Tag - prakash sapoot

योगेशकाजी र शान्तिश्रीको ‘फूलमाया कान्छी’ मा प्रकाश र सनिसा

काठमाडौं । एकपछि अर्को श्रोता रुचिको गीतसंगीत सार्वजनिक गर्दै आईरहेका गायक एवं संगीतकार योगेशकाजी शाह र शान्तिश्री परियारको स्वरमा ‘फूलमाया कान्छी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । कृष्ण केसीको शब्द, संगीत रहेको गीतमा...

प्रकाश सपुतको ‘समय’ यु ट्युबमा (भिडियो)

काठमाडौँ। गायक तथा कलाकार प्रकाश सपुतको अभिनय रहेको लघु चलचित्र ‘समय’ यु ट्युबमा सार्वजनिक गरिएको छ। समयको महत्व दर्शाउने कथामा बनेको चलचित्रलाई अमित केसीले निर्देशन गरेका छन्। कृष्ण बहादुर थापाले छायाँकन गरेको...

‘परदेशी २’को गीत ‘न भुल्नु ए साथी’ सार्वजनिक

काठमाडौँ। सफलतापूर्वक प्रदर्शनरत चलचित्र ‘परदेशी २’को गीत ‘न भुल्नु ए साथी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा मनोज खड्का, प्रविण बेडवाल, शान्ति श्री परियार र दीपा स्वाङको स्वर, नारायण रायमाझीको संगीत तथा लाल गोपाल सुवेदी र...

चलचित्र ‘परदेशी २’ तेश्रो सातामा

काठमाडौँ। गत असोज २६ गते शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘परदेशी २’ ले दोस्रो सातामा पनि दर्शकको राम्रो साथ पाइरहेको छ । प्रदर्शनको १५ औ दिनमा राम्रो शो संख्या र दर्शक अकुपेन्सी सहित चलचित्र प्रदर्शनरत छ । पहिलो हप्ता र...

‘परदेशी २’लाई दर्शकको साथ, शनिवार दर्शकको राम्रो उपस्थिति

काठमाडौं । चलचित्र ‘परदेशी २’ले हलमा दर्शकको राम्रो साथ पाएको छ । दर्शकको उल्लेखनीय उपस्थितिका साथ शुक्रवारबाट प्रदर्शन आरम्भ गरेको चलचित्रले शनिवार धेरै हलमा हाउसफुल दर्शक पायो । शनिवार उपत्यकासहित देशभरका हलमा यो चलचित्र हेर्न...

प्रकाश र केकीले गरे जूमको नयाँ शाखाको शुभारम्भ

काठमाडौं । सौन्दर्यको क्षेत्रमा नेपालको स्थापित ब्रान्ड बनिसकेको जुम ब्यूटी एकेडेमीको कौशलटारस्थित १२ औं शाखाको गायक तथा मोडल प्रकाश सपुतले सुभारम्भ गरेका छन् । एकेडेमीकी ब्रान्ड एम्बासडर अभिनेत्री केकी अधिकारीका साथमा सपुतले...

महायज्ञमा ‘परदेशी २’ टिमलाई भव्य स्वागत तथा सम्मान

काठमाडौं । दशैंको अवसर पारेर यही शुक्रवारबाट प्रदर्शनमा आउने चलचित्र ‘परदेशी २’ यतिबेला प्रचार प्रसारमा जोडतोडले लागि परेको छ । चलचित्र प्रचारका लागि निर्माण टिमले देशका विभिन्न ठूला शहरमा पहिलो चरणको भ्रमण सकेर काठमाडौं फर्किएको...

प्रकासको डेव्यु सिनेमा ‘परदेशी २’ को बाग्लुङमा प्रिमियर सम्पन्न

काठमाडौँ। गायनमा जमेका अभिनेता प्रकास सपुतको डेव्यु सिनेमा ‘परदेशी २’को बाग्लुङमा प्रिमियर गरिएको छ । बिएसआर मुभिजमा आयोजित प्रिमियर शोमा काठमाडौंबाट उपस्थित केही पत्रकार र स्थानिय दर्शकको बाक्लो उपस्थिति रहेको थियो ।...

‘परदेशी २’को झ्याउरे गीत ‘परदेशी छुकछुके रेलैमा’ सार्वजनिक

काठमाडौँ। नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को नयाँ गीत युट्युबमा सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश ‘परदेशी छुकछुके रेलैमा…’बोलको झ्याउरे गीत बुधवार बिहान सार्वजनिक गरिएको हो । केही दिन अगाडि सार्वजनिक ‘हिजो...

प्रकाशको जोडी बन्न पाउँदा दङ्ग केकी

काठमाडौँ। असोज २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परदेशी २’ ले यतिबेला प्रचारप्रसारलाई तिव्र बनाएको छ । निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीसहित चलचित्रको टिम दुई दिनदेखि नेपालगञ्जमा...

चलचित्र ‘परदेशी २’ टिम मोफसल दौडाहामा

काठमाडौँ। आगामी असोज २६ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ टिम अहिले मोफसल दौडमा छ । आफ्नो सिनेमाको लक्षित समुहका दर्शकलाई हलसम्म तान्ने प्रयास शोरुप काठमाडौंको कलेजपछि अहिले...

चलचित्र ‘परदेशी २’ को मार्मिक गीत सार्वजनिक (भिडियो)

काठमाडौँ। नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ को नयाँ गीत सार्वजनिक गरिएको छ । बडादशैंको असवर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको ‘हिजो काम आज काम’ बोलको गीत सार्वजनिक गरिएको हो । निर्माण टिमले बुधवार...

प्रकाश सपुतको चलचित्र ‘परदेशी २’ कार्तिक ३ मा

काठमाडौँ। पटक पटक प्रदर्शन सर्दै आएको चलचित्र ‘परदेशी २’ आगामी दशैंको अवसर पारेर कार्तिक ३ गतबाट प्रदर्शनमा आउने भएको छ । गत बर्ष दशैंमा प्रदर्शन गर्ने तयारीमा रहेको चलचित्रको प्रदर्शन रोकिएको थियो। केहि दिन अघि म्युजिक डट कमको...

चलचित्र ‘हल्कारा’ को गीतमा प्रकाश सपुत र देवी घर्तीको स्वर

काठमाडौँ। बैशाख २९ गते रिलिज हुने नेपाली चलचित्र ‘हल्कारा’को चर्चित गायक प्रकाश सपुत र गायिका देवी घर्तीको स्वरमा रहेको गीत सार्वजनिक भएको छ। ‘जीवन कठै बरी’ बोलको गीतको भिडियो केहि संवादहरु समेत राखिएको छ।...