दिपकको ‘बाँच्नु जति’मा शाहील र सायसा (भिडियो)

सेलिब्रेटी नेपाल

काठमाडौँ: दिपक लिम्बुको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। ‘बाँच्नु जति’ बोलको गीतमा शब्द सुबाश जमरकट्टेलको र संगीत बिकाश चौधरीको रहेको छ । बिज्ञान राईले निर्देशन गरेको भिडियोमा शाहील खान र सायसा फिचर्ड छन् । नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाइ शाहील खानले सम्पादन गरेका हुन् । सार्बजनिक भिडियोमा दुर्घटनामा परेर अशक्त भई बाँच्नु पर्दाको पिडालाई प्रस्तुत गरिएको छ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३