काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘ह्रस्व दीर्घ’ले देशभरका सिनेमा घरमा आक्रामक व्यापार गरिरहेको छ । सिनेमाले नेपालमा बम्पर व्यापार गरेको खबरले उत्साहित बलिउड कलाकार प्रदीप सिंह रावत नेपाल आउने भएका छन् । आज शनिबार...
Contact Us
गायक सौगात र गायिका रोजीनाको ‘तिम्रो नै साथ होस’ (भिडियो)
काठमाडौँ। पछिल्लो समय गायनमा निकै ब्यस्त रहेका गायक सौगात जङ्ग थापा र द भ्वाइस अफ नेपालबाट उदाएकी प्रतिभावान गायिका रोजीना बस्नेतले ‘तिम्रो नै साथ होस्’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। अकेन्द्र भुलको शब्द...
पोखरेलको निर्माणमा चामे र गौँथलीको कथा ‘परालको आगो’ बन्ने
काठमाडौं । नेपाली साहित्यका धरोहर कथाकार गुरुप्रसाद मैनालीको अमर कृति ‘परालको आगो’ मा आधारित भएर नयाँ फिल्म निर्माण हुने भएको छ। मैनाली कथा पुरस्कार ट्रस्टले हरिओम सिने मेकर्सलाई यस ऐतिहासिक कृतिलाई पर्दामा उतार्न अनुमति दिएको...
सविनको निर्देशनमा कृष्ण र नितुको ‘पिरतीले सल्काइदेउ’ (भिडियो)
काठमाडौं । सविन कुमार तोलाङ्गीको निर्देशनमा तयार पारिएको ‘पिरतीले सल्काइदेउ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा कृष्ण भटराई र नितु पौडेलको आवाज रहेको छ । रोमान्टिक गीतमा लोक राईको शब्द तथा...
प्रदर्शनमा आयो ‘ह्रस्व दीर्घ’, बिहानी शोबाटै हाउसफूल सुरुवात
काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट सिनेमा ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा आएको छ । प्रचार सामाग्री र स्टार कास्टका कारण चर्चामा रहेको सिनेमाले सिंगल स्क्रिनदेखि मल्टीप्लेक्ससम्म राम्रो शोसहित प्रदर्शनमा आएको हो । नेपाली र...
दयाहाङ र आँचलको ‘दुखी आत्मा’ फागुन २ गते
काठमाडौं। लेखक तथा निर्देशक दीपेन्द्र लामाको चलचित्र ‘दुखी आत्मा’ को प्रदर्शन मिति सार्वजनिक गरिएको । क्लक वर्क कृएसनको ब्यानरमा निर्माण भएको चलचित्र प्रेम दिवसको अवसर पारेर फागुन २ गतेबाट प्रदर्शनमा आउने छ । चलचित्रको निर्माता...
भजन शिरोमणि भक्तराज आचार्यको जीवनगाथा ‘आचार्य’ अब यु ट्युवमा
काठमाडौं। भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित नेपाली फिल्म ‘आचार्य’ संसार भरिका दर्शकहरुले हेर्न पाउने भएका छन् । बुधवारदेखि यो फिल्म यूट्युबमा उपलब्ध भएको छ । ओएसआर डिजिटलको यु ट्युब च्यानल मार्फत फिल्म सार्वजनिक गरिएको...
‘पूर्णबहादुरको सारंगी’ अहिलेसम्मकै धेरै कमाउने नेपाली सिनेमा बन्यो
काठमाडौँ । सिनेमा ‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक कमाउने नेपाली फिल्मको इतिहास बनाएको छ । फिल्मले प्रदर्शनको १३ औँ दिन मंगलबारसम्म देशव्यापी २५ करोड ४ लाख रुपैयाँ कमाएको छ । फिल्मले यसअघि धेरै कमाउने फिल्ममा नाम लेखेको ‘कबड्डी...
‘ह्रस्व दीर्घ’को भावनात्मक गीत सार्वजनिक
काठमाडौं । आगामी कार्तिक ३० गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको प्रतीक्षित सिनेमा ‘ह्रस्व दीर्घ’को दोस्रो गीत रिलिज गरिएको छ। ‘भगवान नै आमा हुन्’ बोलको यो गीत मंगलबार सार्वजनिक भएको हो, जसले आमाको प्रेम र त्यागलाई सजीव ढंगले...
सुशीलाको ‘धेरै दिन’ मा यशराज र आकृति (भिडियो)
काठमाडौं । नयाँ नेपाली म्युजिक भिडियो ‘धेरै दिन’ सार्वजनिक गरिएको छ। यस गीतका रचनाकार तथा सङ्गीतकार महेश खड्का हुन् भने सुशीला बस्नेत तिमिल्सिनाको स्वर रहेको छ । मिनाक्षी कोइरालाको निर्देशनमा बनेको यसको भिडियोमा यशराज गराच र...
विपीन भन्छन्, ‘तेल भिसा’ को दोहोरो भूमिका चुनौतीपूर्ण तर रोमाञ्चक
काठमाडौं। निर्देशक शंकर घिमिरेको लेखन र निर्देशनमा बनेको सिनेमा ‘तेल भिसा’को टिम अहिले प्रचारप्रसारमा जुटेको छ। मंसिर ७ गते रिलिज हुने चलचित्रको टिम रिलिज मिति नजिकिँदै जाँदा दर्शक माझ पुग्न निरन्तर लागिरहेका छन्। यसै क्रममा...
चलचित्र ‘कार्साङ’का अभिनेता जितुको नयाँ क्यारेक्टर लुक सार्वजनिक
काठमाडौं । चलचित्र ‘कार्साङ’का अभिनेता जितु नेपालको नयाँ क्यारेक्टर लुक सार्वजनिक गरिएको छ। निर्माण पक्षले आजै यो लुक सार्वजनिक गरेको हो।क्यारेक्टरको लुक हेर्दा जितुले ‘कार्साङ’मा आफ्नो भूमिकामा गहिरो तयारी र मेहनत गरेको स्पष्ट...
विनयले ल्याए नयाँ गीत ‘किन छिन् छिन्’ (भिडियो)
काठमाडौँ। ६० को दशकमा लोकप्रिय बनेको ‘जब तिमी एक्लै थियौं’ गीतबाट गायन यात्रा सुरु गरेका गायक विनय कार्की क्षेत्रीले नयाँ गीत रिलिज गरेका छन्। कार्कीले ‘किन छिन् छिन्’ बोलको गीत रिलिज गरेका हुन्। कमल खत्रीको रचना तथा संगीतमा तयार...
‘नेशनल किड्स अफ द इयर’ का विजेता थाइल्याडमा
काठमाडौं । ‘नेशनल किड्स अफ द इयर २०२४’का विजेता नभ्नी उलक, निशान उलक, केरिङ दोङ र प्रणय मानन्धर थाइल्याण्डमा छन् । बैंककमा यही नोभेम्बर ९ देखि १८ सम्म आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज प्याजेन्टस् २०२४’ मा...