प्रेम र केशबले गरिब हुनुको पिडा भिडियोमा यसरि पोखे


सेलिब्रेटी नेपाल

काठमाडौँ: ४ वर्षअघि ‘मर्ने कसैलाई रहर हुँदैन’ बोलको गीत गाएर चर्चामा आएका गायक प्रेम परियारको नयाँ भिडियो सार्बजनिक गरिएको छ । गीतमा प्रेम र केशव भावुकको आवाज रहेको छ । ‘कस्को भरमा’ बोलको गीतमा उनले गरिबीको पीडा पोखेका छन् । सुधा मरहठाको शव्द रचना तथा केशव भावुककै संगीत रहेको छ भिडियोमा गायकद्वय प्रेम र केशवकै अभिनय देख्न सकिन्छ ।

दुवै गायक संगै भिडियोमा रमा थपलिया र आरती सिंहको अभिनय रहेको छ । यस गीतको भिडियो टेकेन्द्र शाहको निर्देशनमा बनेको हो । भिडियोमा धनी र गरिबको खाडलको विषय मिसाएर गरिबीको पीडा पोखिएको छ । गीतमा रामकुमार केसीको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.