Tag - prem pariyar

प्रेम र सबनमको स्वरमा ‘पर्खी बसे फर्की आउछु’ को शिर्ष गीत रेकडिङ

सेलिब्रेटी नेपाल काठमाडौँ:चलचित्र ‘पर्खी बसे फर्की आउछु’ को शिर्ष गीत रेकडिङ भएको छ । प्रस्तुत शिर्ष गीतमा प्रेम परियार र सबनम आचार्यको स्वर,सुन्दर पन्तको शब्द र बसन्त सापकोटाको संगीत रहेको छ । राजबहादुर सानेको...

प्रेम परियार र समिक्षाको जोडी कस्तो देखियो (फोटो फिचर)

सेलिब्रेटी नेपाल काठमाडौँ: गायकको परिचय बनाएका प्रेम परियार अब चलचित्रको नायक बन्ने भएका छन् । चलचित्र ‘पर्खि बसे फर्की आउछु’ मार्फत प्रेमले चलचित्रमा डेब्यु गर्दैछन । उनको जोडीको रुपमा समिक्षा बस्नेतले पनि यसै चलचित्र मार्फत...

‘पर्खि बसे फर्की आउछु’को शुभ मुहर्त सम्पन्न,प्रेम र समिक्षाको डेब्यु

सेलिब्रेटी नेपाल काठमाडौँ:दाङ जिल्लाको तुलसीपुरमा चलचित्र ‘पर्खि बसे फर्की आउछु’को शुभ मुहर्त सम्पन्न भएको छ। राज बहादुर सानेको निर्देशनमा बन्न लागेको चलचित्रको दाङ तुलसीपुरमा एक भब्य समारोहका बीच शुभ मुहर्त गरिएको हो...

प्रेम परियारले गाए सौगात र श्रृष्टीको लागि गीत

सेलिब्रेटी नेपाल काठमाडौँ: बाल गायकबाट चर्चामा आएको नाम हो, प्रेम परियार । चलचित्र ‘नाई नभन्नु ल २’ गीत गाएर एकाएक चर्चामा आएका प्रेम त्यसयता लामो समयसम्म गुमनाम बने । उनले पछिल्लो पटक ‘नाई नभन्नु ल ४’ मा गीत गाएका थिए । तर हराए...

प्रेम र केशबले गरिब हुनुको पिडा भिडियोमा यसरि पोखे

सेलिब्रेटी नेपाल काठमाडौँ: ४ वर्षअघि ‘मर्ने कसैलाई रहर हुँदैन’ बोलको गीत गाएर चर्चामा आएका गायक प्रेम परियारको नयाँ भिडियो सार्बजनिक गरिएको छ । गीतमा प्रेम र केशव भावुकको आवाज रहेको छ । ‘कस्को भरमा’ बोलको गीतमा उनले गरिबीको पीडा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.