Contact Us

‘रावायण’ को रि सेन्सर,पायो पीजी सर्टिफिकेट

काठमाडौँ। अभिनेता पल शाह र अभिनेत्री पुजा शर्माको फिल्म ‘रावायण’ को रि सेन्सर गरिएको छ । रि सेन्सर गरिएसँगै सोमबार विहानैबाट अब फिल्म “रावायण” १६ वर्ष मुनिका बाल बालिका लगायत सबै उमेरका दर्शकले हेर्न सक्नेछन ।केहि...

दीपिका र रणवीरलाई पुत्रीलाभ

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह आमाबुबा बनेका छन् । अभिनेत्री दीपिकाले पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी हुन् । दीपिकाले एचएन रिलायन्स अस्पताल मुम्बइमा छोरीलाई जन्म दिएको दैनिक भास्करले जनाएको...

१२ वर्षपछि योगेश्वरले ल्याए नयाँ गीत ‘कुनै दिन’ (भिडियो)

काठमाडौं। गायक योगेश्वर अमात्यको नयाँ म्युजिक भिडियो ‘कुनै दिन’ सार्वजनिक गरिएको छ। शनिवार साँझ काठमाडौंको दरबारमार्गमा आयोजित विशेष कार्यक्रमको दौरान अमात्यले गीतको म्युजिक भिडियो आफ्ना नजिकका प्रतिष्ठित...

खगेन्द्र, निश्चल र आर्यनको ‘घर नम्बर २’ को इन्डक्ल्याप

काठमाडौँ। फिल्म ‘के घर के डेराः घर नम्बर २’ को छायांकन पुरा भएको छ । निर्माणपक्षले काठमाडौं र ललितपुरमा यो फिल्मलाई २५ दिनसम्म खिचेको थियो । प्राविधिक, कलाकारहरुको सहयोगमा फिल्मको छायांकन २५ दिनमा नै प्याकअप भएको निर्देशक...

चलचित्रकर्मीहरुको लागि निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौँ। ललितपुरमा रहेको लन्जेटिभी हेल्थ होमले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको आजीवन निःशुल्क स्वास्थ्य उपचार गर्ने घोषणा गरेको छ । शनिवार चलचित्र निर्देशक समाजको सहकार्यमा चक्रपथको चापाँगाउँ जाने बाटोमा अवस्थित हेल्थ होममा...

गजितसँग नगर दोमन भन्दै आए सरिता र नमराज

काठमाडौं। गायक नमराज ढुँगाना र गायिका सरिता भारतीको युगल स्वरमा नयाँ लोकदोहोरी काठे गीत ‘नगर दोमन’ सार्वजनिक गरिएको छ । गायक नमराज ढुँगानाकै अफिसियल युट्युव च्यानलबाट यो गीतको भिडियोलाई सार्वजनिक गरिएको हो । सय भन्दा बढी काठे गीत...

विराज र समीरको ‘१२ गाउँ’को पहिलो गीत सार्वजनिक

काठमाडौं। अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहेको सिनेमा ‘१२ गाउँ’को पहिलो गीत सार्वजनिक गरिएको छ । दशैंको फूलपाति अर्थात् असोज २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको ‘सिनेमा हेर्न जाउँ’ बोलको रिलिज...

अपर मुस्ताङमा ४५ लाखको सेटमा हुँदैछ चलचित्र ‘एक्लो’को छायाङ्कन (फोटो फिचर)

काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’को टिम यतिबेला अपर मुस्ताङमा छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रका लागि निर्माण पक्षले अपर मुस्ताङमा करिब ४० लाखको सेट तयार गरेर छायाङ्कन सुरु गरेको छ । छायाङ्कनरत चलचित्रका...

धिरज र उपासनाको ‘खुस्मा’ जापान र कोरिया राइट्स विक्रि

काठमाडौँ। संविधान दिवसको अवसर पारे असोज ३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘खुस्मा’को जापान र कोरिया राइट्स विक्रि भएको छ । निर्माण टिमले शुक्रबार एक पोस्टर सेयर गर्दै सिनेमाको यी दुई देशको प्रदर्शन अधिकार बिक्रि भएको...

‘पूर्ण बहादुरको सारङ्गी’ को चरित्रलाई न्याय गर्दा मैले पनि माया पाएँ: विजय

काठमाडौं । मोसन पोस्टरले नै दर्शकको ध्यान तानेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ को टिजरले धेरैको मन छोयो । छोरो पढाउन बुवाले गरेको संघर्षलाई केन्द्रमा राखेर बनाइएको टिजर सार्वजनिक भए संगै धेरैले सामाजिक सञ्जालमा...

१४ औं संस्करणको ‘डिएसए स्टार २०२४’ सम्पन्न

काठमाडौं । परिवर्तन इभेन्ट हाउसले राजधानीमा आयोजना गरेको १४ औं संस्करणको ‘डिएसए स्टार २०२४’ को ग्राण्ड फिनाले उमेर समूहगत रुपमा विजेता घोषित भएका छन् । प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’ तर्फ अदिसु थापा विजेता हुँदा...

प्रदर्शनमा आए ‘रावायण’ र ‘देवी’

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आजबाट दुईवटा नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । ‘रावायण’ र ‘देवी’ प्रदर्शनमा आएका हुन्। यी सिनेमा तिजको अवसर पारेर प्रदर्शनमा आएका हुन् । ‘देवी’लाई सञ्जोग राईले निर्देशन गरेका छन् भने...

पलको लागी ‘रावायण’ को क्यारेक्टर ड्रिम क्यारेक्टर

काठमाडौं । टेलिभिजनमा ‘रामायण’ नहेरेका दर्शक कमै होलान् । रामको चरित्रलाई उतारिएको यो टेलिफिल्म सबैको लोकप्रिय टेलिफिल्ममा पर्छ । नायक पल शाहले पनि यो सिरियल बच्चै हुँदादेखि हेरेका हुन् । रामको चरित्रलाई नजिकबाट नियालेका यिनै पल...

कम्बोडियाको ‘मिस प्लानेट २०२४’मा नेपालको प्रतिनिधित्व अनिसाले गर्ने

काठमाडौंँ । कम्बोडियामा आयोजना हुने ‘मिस प्लानेट २०२४’मा नेपालको प्रतिनिधित्व अनिसा पराजुलीले गर्ने भएकी छन् । नोभेम्बर १९ देखि २७ सम्म आयोजना हुने प्रतियोगीका लागि उनी १८ नोभेम्बरमा कम्बोडिया उड्नेछिन् । प्रतियोगीताका लागि उनी...