Tag - shaharukh khan

शाहरुख र रानीले जिते पहिलो पटक राष्ट्रिय अवार्ड

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार ७१ औं राष्ट्रिय फिल्म पुरस्कारको घोषणा भएको छ। यस वर्ष उत्कृष्ट अभिनेताको अवार्ड शाहरुख खान र विक्रान्त मैसीले संयुक्त रूपमा प्राप्त गरेका छन्। शाहरुखलाई ‘जवान’ र विक्रान्तलाई...

शाहरुखको फिल्म ‘पठान’ को गीतको विषयमा अदालतमा उजुरी

एजेन्सी । बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ को गीतलाई लिएर बिहारको मुजफ्फरपुर जिल्लाको एक अदालतमा उजुरी परेको छ । याचिकाकर्ताले अदालतमा शाहरुख खान र दीपिका पादुकोणले आफ्नो आगामी फिल्म ‘पठान’ को गीतमा हिन्दूहरूको भावनामा चोट...

शाहरुखलाई हलिउड फिल्ममा हेर्ने फ्यानको सपना अधुरै रहेको त्यो पल

एजेन्सी। पछिल्लो समय बलिउडबाट हलिउडमा गएर काम गर्ने सेलिब्रेटी धेरैछन् । इरफान खान, दीपिका पादुकोण, प्रियंका चोपडा लगायतले हलिउड फिल्ममा काम गरिसकेका छन् भने अनिल कपूर पनि ‘मिसन इम्पोसिबल’सिरिजमा देखिएका थिए । शाहरुखले हलिउडमा...

राजकुमार हिरानीको फिल्ममा शाहरुख खान

सेलिब्रेटी नेपाल एजेन्सी: बलिउड सुपरस्टार शाहरुख खान अर्का चर्चित निर्देशक राजकुमार हिरानीको फिल्ममा मुख्य भूमिकामा आउने भएका छन् । फिल्म रोमान्टिक लभ स्टोरी हुने बताइएको छ । राजकुमार हिरानीले अहिलेसम्म निर्देशन गरेका कुनै पनि...

शाहरुख र अक्षयको टिम अप किन भएन ?

सेलिब्रेटी नेपाल एजेन्सी:शाहरुख खान फिल्म ‘जीरो’ असफल भए पछि केहि निराश देखिएका छन् । उनले फिल्म ‘सारे जहां से अच्छा’ बाट आफ्नो हात झिकेका छन्। शाहरुखले अक्षय कुमार संग काम गर्ने भनेको फिल्म बाट हात...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.