Tag - rajendra bajagain

बजगाईंको संगीत रहेको ‘पुतली’ गीतले पार गर्‍यो ३ करोड भ्युज

काठमाडौं । साहित्यकार भीष्मराज फुलाराद्वारा लेखिएको शब्द, पछिल्लो पुस्ताका चर्चित संगीतकार राजेन्द्र बजगाईंको संगीत र गायक–गायिका आशिष अविरल तथा एलिना चौहानको सुमधुर स्वरमा सजिएको ट्रेन्डिङ गीत ‘पुतली’ ले छोटो समयमा नै ३० मिलियन...

नेपाल–भारत सहकार्यमा तयार गरिएको गीत ‘बेली चमेली’ सार्वजनिक

काठमाडौँ । भारतमा छुट्टै पहिचान बनाइसकेको मशकबिन स्टुडियोको ब्यानरमा नेपाल–भारत सहकार्यमा तयार गरिएको “बेली चमेली” गीत सार्वजनिक गरिएको छ। गीतलाई नेपालमा सञ्चालन भइरहेको मशकबिन नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।...

बसन्त अर्यालको गीत ‘प्रेमप्रश्न’ सार्वजनिक

काठमाडौँ। गायक तथा संगीतकार बसन्त अर्यालको नयाँ गीत सार्वजनिक गरिएको छ। ‘प्रेमप्रश्न’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो। गीतमा शब्द रचना पनि बसन्तकै रहेको छ भने राजेन्द्र बजगाईंको संगीत संयोजन रहेको छ। फूल...

घरघरमै पुगेर राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले गर्यो विशिष्ठ साधकहरुलाई सम्मान

काठमाडौँ। मिति २०८० असार २३ गते शनिबार राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले आफ्नो जीवनमाअनवरत रुपमा आ आफ्नो क्षेत्रमा पुर्याउनु भएको योगदानको मुल्यांकन गरेर विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई विशिष्ठ साधक सम्मान...

राजेन्द्रको ‘फूलको चोट’ मा प्रिती, सुधीर र आश्माको त्रिकोणात्मक प्रेम

काठमाडौं। आफूसँग बिहेका लागि तयार यूवाले अर्की यूवतीसँग बिहे गरेको देख्दा, एक यूवतीको मनमा कस्तो चोट पर्छ होला ? यस्तै मर्म बोकेको छ गीत ‘फूलको चोट’ ले । गायिका रचना रिमालको स्वर, प्रिती कार्कीको शब्द रहेको गीतमा राजेन्द्र...

होलीको पूर्व सन्ध्यामा सुजाताको ‘खेलौं होली…’ (भिडियो)

काठमाडौं। होली अर्थात फागु पूर्णिमाको पूर्व सन्ध्या पारेर होली विशेष गीत ‘खेलौं होली’ सार्वजनिक गरिएको छ । यो रमाइलो गीतमा सुजाता केसी, राजेन्द्र बजगाइ तथा सबिन सुवेदीको स्वर सुन्न सकिन्छ । संगीतकार राजेन्द्र बजगाईंको...

Copyright © 2012 - 2026 | All Right Reserved.