Contact Us

“अभिनयको वास्तविक पहिचान अभिमन्युले गरायो” कामेश्वर चौरासिया

काठमाडौँ । अभिनेता कामेश्वर चौरासियाले चलचित्र ‘अभिमन्यु च्याप्टर १’ लाई आफ्नो अभिनय यात्राको मोड भएको बताएका छन् । पौराणिक पात्र अभिमन्यु जस्तो वीर पुरुष नभए पनि आफूलाई त्यसकै आत्मा महसुस भएको उनले बताएका छन्। लामो...

‘हरिबहादुरको जुत्ता’ को दोस्रो गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक

काठमाडौँ । चलचित्र’हरिबहादुरको जुत्ता’ को दोस्रो गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक बिसेष कार्यक्रम गर्दै चलचित्रको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा आशिष अविरल र मेलिना...

कुमारी’ घोषणामा टुँडिखेलमा प्रत्यक्ष गाइएको गीत ‘कहाँ छौ’ युट्युबमा रिलिज

काठमाडौं। दुई दिन अघि काठमाडौंको टुँडिखेलमा नेपाली चलचित्र ‘कुमारी’ घोषणा कार्यक्रममा प्रत्यक्ष गाउँदै सार्वजनिक गरिएको गीत ‘कहाँ छौ’लाई इन्टरनेटमा सार्वजनिक गरिएको छ। चलचित्र घोषणाको लागि नै उक्त गीतलाई...

‘बलिदान’ अमेरिकाको २०० भन्दा बढी हलमा प्रदर्शन हुने

काठमाडौं। यस वर्षको दसैँको फूलपातीको दिन रिलिज हुने नेपाली चलचित्र ‘बलिदान’ ले अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको लागि इतिहास रच्ने भएको छ । सन्तोष सेनको निर्देशन तथा समीर भट्टको अभिनय रहेको चलचित्र पहिलो पटक अमेरिकाको...

एकताको चलचित्र ‘हर्ष’ को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ। एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको चलचित्र ‘हर्ष’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक दुई पोस्टरमा चलचित्रका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ । सार्वजनिक दुई पोस्टर मध्ये एकमा...

सुनिता र नोगेनको ‘च्याब्रुंङ्ग को तालैमा’ सार्वजनिक

काठमाडौँ। गायिका सुनिता थेगिम र गायक नोगेन लिम्बुको स्वरमा सजिएको गीत ‘च्याब्रुंङ्ग को तालैमा’ भिडियो सहित सार्वजनिक गरिएको छ। लिम्बु संस्कृतिमा च्याब्रुंङ्गको विशेष महत्व रहेको छ। यही सांस्कृतिक भावनालाई आत्मसात् गर्दै गीत तथा...

सरकारको प्रवक्ताद्वारा ८६ जना विशिष्ट चलचित्रकर्मीलाई परिचय पत्र प्रदान

काठमाडौँ । नेपाली चलचित्र उद्योगमा ३० वर्षभन्दा बढी योगदान पुर्याएका ८६ जना विशिष्ट चलचित्रकर्मीलाई संचार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले विशिष्ट चलचित्रकर्मी परिचय पत्र प्रदान गरेका छन्...

‘रिमै’ नेपाली समाजको दस्तावेज बन्ने दयाहाङ राईको दाबी

काठमाडौं । आगामी शुक्रबार अर्थात् भदौ २० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रिमै’ टिम अहिले प्रचार–प्रसारमा व्यस्त छ । केही दिनअघि निर्माण टिमले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अभिनेता दयाहाङ राईले यो फिल्म नेपाली...

नेपाली चलचित्र ‘रिहाना’ बुसान फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर हुने

काठमाडौं । दक्षिण कोरियाको विश्व प्रसिद्ध बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ३०औँ संस्करणमा नेपाली लघु चलचित्र ‘रिहाना’ ले आफ्नो वर्ल्ड प्रिमियर गर्ने भएको छ। यस वर्षको यस प्रतिष्ठित फिल्म महोत्सवमा ‘रिहाना’ एक मात्र नेपाली...

संगीतकार शान्तिराम राई एकल साँझ हुने

काठमाडौ । प्रतिष्ठित सङ्गीतकार,गायक तथा लेखक प्राज्ञ संगीतकार शान्तिराम राईको एकल साङ्गीतिक साँझ हुने भएको छ । खोटाङ कलाकार समाजले श्रष्ठा सम्मानमा पहिलो पटक आयोजना गर्न लागेको राईको एकल साङ्गीतिक साँझ आगामी मंसिर १३ गते...

सनिशा र आशिर्वाद फिचर्ड ‘भो नबोलाउ मलाई’ सार्वजनिक

काठमाडौं। सनिशा भट्टराई र आशिर्वाद क्षेत्री फिचर्ड ‘भो नबोलाउ मलाई’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। शनिबार राजधानी काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा भिडियो रिलिज गरिएको...

महेन्द्र अधिकारीको प्रेम कथा ‘कुमारी’ घोषणा,नव कलाकारको डेब्यु

काठमाडौं। निर्देशक दिनेश राउतले आफ्नो नयाँ चलचित्र ‘कुमारी’ को घोषणा गरेका छन्। काठमाडौंको टुँडिखेलमा एक भव्य कार्यक्रमको आयोजना गरी चलचित्रको पहिलो पोस्टर सार्वजनिक गरिएको थियो। यसै कार्यक्रममा मुख्य कलाकारको रूपमा अबिशेक खड्का...

नारायण थापाको स्वरमा ‘माया मारी गयौ’ सार्वजनिक

काठमाडौँ। गायक नारायण थापाको स्वरमा नयाँ गीत ‘माया मारी गयौ’ भिडियोसहित सार्वजनिक गरिएको छ। गीतका शब्द पिटर दर्नालले लेखेका हुन् भने संगीत विशाल निरौलाले भरेका छन्। निरन्तर नेपाली संगीतमा सक्रिय रहेका प्रतिभाशाली गायक थापाले...

तेज गिरीको चलचित्र ‘शिवांश : च्याप्टर–१’ को प्रदर्शन मिति तय

काठमाडौं । चलचित्र ‘शिवांश : च्याप्टर–१’ को प्रदर्शन मिति तय भएको छ । निर्माणपक्षले चलचित्र कात्तिक २७ गतेलाई प्रदर्शन मिति तय गरेको छ । कैलाश पर्वतमा शिव र शिवको वाहन साँढे अंकित पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तय गरिएको हो ।...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.