आयुष्मान र अमिताभको फिल्म ‘गुलाबो सिताबो’को प्रदर्शन कहिले ?


सेलिब्रेटी नेपाल

एजेन्सी: पछिल्लो समय निकै चर्चामा रहेका अभिनेता हुन् आयुष्मान खुराना । उनले अभिनय गरेका सबै जसो फिल्म हिट रहेका छन् । उनले अभिनय गरेको फिल्म ‘बाला’ प्रदर्शनको तयारीमा रहेका छ । त्यस्तै उनको प्रमुख भुमिका रहेको अर्को फिल्म ‘गुलाबो सिताबो’ पनि प्रदर्शनको लागि तयार भएको छ ।

यस फिल्ममा उनी र अमिताभ बच्चनको प्रमुख भुमिका रहेको छ । यो फिल्म फ्रेवअरी २८, २०२० बाट प्रदर्शनमा आउने भएको छ । घर भाडामा बस्ने र घर मालिकको सम्बन्धलाई लिएर यो फिल्मको कथावस्तु बनेको छ ।