Tag - shilpa pokharel

सोच्न बाध्य बनाउदै भावनाको ‘सोच सोच केटी हो’

काठमाडौं । गायिका भावना आचार्यले झण्डै एक बर्षको अन्तरालपछि तीज गीत सार्वजनिक गरेकी छिन । आफ्नै युट्युव च्यानल भावना आचार्य मार्फत सोमबार दर्शकमाझ ल्याइएको `सोच सोच केटी´ मा भावनालाई गायनमा रामचन्द्र काफ्लेले साथ दिएका छ्न ।...

सरोज र शिल्पाको प्रेममा ‘म को हुँ’ सार्वजनिक(भिडियो)

काठमाडौँ। आफ्नो प्रेमका लागि छटपटिएक पुरुष र महिलाको कथामा निर्माण भएको गीत ‘म को हुँ’को भिडियो सार्वजनिक भएको छ । गायक रामकृष्ण ढकाल र गायिका रानी शाक्यको स्वरमा समावेश यो गीतमा रिमेश कुमारको संगीत, जनक वाग्लेको शब्द छ । यो...

राजा राजेन्द्रको ‘सालको पात’ गीतमा वैदेशिक रोजगारीको पिडा

काठमाडौँ । हाँस्य कलाकार तथा स्टयाण्ड अफ अमेडियन राजा राजेन्द्र पोखरेलले वैदेशिक रोजगारीको पिडामा निकै मार्मिक गीत ‘सालको पात’ ल्याएका छन् । गीतमा विदेशमा रोजगारीको सिलसिलामा गएका व्यक्ति जेल पर्दा त्यसको परिवारमा पर्ने पिडा...

विरही कार्कीको ‘मायाको ढोका खोलिदेउ’ मा शिल्पा र सागर (भिडियो)

काठमाण्डौँ । विरही कार्की र अन्जु पन्तको आवाजमा रहेको लोक तथा दोहोरी गीत ‘मायाको ढोका खालिदेउ’ सार्वजनिक गरिएको छ । भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र सागर लम्साल ‘बले’ले स्कृन शेयर गरेका छन् । भिडियोको निर्देशन शंकर...

‘हाँसी हाँसी जलिरहे’ भन्दै शिल्पा (भिडियो)

काठमाडौँ। गायिका अरुणा लामाको ‘हाँसी हाँसी जलिरहे’ बोलको गीतलाई पुनः स्वरबद्ध गरेर नयाँ भिडियो सार्वजनिक गरिएको छ । गायिका लामाको जन्मदिन पारेर भिडियो सार्बजनिक गरिएको हो । सार्वजनिक गीतमा गायिका कविता श्रेष्ठको स्वर...

‘ज्यानलाई भो खतरा’ भन्दै आइन शिल्पा (भिडियो)

काठमाडौँ। गायक बिक्रमजंग शाह र गायिका अन्जु पन्तको आवाजमा रहेको गीत ‘ज्यानलाई भो खतरा’ सार्वजनिक गरिएको छ । लेखु सहयात्रीको शब्द रहेको गीतमा सुवाष भुषालको संगीत छ । मुस्ताङको रमणीय स्थान मार्फा गाउँ र धुम्बा ताल...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.