यस कारण छाडे रविन्द्र मिश्रले बीबीसी


सेलिब्रेटी नेपाल काठमाडौँ
Untitled-1 copy
बीबीसी नेपाली सेवाको जागिर छाडेका चर्चित पत्रकार रविन्द्र मिश्रले राजनीतिमा लाग्ने घोषणा गरेका छन् । पूर्णकालीन राजनीतिमा आउने तयारीका साथ बीबीसी नेपाली सेवाको प्रमुख पदबाट राजीनामा दिएको मिश्रले बताएका छन् ।