काठमाडौं । आधुनिक पप शैलीमा तयार गरिएको नयाँ गीत ‘कहाँ कहाँ’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। प्यारो केसीको प्रस्तुतिमा आएको यस गीतले युवा पुस्ताको प्रेम, भावना र आधुनिक जीवनशैलीलाई आकर्षक ढंगले प्रस्तुत गरेको छ। गीतका शब्द...
Contact Us
‘परालको आगो’को ‘दुःख सुख जिन्दगानी’ सार्वजनिक
काठमाडौं । आगामी बैशाख ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘परालको आगो’को दोस्रो गीत ‘दुःख सुख जिन्दगानी’ सार्वजनिक गरिएको छ। निर्माण टिमले शनिबार प्रचार सामग्रीका रूपमा गीत रिलिज गरेको हो। गीतमा प्रकाश सपुत र शान्तिश्री...
‘यानीमाया’को फस्टलुक सार्वजनिक, पल र अञ्जनाको प्रेमिल जोडी
काठमाडौं । अभिनेता पल शाह अब निर्माण क्षेत्रमा पनि लाग्ने भएका छन् । उनको प्रस्तुतिमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘यानीमाया: रिदम अफ लभ’ को फस्टलुक सार्वजनिक गरिएको छ। निर्माण टिमका अनुसार फिल्मको छायांकन आगामी जेठ १ गतेबाट...
‘हामी तीन भाइ’ प्रदर्शनमा
काठमाडौँ । रामनवमीको अवसर पारेर आजबाट देशभरका हलमा फिल्म ‘हामी तीन भाइ’ प्रदर्शनमा आएको छ। फिल्मले दर्शकलाई सामाजिक कथामा कमेडी,पारिवारिक खटपट तथा सन्देश पनि दिने निर्माण पक्षले जनाएको छ। फिल्मलाई मधुसुदन भट्टराईले निर्देशन गरेका...
प्रधानमन्त्रीको सपथअघि बालेनको ‘जय महाकाली’ सार्वजनिक
काठमाडौं । प्रधानमन्त्री पदको सपथ लिनुअघि चर्चित हिप–हप गायकसमेत रहेका बालेन शाहले बिहीबार आफ्नो नयाँ प्रस्तुति ‘जय महाकाली’ युट्युबमार्फत सार्वजनिक गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई संसदीय दलको नेतामा अनुमोदन गरेको...
कार्यविनायकमा ‘बेहुली’ फिल्मको शुभमुहूर्त, तीजमा रिलिज हुने
काठमाडौं । पारस बम ठकुरी र दिव्या रायमाझी अभिनीत फिल्म ‘बेहुली’को शुभमुहूर्त ललितपुरस्थित कार्यविनायक मन्दिरमा पूजा–अर्चना गर्दै सम्पन्न गरिएको छ। मुहूर्तसँगै फिल्मको छायांकन र प्रदर्शन मिति पनि घोषणा गरिएको छ। निर्माता अर्जुन...
‘आई. एम. जीतबहादुर’को टिजर सार्वजनिक
काठमाडौं । अभिनेता जीतु नेपालले निर्माण गरेको फिल्म ‘आई. एम. जीतबहादुर’को टिजर सार्वजनिक गरिएको छ। भारतीय बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको फिल्मले गाउँबाट शहर पुगेर कलाकार बन्न संघर्ष गर्ने एक युवाको कथा प्रस्तुत...
मोडलिङबाट अभिनयतर्फ उक्लिँदै सुरज गौतम, नेपाली फिल्ममा सक्रिय हुने तयारी
काठमाडौँ। मकवानपुरको हेटौंडालाई स्थायी बसोबास बनाउँदै आएका सुरज गौतमले करिब ८ वर्षअघि गायिका कुन्ती मोक्तानको गीतमार्फत मोडलिङ क्षेत्रमा प्रवेश गरेका थिए। सुरुदेखि नै कला क्षेत्रमा रुचि राख्दै आएका गौतमले अहिले मोडलिङसँगै अभिनय...
टेली चलचित्र ‘संस्कार’ को ट्रेलर सार्वजनिक
काठमाडौं। पारिवारिक कथावस्तुमा आधारित टेली चलचित्र ‘संस्कार’ को ट्रेलर एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। कार्यक्रममा चलचित्रकर्मी, कलाकार तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सरोज दाहालको लेखन...
चलचित्र ‘बा : एक योद्धा’ को छायांकन प्रारम्भ
काठमाडौं । नेपाली संगीत क्षेत्रमा स्थापित नाम हरि लम्साल अब फिल्म निर्देशनमा पनि सक्रिय हुने भएका छन् । उनले निर्देशन तथा लेखन गरेको नयाँ नेपाली चलचित्र ‘बा : एक योद्धा’ को सोमबारदेखि औपचारिक रूपमा छायांकन सुरु गरिएको हो ।...
चलचित्र विकास बोर्डमा एआई फिल्ममेकिङ र ड्रोन तालिम सुरु, १७६ जना सहभागी
काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले चलचित्र विकास बोर्डले दुई महत्वपूर्ण तालिम कार्यक्रम एकैसाथ सुरु गरेको छ। बोर्डद्वारा आयोजित दुई दिने ‘एआई फिल्ममेकिङ’ तालिम र १० दिने...
‘पहाड’को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक, ग्रामीण कथामा देश प्रेमको झल्को
काठमाडौं । निर्देशक तुलसी घिमिरेको निर्देशनमा निर्माण भएको चलचित्र ‘पहाड’को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक गरिएको छ। कमलपोखरीस्थित एक हलमा आयोजित पत्रकार सम्मेलनमार्फत गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा नवअभिनेत्री...
चलचित्र विकास बोर्डको सहयोगमा निर्माणाधिन तामाङ चलचित्र ‘उर्गेन’ शुभ मुहुर्त
काठमाडौं । तामाङ भाषा, संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित तामाङ चलचित्र ‘उर्गेन’को शुभारम्भ गरिएको छ। चलचित्र विकास बोर्डको सहयोगमा तामाङ चलचित्र संघले काठमाडौंको नारायणटारमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको...
‘कस्तुरी’को अधिकांश छायांकन सकियो, गीत र केही दृश्य बाँकी
काठमाडौं । अभिनेता निखिल उप्रेती र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको फिल्म ‘कस्तुरी’को अधिकांश छायांकन सम्पन्न भएको छ। निर्माण टिमले ३५ दिनमै फिल्मको छायांकन लगभग सकाएको हो। निर्देशक ऋत बोहोराका अनुसार गाउँका...


