कलाकारितामा अघि बढ्दै विमला निरौला (फोटो फिचर)



काठमाडौँ। नेपाली कला क्षेत्रमा लागेर आफ्नो भबिस्य बनाउन चाहने युवा युवतीहरुको संख्या धेरै छ। म्युजिक भिडियोमा मोडल बन्ने होस् चलचित्रमा नायक नायिका बन्न रुचि राख्नेहरु धेरै नै आउन थालेका छन्। यसै क्रममा मोडल बनेर आफ्नो करियर बनाउने उदेश्यका साथ विमला निरौला यो क्षेत्रमा अघि बढी रहेकी छन्। केहि म्युजिक भिडियो,बिज्ञापन तथा र्याम्प मोडलिङ्ग गरि सकेकी निरौलाले हाल सालै फोटो सुट गरेकी छन्। बिशाल खत्रीले खिचेको फोटोमा विमला सुन्दर देखिएकी छन्। छिट्टै उनि अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक हुने तयारीमा रहेको पनि उनले सेलिब्रेटी नेपाललाई जानकारी गराईन्।