Tag - sarika ghimire

सारिका घिमिरेको ‘गुन भुल्यौ–२ साइला दाइ’ सार्वजनिक

काठमाडौँ । गायिका तथा सर्जक सारिका घिमिरे ले आफ्नो चर्चित गीत ‘गुन भुल्यौ पित्तलको सुन पायौं होला’को सफलतापछि यसको दोस्रो संस्करण ‘गुन भुल्यौ–२ साइला दाइ’ सार्वजनिक गरेकी छन् । सारिकाकै शब्द, संगीत र स्वर रहेको यस गीतमा मनोज...

सारिकाको डान्सिङ्ग नम्बर ‘झुम्के फुली’ सार्वजनिक (भिडियो)

काठमाडौँ। सारिका घिमिरेको शब्द,संगीत र स्वरमा नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘झुम्के फुली’ बोलको गीतमा संगीत संयोजन मनोज परियारले गरेका छन्। सार्वजनिक डान्सिङ्ग नम्बरमा सारिका घिमिरे र अलिशा शर्मा...

सारिकाको ‘कलियुग कि राधा’ सार्वजनिक (भिडियो)

काठमाडौँ। सारिका घिमिरेको स्वरमा रहेको गीत ‘कलियुग कि राधा’ सार्वजनिक भएको छ । सारिकाकै शब्द, योगेशकाजी शाहको सङ्गीत/एरेञ्ज रहेको ‘कलियुग कि राधा’ गीतको भिडियो सहित सार्वजनिक गरिएको हो । गम्भिर विष्टको निर्देशन रहेको गीतको...

कोरियोग्राफर लिगेशको अभिनयमा ‘मैले भन्दा माया गर्ने’ सार्वजनिक

काठमाडौँ। गायक सिडी विजय अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। आर. बि थापाको शब्द तथा संगीत रहेको ‘मैले भन्दा माया गर्ने’बोलको गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ। सुनिता बस्नेतको निर्देशनमा...

झमक घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ शुक्रबारदेखि प्रदर्शन हुँदै

सेलिब्रेटी नेपाल काठमाडौँ : साहित्यकार झमक घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ।उक्त कृतिमा आधारित रही चलचित्र निर्देशक विनोद विष्टले घिमिरेको जन्मदेखि मदन पुरस्कार...

‘तीजैमा ब्रत बसी’ भन्दै संचारकर्मी गीता (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: गतवर्षको तीजमा ‘यतै घमाइलो उतै घमाइलो’ सन्देश मुलक तीज गीत लिएर आएकी सञ्चारकर्मी गीता अधिकारी यसपाली ‘तीजैमा ब्रत बसी’ भन्दै आएकी छन् । मिलापको प्रस्तुतिमा गीता अधिकारीको शब्द...

Copyright © 2012 - 2026 | All Right Reserved.