Tag - teej video

एलिनाले ल्याइन तीज गीत ‘तीज आयो’ (भिडियो)

काठमाडौँ। हिन्दु नारीहरुको महान चाड तीज लाई लक्षित गर्दै गायिका एलिना चौहानको तीज गीत भिडियो सार्वजनिक गरिएको छ। तीज आयो बोलको गीतमा शब्द इन्दु दनुवारको र संगीत बिकाश चौधरीको रहेको छ। कृष्ण पौडेलको निर्देशनमा बनेको भिडियोमा इन्दु...

रचनाको तीज गीत ‘हे शिव भोला’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायिका रचना रिमालको स्वरमा तीज गीत ‘हे शिव भोला’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द रचना तथा संगीत बाबुल गिरीले गरेका हुन् । यस गीतको भिडियोमा तिर्सना बुढाथोकी, रजिना केसी र यम पटेलले अभिनय गरेका छन् । अमेरिकाको...

गरिमाको तीज गीतमा कोरोनाका कारण माइत जान नपाएको पिडा (भिडियो)

सेलिब्रेटी नेपाल, काठमाडौँ। कोरोना भाइरसको महामारीले सिर्जना गरेको समसामयिक विषयवस्तुलाई समेटेर तयार पारिएको तीज गीत ‘फेरि पनि आयो तीज’ को भिडियो यूट्युबमा सार्वजनिक गरिएको छ । गरिमा हुमागाईंको स्वरमा रहेको गीतमा पुष्पा घिमिरेको...

समय सान्दर्भिक तीज गीत ‘दिदिभाइ’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल। कोरोना कहरका बीच तीज नजिकदै गर्दा तीज गीत सार्वजनिक हुने क्रम जारी छ। राधिका हमाल र राजेन्द्र कडेलको आवाजमा रहेको तीज गीत ‘दिदिभाइ’ सार्वजनिक गरिएको छ। निर्मला सुवेदीको शब्द रहेको गीतमा राजेश...

एलिना र निर्मलाको तीज गीत ‘धमाका’ (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: हिन्दु नारीहरुको महान चाड हरितालीकाको अबसर पारेर तीज गीत सार्बजनिक हुनेक्रम जारि रहेका छन् । यसै क्रममा एलिना ओली र निर्मला पन्तको प्रस्तुतिमा तीज गीत ‘धमाका’ सार्बजनिक गरिएको छ रामजी...

नवीनको तीज गीतमा ब्यङ्ग्य: ‘सुनदेखि देश टुक्र्याउनेसम्म'(भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: गायक नवीन पौडेल र बिष्णु घिमिरेको तिज गीत ‘बोल्नुपर्छ ओई’ सार्वजनिक गरिएको छ । गायक पौडेल र गायिका पूर्णकला बिसीको स्वर रहेको गीतले नेपाली मौलिक संस्कृतिको महत्व बोकेको छ । गीतमा राज्यका विभिन्न अङ्गका...

जानकीको तीज गीत ‘छप्पै माया लै लै’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: गायिका जानकी तारामी मगरको तीज गीत ‘छप्पै माया लै लै’ को भिडियो सार्बजनिक गरिएको छ । सार्बजनिक गीतमा जानकी तारामी मगर संगै खेम सेन्चुरीको आवाज रहेको छ ‘छप्पै माया लै लै’ मा लय तथा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.