काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनरत फिल्म ‘रंगी’को गीत ‘उडिदेउ’ सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा अन्जान रानाभाटको स्वर र संगीत, अञ्जान र सौगात सापकोटाको शब्द, सम्रिक बादेको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ छ ।...
Tag - salon basnet
सलोनको चलचित्र ‘रंगी’ ले प्रिमियरमा पायो सकारात्मक प्रतिक्रिया
काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ ले बुधबार साँझ राजधानीमा आयोजना गरेको ग्राण्ड प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको छ । भोलि शुक्रबारबाट रिलिज हुने फिल्मको प्रिमियरमा उपस्थित...
रंगी’ मा संघर्षशील बाबुको भूमिकामा सलोन
काठमाडौं । फिल्म ‘होस्टल’बाट हिरोका रुपमा उदाएका सलोन बस्नेत यही शुक्रबार अर्थात् फागुन २ गतेबाट ‘डेब्यू’ निर्माण रहेको फिल्म ‘रंगी’ लिएर दर्शकमाझ आउँदैछन् । छोरी सान्भिकाको नाममा सुरुवात गरेको कम्पनी सान्भी इन्टरटेनमेन्ट...
चलचित्र ‘रंगी’को शीर्ष गीतमा सलोन र मलिकाको प्रेम
काठमाडौं । आगामी फागुन २ गतेबाट रिलिज हुने फिल्म ‘रंगी’को शीर्ष गीत ‘रंगी’ सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा आमेश भण्डारी र समिक्षा अधिकारीको स्वर, आमेशकै शब्द र संगीत, रोमन बज्राचार्यको एरेन्ज तथा अविनाश...
बाबु र छोरीको प्रेम, कमेडी र पीडाबोकेको ‘रंगी’ को ट्रेलर सार्वजनिक
काठमाडौं । सान्भी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ को ट्रेलर सार्वजनिक गरिएको छ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मको शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको ट्रेलरमा बाबु र छोरीको...
‘रंगी’ को दोस्रो गीत ‘तिम्रै संसारमा’ सार्वजनिक
काठमाडौं । आगामी फागुन २ गतेबाट रिलिज हुने फिल्म ‘रंगी’को दोस्रो गीत ‘तिम्रै संसारमा’ सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा भीम बिसी र रजज्ञा श्रेष्ठको स्वर, भीम बिसीको शब्द, संगीत, उदयराज पौडेलको एरेन्ज तथा...
‘रंगी’ को लागी दुर्गेश र सलोन महोत्सव दौडाहामा
काठमाडौं । आगामी फागुन २ गतेबाट रिलिज हुने फिल्म ‘रंगी’ टिजर र गीत ‘छ भने माया’का कारण चर्चामा छ । बाबुछोरीको कथा बोल्ने फिल्ममा सलोन बस्नेत, आयुषी ढकाल, नम्रता श्रेष्ठ प्रमुख भूमिकामा छन्। सलोन नै प्रस्तुतकर्ता रहेको फिल्मको...
आयुषी र सलोनको प्रेम ‘रंगी’ टिजर सार्वजनिक
काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ को टिजर सार्वजनिक भएको छ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मको सोमबार सार्वजनिक एक मिनेट ३५ सेकेण्डको टिजर फिल्मका प्रमुख दुई पात्र सलोन...
सलोनको चलचित्र रंगी’ को दोस्रो पोस्टर सार्वजनिक
काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म आगामी फागुन २ गतेदेखि प्रदर्शन हुँदैछ । फिल्म निर्माण टिमले शुक्रबार...
सलोनको ‘रंगी’ फागुन २ गतेबाट प्रदर्शनमा आउने
काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ आगामी फागुन २ गतेबाट प्रदर्शनमा आउने भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मको रिलिज मितिसहितको पोस्टर र मोसन पोस्टर बुधबार निर्माण टिमले...
‘बद्री बहादुर’को गीत ‘पुलिस दाई’ सार्वजनिक
काठमाडौं । चलचित्र ‘बद्री बहादुर’को गीत ‘पुलिस दाई’ सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा अभिनेत्री पूजा शर्मा, अभिनेता सलोन बस्नेतको साथमा फिल्मका मुख्य कलाकार...
प्रदर्शनमा आयो ‘जय हो’ र महानगर’
काठमाडौँ । चलचित्र ‘जय हो’ र चलचित्र ‘महानगर’ आज शुक्रवारबाट प्रदर्शनमा आएको छ । फ्राईडे रिलिज अन्तर्गत आज शुक्रवारबाट यी दुई नयाँ चलचित्र प्रदर्शनमा आएको हो । टेक पौरखी राईको निर्देशन रहेको चलचित्र ‘जय हो’ केकी अधिकारी, सलोन...
‘जय हो’को बुधबार राजधानीमा प्रिमियर सम्पन्न
काठमाडौँ। यहि शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जय हो’को बुधबार राजधानीमा प्रिमियर शोको आयोजना गरिएको छ । सिनेमाको भव्य प्रिमियर शोमा ‘जय हो’ हेर्न सिनेमाकर्मी र पत्रकारको बाक्लो उपस्थिति रहेको...
केकीलाई फकाउदै सलोन
भाद्र ८ गतेबाट प्रदर्शनमा आउने चलचित्र 'जय हो' को तेस्रो गीत रिलिज भएको छ। 'सपनाको वेडिङ्ग' बोलको गीतमा सलोन बस्नेत र केकी अधिकारी फिचर्ड छन्। गीतमा शब्द, संगीत तथा स्वर अभिनेता स्वयंम बस्नेतकै सुन्न सकिन्छ।