महाशिवरात्रिको अवसरमा प्रतिक्षा खड्काले गरिन् फोटोशुट(फोटो फिचर)

सेलिब्रेटी नेपाल

काठमाडौँ:मोडल तथा अभिनेत्री प्रतिक्षा खड्काले महाशिवरात्रिको अवसरमा फोटोशुट गरेकी छन् । रुद्राक्षको माला र रामनामीमा उनले तस्बिर खिचेकी हुन् ।आधा दर्जन भन्दा धेरै ठुलो पर्दाको चलचित्र र दर्जनौ म्युजिक भिडियोमा काम गरि सकेकी प्रतिक्षा खड्का बेला बेलामा फोटो शुट गरि रहन रुचाउछिन्। हेरौं शिबरात्रिको अवसरमा खिचिएको उनको तस्बिर

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३