Contact Us

बक्स अफिसमा रजनीकान्तको ‘कुली’ : दुई दिनमै २५० करोडको कारोबार

एजेन्सी । सुपरस्टार रजनीकान्तले ७४ वर्षको उमेरमा पनि आफ्नो स्टारडम कायमै रहेको प्रमाणित गरेका छन् । उनको नयाँ फिल्म ‘कुली’ ले प्रदर्शनको सुरुवाती दुई दिनमै विश्वव्यापी बक्स अफिसबाट २५० करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गरेर...

रेखा र पुजाको ‘३६ को आँकडा’ फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ। अभिनेत्री रेखा थापाको होम प्रोडक्सनमा तयार हुन लागेको चलचित्र ‘३६को आँकडा’ को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा मुख्य भूमिकामा रहेका रेखा थापा र पूजा शर्मा फिचर छन्। प्रहरी अधिकारीको भूमिकामा...

‘नखरा’ बोलको तीज गीतको भिडियोले पायो राम्रो प्रतिक्रिया

काठमाडौँ। गायक श्रीकृष्ण आले र गायिका शान्तारानी परियारको स्वरमा तयार तीज गीत ‘नखरा’ ले युट्युबमा श्रोतादर्शकको उल्लेखनीय साथ पाएको छ। करिब दुई हप्ता अघि सार्वजनिक गरिएको यस गीतले छोटो समयमै राम्रो प्रतिक्रिया बटुल्दै राम्रो...

‘बलिदान’ को टिजर सार्वजनिक, क्रोध र देशभक्तिको ज्वाला

काठमाडौं। चलचित्र ‘बलिदान’ को टिजर सार्वजनिक गरिएको छ। सन्तोष सेनको निर्देशनमा तयार भएको यस टिजरले केही सेकेन्डमै दर्शकको मनमा क्रोध, देशभक्ति र न्यायको तृष्णा जगाएको छ। यस वर्षको बडादसैँको फूलपातीको दिन रिलिज हुने यो चलचित्रको...

‘अभिमन्यु : च्याप्टर–१’को पहिलो गीत ‘लड्की गोरी’ सार्वजनिक

काठमाडौँ । चलचित्र अभिमन्यु : च्याप्टर–१ को पहिलो गीत ‘लड्की गोरी’ सार्वजनिक गरिएको छ । भोजपुरी लवजमा भए पनि नेपाली भाषामा तयार भएको यो गीतमा शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटी रहेको छ। स्वरमा प्रशान्तलाई प्रेरणा सिंहले साथ...

‘होस्टेल ३’ अब भारतका ५० भन्दा बढी हलमा प्रदर्शन हुने

काठमाडौं । नेपालमा लगातार ५१ दिनसम्म प्रदर्शन भएको नेपाली चलचित्र ‘होस्टेल ३’ अब भारतमा प्रदर्शन हुँदैछ। सशान कँडेलको निर्देशनमा बनेको यो चलचित्र आगामी सेप्टेम्बर ५ देखि सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी...

‘कोशेढुंगा’ मा सुरक्षाको जोडी को हुन् ?

काठमाडौं । महिला केन्द्रीय कथावस्तुमा आधारित चलचित्र ‘कोशेढुंगा’मा नायिका सुरक्षा पन्त मुख्य भूमिकामा देखिने पक्का भइसकेको छ। यसको थिम पोस्टरले नै महिला पात्रको नेतृत्व स्पष्ट संकेत गरिसकेको थियो, जुन कुरा गीतले झन् प्रष्ट पारेका...

‘राम नाम सत्य’ को शुभमुहुर्त सम्पन्न, चैत्र २७ बाट प्रदर्शन हुने

काठमाडौं। माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण हुने फिल्म ‘राम नाम सत्य’ आज ललितपुरको बंगलामुखी मन्दिरमा क्यामेरा पूजा गर्दै शुभमुहुर्त गरिएको छ। काठमाडौंमा छायांकन सुरु हुने फिल्मको केही दृश्य चितवनमा पनि खिचिने छन्।...

‘छक्का पञ्जा ५’ बाट आएको प्रेरणा, जन्मियो ‘माग्ने राजा’

काठमाडौं । आरम्भ प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र ‘माग्ने राजा’ को निर्माण कथा आफैंमा रोचक छ। निर्माता मुनाल घिमिरेका अनुसार, यो चलचित्रको आइडिया उनी ‘छक्का पञ्जा ५’ हेरेपछि जन्मिएको हो। उनले स्मरण गरे...

नेपाल–सिक्किम चलचित्र सहकार्य बलियो बनाउन टासी छिरिङ भुटियालाई औपचारिक स्वागत

काठमाडौं। नेपाली चलचित्रको विकास, प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय बजार विस्तारलाई नयाँ आयाम दिन नेपाल सरकारको चलचित्र विकास बोर्डले नवनियुक्त सिक्किम फिल्म बोर्डका अध्यक्ष टासी छिरिङ भुटियालाई काठमाडौंमा भव्य रूपमा स्वागत गरेको छ।...

यम शेर्पाको ‘मिरमिरे’ को छायांकन सम्पन्न, माघ १ देखि प्रदर्शन

काठमाडौं । निर्देशक यम शेर्पाले निर्देशन तथा लेखन गरेको बहुप्रतिक्षित नेपाली चलचित्र **‘मिरमिरे’**को मुख्य छायांकन कार्य सम्पन्न भएको छ। कुल ३५ दिनमा काभ्रेका विभिन्न स्थान र मकवानपुरको ऐतिहासिक चित्लाङमा चलचित्र खिचिएको हो। अब...

‘आ बाट आमा’’ मा मोडल उषा उप्रेती अनुबन्ध

काठमाडौं। निर्देशक चन्द्र पन्तको निर्देशनमा निर्माण हुने तयारीमा रहेको चलचित्र ‘आ बाट आमा’ मा मोडल उषा उप्रेती अनुबन्ध भएकी छन्। बुधबार उनलाई चलचित्रको मुख्य भूमिकामध्ये एकका लागि अनुबन्ध गरिएको हो। यसअघि चलचित्रमा अभिनेता पल...

संगीतकार खड्गीलाई ‘एम्वासडर फर पिस’ सम्मान

काठमाडौं। गायक तथा संगीतकार खड्गीले आफ्नो लामो संगीत यात्रामा अर्को विशेष सम्मान प्राप्त गरेका छन्। युवा दिवसको अवसर पारेर २०२५ अगस्ट १२ मा उनलाई ‘एम्वासडर फर पिस’ बाट सम्मानित गरिएको हो। खड्गीको संगीत यात्रा २०५०...

आद्रिका थापाको स्वरमा ‘के तरिका हो’

काठमाडौं। आद्रिका थापाको स्वरमा रहेको ‘के तरिका हो’ बोलको गीत भिडियो सहित सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बरिष्ठ गीताकार बि.बि.थापाको शब्द रचना, मनोज चौलागाइको संगीत र एरेन्ज रहेको छ । गायिका थापालाई स्वरमा संजय...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.