काठमाडौँ। मकवानपुरको थाहा नगरपालिकामा आयोजित ‘थाहा फिल्म फेस्टिभल २०२३’ सम्पन्न भएको छ। पालुङको जेसिस हलमा मंसीर ९ गतेबाट सुरु भएको फेस्टिभलमा भोजराज भाट निर्देशित डकुमेन्ट्री ‘सुनाकली’ देखाउँदै समापन गरियो। मुगुकी किशोरीहरूको...
Contact Us
‘जम्प’को गीत ‘फेरी फर्किन्छ’ सार्वजनिक
काठमाडौं। आगामी मंसिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जम्प’को गीत सार्वजनिक गरिएको छ । फरक शैलीमा तयार पारिएको ‘फेरी फर्किन्छ’ मा विशाखा चन्द र भाष्करको स्वर रहेको छ। सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार सवैलाई...
रोज लामाको ‘मेरो माया सजाउँदा’ मा आयसा र नहिम(भिडियो)
काठमाडौँ। गीतकार रोज लामा योन्जनको ‘मेरो माया सजाउँदा’ बोलको गीत सार्वजनिक गरेका छन् । विदेशी भुमीमा रहेर पनि नेपाली गीत संगीतमा सक्रिए रहेका गीतकार रोज हाल दोहा कतारमा छन् । विगत लामो समयदेखी गीत लेखनमा सक्रिय गीतकार...
सुरज श्रेष्ठको ‘बेनी बजारमा’ उषा र दिनेश (भिडियो)
काठमाडौँ। गायक सुरज श्रेष्ठले आफ्नो नयाँ गीत ‘बेनी बजारमा’ सार्वजनिक गरेका छन् । दीपक शर्माले रचना गरेको यस गीतमा आफूलाई मन परेकी युवतीको प्रेम प्राप्तिको लागि युवकले गरेको प्रयासको भावलाई उतारिएको छ । सुरजको स्वरका...
पुरानो गीत ‘तिम्रो मनमा लुकेको कुरा’ शंकर र अन्नुको स्वरमा रिमेक
काठमाडौँ। सदाबहार सुपर हिट गीत ‘तिम्रो मनमा लुकेको कुरा’ को रिमेक गीतको भिडियो सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच गीतको भिडियो सार्वजनिक गरिएको हो। ३३ बर्ष अघि निर्माण भएको चलचित्र...
‘दयारानी’को अर्न्तराष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज इन्टरटेनमेन्टले किन्यो
काठमाडौं। अभिनेता माओत्से गुरुङको डेव्यु निर्देशकिय चलचित्र ‘दयारानी’ को अर्न्तराष्ट्रिय प्रदर्शन अधिकार बिक्रि भएको छ । चलचित्रको विदेश प्रदर्शन अधिकार सेभेन सिज इन्टरटेनमेन्टले खरिद गरेको हो । बुधबार निर्माण कम्पनि बाँसुरी...
‘नाङ्गो गाउँ’ पछि ‘दुखी आत्मा’ बनाउदै दीपेन्द्र
काठमाडौं । लेखक तथा निर्देशक दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने नयाँ चलचित्रको नाम ‘दुखी आत्मा’ राखिएको छ । ‘नाङ्गो गाउँ’ कै ब्यानर क्लक वर्क कृएसन्स र हिमाल कडरिया निर्माता रहेको चलचित्रको प्रमुख अभिनेतामा दयाहाङ राई...
गायन र नृत्य विधाका बालप्रतिभाको खोजी ‘नेशन्स गट ट्यालेण्ट’हुने
काठमाडौँ। गायन र नृत्य विधाका बालप्रतिभाको खोजीका लागि नेशन्स गट ट्यालेण्ट नामक रियालिटि शो हुने भएको छ। नेशन्स गट ट्यालेण्टको आयोजक संस्था एएनपी मिडिया हाउसले मंगलबार सोल्टी होटलमा पत्रकार सम्मेलन आयोजना गरि उक्त रियालीटी शोको...
प्रदीपको अभिनय रहने हिन्दी फिल्म ‘ऐरी’ निर्माण घोषणा
काठमाडौँ । अभिनेता प्रदीप खड्काको अभिनय रहने पहिलो हिन्दि चलचित्र ‘ऐरी’ निर्माणको औपचारिक घोषणा भएको छ । निर्माण युनिटले मंगलबार चलचित्रको पोस्टर र मोसन टिजर सार्वजनिक गर्दै चलचित्रको घोषणा गरेको हो । ‘ऐरी’ शब्दको अर्थ सिकारी हो...
अर्पण बने ‘रङ्गेली’ मा भगवान् दादा
काठमाडौँ। नेपाली चलचित्र ‘रङ्गेली’को नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । अभिनयमा पोख्त अभिनेता अर्पण थापाको पात्रलाई ‘भगवान् दादा’को रूपमा परिचय गराउँदै पोस्टर सार्वजनिक गरिएको हो । यसअघि अभिनेता...
रंगकर्मी विमललाई थाईल्याण्डमा क्रियटिभ डिरेक्टरको अवार्ड
काठमाडौँ। रंगकर्मी विमल सुवेदीले थाइल्याण्डमा हेरिटेज अन्तर्राष्ट्रिय अवार्ड मा मोस्ट क्रियटिभ डिर्क्टरको अवार्ड प्राप्त गरेका छन् । इ प्लानेट इन्टरनेशनल सिंगापुर र थाईल्याण्डको संस्थाले आयोजना गरेको यस अवार्डका लागि संसारभरका ३०...
घनश्याम लामिछानेको चलचित्र ‘चित्रा’ को फस्टलुक पोष्टर सार्वजनिक
काठमाडौँ। घनश्याम लामिछानेको निर्देशनमा बनेको चलचित्र ‘चित्रा’ को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले ‘नजरैको हानाहान’ बोलको गीत सार्वजनिक गरेपछि ३ नयाँ पोष्टर सार्वजनिक गरेका हो । सार्वजनिक भएका तीन पोस्टर मध्ये...
शंकर घिमिरेको ‘तेल भिसा’ मा विपिन र वर्षा
काठमाडौँ। शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण हुने चलचित्र ‘तेल भिसा’ मा कलाकार फाइनल भएका छन् । कलाकारसँगै चलचित्रले प्रदर्शन मिति समेत घोषणा गरेको छ। चलचित्रमा विपिन कार्की, वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे...
चलचित्र ‘दुई कदम’ को ‘ए मेरा बाबैनी’ सार्वजनिक
काठमाडौँ। मंसिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दुई कदम’ को तेस्रो गीत सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक चलचित्रको ‘ए मेरा बाबैनी’ बोलको गीतमा अभिनेत्री वर्षा सिवाकोटी र डेव्यु अभिनेता इओन...