Tag - sushil shrestha

‘पारस’मा अभिनेता सुशील श्रेष्ठ अनुबन्धित

काठमाडौं । निर्देशक कृषा चौलागाइँको नयाँ फिल्म ‘पारस’मा अभिनेता सुशील श्रेष्ठ अनुबन्धित भएका छन्। निर्माण टिमले केही दिनअघि अभिनेत्री निरुता सिंहलाई अनुबन्ध गरेको थियो भने त्यसको दुई दिनमै एक्सन स्टारका रूपमा परिचित सुशीललाई पनि...

सुशील र अञ्जना अभिनित ‘परिवर्तन’ प्रदर्शनमा

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट एक्सन–सस्पेन्स फिल्म ‘परिवर्तन’ प्रदर्शनमा आएको छ । देशभरका अधिकांश चलचित्र हलहरूले राम्रो शोज उपलब्ध गराएका छन् । फिल्मका गीत र ट्रेलर पछिल्लो समय दर्शकमाझ चर्चामा छन्। सार्वजनिक...

चलचित्र ‘परिवर्तन’ टिम चितवनमा

चितवन । यही शुक्रबार (माघ ९ गते) देखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परिवर्तन’ को टिमले बुधबार चितवनमा पत्रकार भेटघाट गरेको छ। चलचित्रको प्रचार–प्रसारका लागि निर्देशक विजय केरुङसँगै कलाकार सुशील श्रेष्ठ र अञ्जना बराईली...

परिवर्तन’को ट्रेलर छोटो समयमै ११ लाखभन्दा बढी पटक हेरियो

काठमाडौं । फिल्म ‘परिवर्तन’को ट्रेलरले सार्वजनिक भएको छोटो समयमै दर्शकको उल्लेखनीय ध्यान तानेको छ। गत सोमबार सार्वजनिक गरिएको ट्रेलरलाई समाचार तयार पार्दासम्म ११ लाख २५ हजारभन्दा बढी पटक हेरिएको छ। ट्रेलरले १५ हजारभन्दा बढी लाइक...

‘परिवर्तन’ को पहिलो गीत सार्वजनिक,सुशील र अञ्जनाको छमछमी

काठमाडौं। आगामी माघ ९ गतेबाट रिलिज हुने फिल्म ‘परिवर्तन’मा समावेश गीत ‘पाकेको चिउरी’को भिडियो रिलिज भएको छ। निर्माण टिमले क्रिसमसको अवसर पारेर गीतको भिडियो रिलिज गरेको हो। ओएसएआर डिजिटल युटुब च्यानलमार्फत रिलिज भएको उक्त गीतको...

‘परिवर्तन’को नयाँ गीतमा सुशील श्रेष्ठ र अञ्जना बराईली

काठमाडौं। आगामी माघ १६ गते रिलिज हुने फिल्म ‘परिवर्तन’ को छायांकन तीव्र गतिमा चलिरहेको छ। हाल जर्सिङ पौवामा रहेको युनिटले एसडी योगी र रेश्मा पुनको स्वरमा तयार भएको गीत ‘पाकेको चिउरी’ को भिडियो सुटिङ गरिरहेको छ। गीतमा मुख्य कलाकार...

‘परिवर्तन’को जापान, कतार र यूएई प्रदर्शन अधिकार बिक्री

काठमाडौं। निर्देशक विजय केरुङ निर्देशित चलचित्र ‘परिवर्तन’ का विदेशी प्रदर्शन अधिकार क्रमशः जापान, कतार र यूएईमा बिक्री भएका छन्। टिजर सार्वजनिक भएको केही समयमै यी तीन देशका अधिकार बिक्री भएको निर्माता दीपक सिवाकोटीले जानकारी...

परिवर्तनको संदेश बोकेको फिल्म ‘परिवर्तन’को टिजर सार्वजनिक

काठमाडौं । आगामी माघ ९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘परिवर्तन’ को टिजर सार्वजनिक गरिएको छ। छठ पर्वको अवसर पारेर निर्माण टिमले टिजर सार्वजनिक गर्दै फिल्मले बोकेको मूल उद्देश्य दर्शकसामु ल्याएको हो। राजधानी काठमाडौँमा एक कार्यक्रम...

फागु पूर्णिमाको अवसर पार्दै ‘अञ्जिला’ र ‘आउट ल’ प्रदर्शनमा

काठमाडौं। फागु पूर्णिमाको अवसर पार्दै नेपाली चलचित्र ‘अञ्जिला’ र ‘आउटलः दफा २१९’ सार्वजनिक प्रदर्शनमा आएको छ । चलचित्र ‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला...

‘आउटलः दफा २१९’ नामकै कारण पनि चर्चामा : सुशील श्रेष्ठ

काठमाडौँ। नेपाली फिल्मका लागि ‘आउटल’ नाम नयाँ हो । किनकी, यस्तो नाममा यसअघि फिल्म बनेका छैनन् । यसैले, फागुन २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’ नामकै कारण पनि चर्चामा छ । मंगलबार आयोजित फिल्मको पत्रकार भेटघाट...

‘न्याय’ शिर्षकमा ‘आउटलः दफा २१९’को ‘र्याप प्रतियोगीता’

काठमाडौँ। फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’ दर्शकहरुका लागि प्रतिक्षित छ । यो फिल्मको टिजर सार्वजनिक भएसँगै दर्शकले निकै राम्रो प्रतिक्रिया दिएका थिए । यसको निर्माणपक्षले ‘न्याय’ शिर्षकमा ‘र्याप...

एक्सन र सस्पेन्सले भरिएको ‘आउटलः दफा २१९’को टिजर सार्वजनिक

काठमाडौँ। असोजको ३ गतेबाट रिलिजमा आउन लागेको फिल्म आउटलः दफा २१९’ नायक सुशिल श्रेष्ठको लागि विशेष बन्ने देखिएको छ । यो फिल्मको सार्वजनिक टिजरमा सुशिललको एङ्ग्री एक्सन अवतारले यस्तै संकेत गरेको हो । विक्की महर्जनको लेखन तथा...

छायांकनमा सुशील र शिक्षाको ‘द आउट ल’

काठमाडौं । चलचित्र ‘द आउट ल’को शुभ मुहर्त गरिएको छ । बिहीबार ललितपुरको बंगलामुखी मन्दिरमा निर्माण टिमले पुजाआजा गर्दै क्यामेरा अन गरेको हो । चलचित्रको ललितपुर नजिकैको एक सेटबाट छायांकन प्रारम्भ भएको छ, अबको ४० दिनभित्र छायांकन...

चलचित्र ‘द आउट ल’ घोषणा संगै फस्टलुक पोस्टर र टिजर सार्वजनिक

काठमाडौं। रेट्रो ग्रुपको व्यानरमा निर्माण गर्न लागिएको चलचित्र ‘द आउट ल’ निर्माण घोषणा गरिएको छ । निर्माण टिमले अंगेजी नयाँ बर्षको छेको पारेर यो चलचित्र निर्माण गर्ने घोषणा गरेको हो । साथै, चलचित्रको थिम टिजर र फस्टलुक पोस्टर...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.