Tag - ram krishna dhakal

‘मालती मङ्गले’ को गीत छायाङ्कन, रोमान्टिक भेटिए विजय र वर्षा

काठमाडौं। यसै वर्षको अन्त्यतिर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मालती मङ्गले’ छायाङ्कनको अन्तिम चरणमा नयाँ उत्साहसहित प्रवेश गरेको छ। यसअघिको छायाङ्कनमा चलचित्रका दुई गीत बाँकी रहेकोमा पहिलो गीत ‘ढुङ्गा माथि लेउ’ को...

रामकृष्ण ढकालको गीतमा पाँच वर्षीया आर्या (भिडियो)

काठमाडौं। गायक रामकृष्ण ढकालको नयाँ गीत ‘मायाको घर’ सार्वजनिक गरिएको छ। शुक्रवार काठमाडौंको दरबारमार्ग स्थित क्युएफएक्स सिनेमा, राइजिङ मलमा एक कार्यक्रमको आयोजना गर्दै यसको भिडियो सार्वजनिक गरिएको हो। गीतमा गोविन्द...

रामकृष्णकाे आवाजमा रहेकाे ‘दिन ढल्याे’ बाेलकाे गीत सार्वजनिक(भिडियो)

काठमाडौँ। गायक रामकृष्ण ढकालकाे आवाजमा रहेकाे ‘दिन ढल्याे’ बाेलकाे गीत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा शब्द हिमाँशु रायमाझी ‘गाेधुली’काे रहेकाे छ। संगीत राम सिटाैलाले भरेका छन् भने संगीत सँयाेजन विश्व...

रामकृष्ण ढकालको ‘कलकलाउँदो जोवन तिम्रो’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक रामकृष्ण ढकालको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ। गायक ढकालको स्वरमा पछिल्लोपटक ‘कलकलाउँदो जोवन तिम्रो’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा शब्द रचना लोकबहादुर सुनारको र संगीत दीपक शर्माको रहेको छ।...

रामकृष्ण ढकालको ‘माया हुन्छ भनन’ मा केकी (भिडियो)

काठमाडौं। संगीतकार शम्भूजीत बासकोटाको संगीत र लोकप्रिय गायक रामकृष्ण ढकालको स्वर रहेको गीत ‘माया हुन्छ भनन’ सार्वजनिक गरिएको छ । गीतकार ज्ञानेन्द्र गदालको शब्द रचना र दीक्षित पौडेलको एरेन्ज रहेको गीतको भिडियोलाई...

रामकृष्ण ढकालको गीत ‘नदी’ सार्वजनिक

काठमाडौँ। गायक रामकृष्ण ढकालको स्वरमा ‘नदी’ बोलको गीत सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा कार्यक्रमको आयोजना गर्दै भिडियोसहित मेलोडियस गीत सार्वजनिक गरिएको हो । वरिष्ठ गीतकार आनन्द अधिकारी, वरिष्ठ संगीतकार न्यूह बज्राचार्य...

रामकृष्ण ढकालको ‘म हराएँ मनमनैमा’ गरिमा र दिपेशको प्रेम (भिडियो)

काठमाडौं। लोकप्रिय गायक रामकृष्ण ढकालको आवाजमा रहेको ‘म हराएँ मनमनैमा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको रोमान्टिक गीतमा सन्तोष भट्टराईको शब्द रचना र हरी लम्सालको संगीत रहेको छ...

ढकालको ‘तिम्ले बोल्ने बोली’ मा आकाश र खुस्बु (भिडियो)

काठमाडौं। गायक रामकृष्ण ढकालको स्वरमा रहेको ‘तिम्ले बोल्ने बोली’ बोलको नयाँ गीत ‘भ्यालेनटाइन डे’ को छेको पारेर सार्वजनिक गरिएको छ । आइतवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा दीपक शर्माको संगीत र नेत्र...

रामकृष्णले अमेरिकामा जुटाए १८ लाख सहयोग

काठमाडौँ। गायक रामकृष्ण ढकालले कोरोना संक्रमित नेपालीका लागि १८ लाख रुपैयाँ सहयोग जुटाएका छन् । सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेका रामकृष्ण उतै रोकिएका छन् । उनले त्यहाँ रहेका नेपाली तथा नेपाली भाषी भुटानीहरुसँग अपिल गरेर...

उमेशको ‘सानु’ मा रामकृष्ण,प्रेम र साक्षी (भिडियो)

काठमाडौँ। गायक रामकृष्ण ढकालको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘सानु’ बोलको गीतमा उमेश रेग्मीको शब्द रचना तथा संगीत रहेको छ। महाराज थापाको संगीत संयोजन रहेको गीत मेलोडियस बनेको छ। युवराज...

महेश्वरको ‘मुटु भरि देश बोकि’ मा रामकृष्ण र मेलिनाको स्वर

काठमाडौं। कवि तथा गीतकार महेश्वर शर्माको रचनामा रहेको गीत ‘मुटु भरि देश बोकि’ को भिडियो सार्वजनिक गरिएको छ । कविता र गीतमा कलम चलाउँदै आएका शर्माको यो पहिलो गीत हो । रुपन्देहीको देवदहका स्थायी वासिन्दा गीतकार शर्मा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.