हाँस्य कलाकार आनन्द थापाको निधन


सेलिब्रेटी नेपाल

काठमाडौँ: बरिस्ट हास्य अभिनेता आनन्द थापाको गय राती निधन भएको छ । ८४ वर्षिया थापाले मनको बांध,कुमारी, कान्छी,मायाप्रीती,प्लान,राजलगायतका चलचित्र तथा थुप्रै टेली चलचित्र तथा स्टेज शोमा अभिनय गरेका छन् । कलाकार थापाको श्रीमति र ३ छोरा छन्। उनको आजै पशुपति आर्यघाटमा दाह संस्कार गरिने कलाकार मोहन निरौलाले जानकारी गराए ।