काठमाडौं। आगामी माघ १ गते देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘भाइरल गोर्खे’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ३ मिनेट ५५ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गर्दै फिल्मको मुख्य कथावस्तु र...
Contact Us
फिल्म ‘आ बाट आमा’ को माल्टा प्रदर्शन अधिकार बिक्री, माघ १६ मा रिलिज हुँदै
काठमाडौं । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘आ बाट आमा’ को वैदेशिक प्रदर्शन अधिकार (ओभरसिज राइट्स) धमाधम बिक्री हुन थालेको छ । आगामी माघ १६ गते बाट प्रदर्शनमा आउन लागेको यो फिल्मको प्रदर्शन अधिकार हालै माल्टाका लागि बिक्री गरिएको...
‘हामी तीन भाइ’ चैत १३ गतेदेखि प्रदर्शनमा
काठमाडौं । निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा बनेको नेपाली चलचित्र ‘हामी तीन भाइ’ आगामी चैत १३ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले बुधबार चलचित्रको एक आकर्षक पोस्टर सार्वजनिक गर्दै औपचारिक रूपमा प्रदर्शन मिति...
‘जुनसँग के दाँजौँ र’ सार्वजनिक
काठमाडौं । भावनात्मक शब्द, सुमधुर संगीत र मनमोहक दृश्यसहितको नयाँ म्युजिक भिडियो ‘जुनसँग के दाँजौँ र’ सार्वजनिक भएको छ। अमेरिकालाई कर्मथलो बनाउँदै आएका कलाकार भुवन लोहनीको शब्द र अभिनय रहेको यो भिडियो ओएसआर डिजिटलमार्फत युट्युबमा...
अमोदनी इन्टरनेशनल फिल्म फेस्टिभलमा ‘निलो आकाश’लाई बेस्ट फरेन सर्ट फिल्म अवार्ड
काठमाडौँ। नेपाली छोटो फिल्म ‘निलो आकाश’ ले अन्तर्राष्ट्रिय स्तरमा नेपाली सिनेमाको सशक्त उपस्थिति दर्ज गर्दै भारतको जयपुरमा सम्पन्न अमोदनी इन्टरनेशनल फिल्म फेस्टिभल २०२५ मा ‘बेस्ट फरेन सर्ट फिल्म’ विधाअन्तर्गत उत्कृष्ट अवार्ड...
छायांकारबाट चलचित्र विकास बोर्ड सदस्यसम्म : वीरेन्द्र भट्टको यात्रा
काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय छायांकार वीरेन्द्र भट्ट चलचित्र विकास बोर्डको सदस्यमा नियुक्त भएको झन्डै बर्ष दिन हुन लाग्यो । डोटी घर भएका भट्टले विगत डेढ दशकदेखि चलचित्र प्राविधिकको रूपमा निरन्तर योगदान...
नेपाली चलचित्रको डिजिटाइजेशनका लागि चलचित्र विकास बोर्डद्वारा आवेदन आह्वान
काठमाडौँ । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले स्वदेशी चलचित्रको डिजिटाइजेशन कार्यका लागि आवेदन आह्वान गरेको छ। चलचित्र विकास बोर्ड, चाबहिल काठमाडौँद्वारा प्रकाशित सूचनाअनुसार सेलुलोइड...
‘मेरीबास्सै’मा घिरौलेको पुनरागमन, पुरानै घर र भूमिकासहित फर्किए लेखराज भुसाल
काठमाडौं । नेपाली टेलिसिरियल ‘मेरीबास्सै’का लोकप्रिय पात्र घिरौले पुनः मेरी बास्सै मार्फत दर्शकमाझ फर्किएका छन्। २०७० साल असार १५ गते ‘हर्के हल्वदार’का कलाकार राजेन्द्र गिरी ‘गुन्द्रुक सादेर’ ले भुषाललाई बुम म्यानको...
‘प्यारी छोरी’ भन्दै आए पुश्पल
काठमाडौँ। अभिनेता तथा मोडल पुश्पल खड्का अभिनित ‘प्यारी छोरी’ बोलको मार्मिक गीत सुमाम्सा बान्तवाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। माङ्गमु फिल्म्ससँगको सहकार्यमा मोहन बान्तवाको प्रस्तुति रहेको यस गीतमा महेन्द्र राईको...
च्याउ उत्पादन र व्यापारमा अभिनेता विश्वजित
काठमाडौँ। केही वर्षअघि सार्वजनिक प्रदर्शनमा आएको सिनेमा ‘लभ डायरिज’ अभिनेता विश्वजित रिमाल अव व्यावसायमा अग्रसर भएका छन् । अहिले उनले गण्डकी प्रदेश र बागमती प्रदेशमा च्याउ उत्पादन सुरु गरेका हुन् । रिमाल मशरुम इन्डष्ट्रिज गण्डकी...
नेपाली परिवेशमा आधारित सिट्कम सिरिज ‘लट्ठक’ सार्वजनिक
काठमाडौं । विश्वभर लोकप्रिय सिट्कम कमेडी मेथडलाई आधार बनाएर नेपाली ग्रामीण परिवेशमा निर्माण गरिएको वेब/टेलिभिजन सिरिज ‘लट्ठक’ दर्शकमाझ आएको छ। रंगमञ्च र टेलिभिजनको अन्तर्राष्ट्रिय बजारमा सिट्कम कमेडीले विशेष स्थान बनाउँदै आएको...
‘एक्लो’ मार्फत ठूलो पर्दामा कविता नेपाली, अभिनेत्रीको नयाँ परिचय थपिँदै
काठमाडौं । डान्स रियालिटी शो ‘बुगीवुगी’को विजेता बनेसँगै चर्चामा आएकी कविता नेपालीको पहिचान पछिल्ला वर्षहरूमा निरन्तर फराकिलो बन्दै गएको छ। नृत्याङ्गनाका रूपमा स्थापित कविता विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा झण्डा फहराउँदै...
आ बाट आमा’को शीर्ष गीतको कभर सङ र अभिनय गर्नुहोस् ५० हजार जित्नुहोस्
काठमाडौं । फिल्म ‘आ बाट आमा’को शीर्ष गीत ‘लैजा खबर ए हावा’को कभर गाउने र अभिनय गर्नेले ५० हजार प्राप्त गर्ने भएका छन्। निर्माण टिमले सोमबार उक्त गीतमा कभर सङ र अभिनय प्रतियोगीता घोषणा गरेको हो। प्रतियोगितामा सहभागी हुन इच्छुकले...
श्री माध्यमिक विद्यालय सहपुरमा चलचित्र साक्षरता कार्यक्रम सम्पन्न
चितवन । कालिका नगरपालिका–२ स्थित श्री माध्यमिक विद्यालय सहपुरमा चलचित्र साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। चोया डिजिटल सोलुसनको आयोजना तथा सेलिब्रेटी नेपालको व्यवस्थापनमा आयोजित उक्त कार्यक्रम चलचित्र विकास बोर्ड र...


