(सेलिब्रेटी नेपाल) १० चैत्र-स्वरको जादुले प्रभाव पर्न नसकेर के भो त ? उत्तेजक मोड्लिंगले बेला बेलामा चर्चा पाउने गर्दछ गायिका तथा नायिका बन्न इच्छुक निशा सुनारको। पातलो कम्मर,छरितो नृत्य र हँसिलो मुहारका कारण उनले प्रसस्त फ्यान हरु जम्मा गरेकी छिन् । पछिल्लो समय आफ्नो गीतमा आफै अभिनय गर्न थालेकी निसाले सर्वजनिक कार्यक्रममा भिड लाई प्रभाभित पार्ने गरेकी छिन् ।उनि हाका हाकी भन्छिन ‘म दर्शकलाई जे मन पर्चा त्यहि गर्छु’ । राजधानीमा आयोजित एक कार्यक्रममा दोहोरि गाउने क्रममा मुख्य सचिब लिलामणि पोख्रेल आफुलाई मन परेको भाब ब्यक्त गरेर फेरी एक पटक चर्चामा आइन् ।त्यसो त उनि यसरि हल्लै गरेर चर्चामा आयको यो पहिलो पटक भने होइन । कहिले राजेश हमाललाई मोडल बनायर त कहिले भुवन के सी लाई गायक बनायर चर्चामा आइ रहन्थिन ।
सम्बधित पोस्टहरु
स्थानीय जात्रामा खजुरे ब्रो टिम (फोटो फिचर)
काठमाडौँ। नेपाली कला संस्कृति जोगाउने हामी सबैको दायित्व हो। नयाँ पुस्ता पुरानो संस्कृति बचाउनतिर तल्लीन हुन जरुरी छ। त्यसैले पनि सीतापाइला राम कोटमा ७७ बर्ष अघि देखि निरन्तर हुँदै आइरहेको हरिसिद्दी जात्रामा चलचित्र ‘खजुरे...
५१ औँ दिनमा सकियो ‘नमेटिने घाउ’ को छायांकन
काठमाडौँ । सिनेमा ‘नमेटिने घाउ’को छायांकन सकिएको छ । सुरु गरेको ५१ औँ दिनमा सिनेमाको छायांकन सकिएको हो । बुधबार भएको एमाले अध्यक्ष केपी शर्मा ओलीले सुटिङसँगै फिल्म सकिएको निर्देशक रमित ढुङ्गानाले बताए । ‘फिल्मको सुटिङ एकदमै...
‘आम नागरिक’ को जब तिमीसँग मिठो प्यार रेकर्डिङ
काठमाडौं । नयाँ फिल्म ‘आम नागरिक’ को गीत रेकर्डिङ सुरु भएको छ । बिनयराज पौडेलको डेब्यु निर्देशनमा बन्ने फिल्मको ‘जब तिमीसँग मिठो प्यार..’ बोलको गीत बुधबार अनामनगरस्थित ए प्लस स्टुडियोमा रेकर्ड गरिएको हो । डा.भोला रिजालले लेखेको...
‘घरज्वाइँ’ को पोस्टरमा दुई फरक लुक्समा दयाहाङ र मिरुना
काठमाडौं । मगर संस्कृतिमा आधारित फिल्म ‘घरज्वाइँ’ को पोस्टर सार्वजनीक गरिएको छ । अनिल बुढा मगरको निर्देशनमा जनक घर्ती मगरले निर्माण गरेको फिल्मका दुई डिजाइनका पोस्टर मध्ये एउटामा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर बोराको...
ट्रेलरको राम्रो प्रतिक्रियापछि विदेशमा धमाधम विक्री हुँदै ‘फर्की फर्की’
काठमाडौँ। ट्रेलर सार्वजनिक भएपछि चर्चामा रहेको फिल्म ‘फर्की फर्की’को विदेश अधिकार धमाधम विक्री भइरहेको छ । फिल्मका निर्माता रोहित अधिकारीका अनुसार, ट्रेलर रिलिजपछि विदेशबाट फिल्मको उच्च माग आएको छ । यो फिल्मलाई जापानमा सुभाष...
प्रदीप खड्का स्टारर चलचित्र ‘एक्टर’ को शुभ साइत सम्पन्न
काठमाडौँ। प्रदीप खड्का स्टारर चलचित्र ‘एक्टर’ को शुभ साइत गरिएको छ। ललितपुरको भैंसेपाटीमा पुजा आजा गर्दै फिल्म ‘एक्टर’को शुभसाइत गरिएको हो । शुभसाइत समारोहमा फिल्मका मुख्य कलाकारहरू प्रदीप खड्का, आना शर्मा,दिव्या...