सिनेमाको हाइप नै बढ्छ र...
निर शाहको ‘कमला मिस’ को फस्टलुक पोस्टर सार्वजनिक
काठमाडौँ। निर शाहको निर्देशनमा बनेको नयाँ चलचित्र ‘कमला मिस’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। साउन २२ गतेदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्रले पोस्टर सार्वजनिक भएसँगै दर्शकमाझ उत्सुकता बढाएको छ। सार्वजनिक पोस्टरमा...
चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी विजयी
काठमाडौं। चलचित्र कलाकार संघको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सोमवार राति १२ः२७ बजेसम्म सम्पन्न मतगणनाअनुसार अध्यक्ष पदमा उत्तम केसी विजयी भएका छन् । केसीले २१६ मत प्राप्त गर्दै प्रतिस्पर्धी सबिन श्रेष्ठलाई पराजित...
विकास मानन्धरको गीत ‘पिरती’ सार्वजनिक
काठमाडौं । गायक विकास मानन्धरको गीत ‘पिरती’को भिडियो सार्वजनिक गरिएको छ । गीतमा गायक विकासकै शब्द र संगीत छ भने उनलाई स्वरमा गायिका रेइशा मिश्रले साथ दिएकी छन् । गीतमा तास स्टुडियोको मिक्सिङ र मास्टरिङ छ भने गीतलाई बिजेश्वर राज...
चलचित्र ‘जलाकी’ को छायांकन सम्पन्न
काठमाडौँ। अशोक थापा मगरको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘जलाकी’को इन्डक्ल्याप गरिएको छ । गत शनिबार पोखरा इन्टरनेशनल म्युजियममा अन्तिम दृश्य खिच्दै ३९ दिनमा छायांकन सकिएको जानकारी निर्माण टिमले दिएको हो । शनिबार...
अभिनेता अशोक आर्यन यादवको गृह जिल्लामा ‘कुम्भ’ को बिसेष कार्यक्रम
काठमाडौँ। आगामी जेठ १५ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली तथा हिन्दी भाषामा निर्माण गरिएको चलचित्र ‘कुम्भ’को प्रचार–प्रसारलाई तीव्र बनाइएको छ । यसैक्रममा डेब्यु अभिनेता अशोक आर्यन यादवको गृह जिल्ला सप्तरी, राजबिराजमा विशेष...
वाग्लेलाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान, जयन र कुवेरलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले यस वर्षको राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा गरेको छ । संघले वरिष्ठ पत्रकार अनन्त वाग्लेलाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८३’ प्रदान गर्ने भएको छ । उक्त...


