Celebrity-Nepal-You-Tube-Channel

डायमन शमशेर राणा

जन्म मिति-वि.स.१९७५ आषाढ २१ गते
जन्म स्थान -पाल्पा
मृत्यु- २०६७ फागुन २०
सेवा :साहित्य, शिक्षा
भ्रमण :
नेपाल, भारत, चीन, पार्चुगल /
विधा – उपन्यास, अन्य……….

पहिलो रचना:
वि.स. २००६ मा “वसन्ती” ऐतिहासिक उपन्यास प्रकाशित

मौलिक कृति:
१) वसन्ती – ऐतिहासिक उपन्यास-वि.स. २००६

२) सेतोबाघ – ऐतिहासिक उपन्यास-वि.स.२०३०

३) सत्प्रयास – ऐतिहासिक उपन्यास-वि.स. २०३८

४) प्रतिबद्ध-ऐतिहासिक उपन्यास-वि.स.२०३४

५) अनिता – ऐतिहासिक उपन्यास-वि.स. २०४५

somersby Banner