Tag - ramesh bg

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अधिवेशन धादिङमा

काठमाडौं। लोक दोहोरी कलाकारहरुको छाता संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन १२ देखि १४ फागुनसम्म तीन दिन धादिङको धादिङवेशीमा हुने भएको छ । सो महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको प्रतिष्ठानका...

‘परदेशी २’ को पहिलो गीत सार्वजनिक,रोमान्टिक अवतारमा प्रकाश र केकी

काठमाडौँ। आगामी दशैंमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परदेशी २’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमवार राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्रमा समाबेश ‘के वर मागी फर्क्यौ’ बोलको गीत सार्वजनिक गरिएको...

शेरचनको जन्मजयन्तीमा पोखरामा ‘राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगीता’ हुँदै, प्रथमले नगद ६ लाख पाउने

काठमाडौं । यही साउन १२ गतेदेखि तीन दिन सुन्दरनगरी पोखरास्थित पोखरा सभागृह परिषर दोहोरीमय हुँदैछ । नेपाली लोक गीतका हस्ती कल्याण शेरचनको जन्मजयन्तीको अवसरमा ‘कल्याण शेरचन स्मृति प्रतिष्ठान’ले ‘राष्ट्रिय खुल्ला दोहोरीगीत...

चैत १६ बाट ‘राष्ट्रिय खुल्ला’ दोहोरीगीत प्रतियोगिता

काठमाडौं। कोरोनाको कारण सुस्ताएको नेपाली लोक दोहोरी संगीत क्षेत्रको प्रवर्धनको लागि यही चैत १६ बाट काठमाडौंको भृकुटी मण्डपको बगैंचामा ‘छैटौं राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगिता २०७८’ हुने भएको छ । प्रतियोगिताको आयोजना...

राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानको अध्यक्षमा रमेश बि.जी.

सेलिब्रेटी नेपाल पोखरा: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी निर्वाचित भएका छन्। मंसिर ६ देखि ८ गतेसम्म पोखरामा भएको प्रतिष्ठानको सातौँ महाधिवेशनमा निकटतम प्रतिस्पर्धी विष्णु खत्रीलाई ३९ मतले पछि पार्दै...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.