काठमाडौँ। असोजको २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘ज्वाइँ साब’ को पहिलो गीत ‘कसम बत्तीको’ सार्वजनिक गरिएको छ । राजधानी काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यो गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा निशान...
Tag - niti shah
‘ज्वाई साब’ असोजको २४ गते फूलपातिको दिनबाट प्रदर्शनमा आउने
काठमाडौँ। बसन्त निरौलाको निर्देशनमा तयार भएको सिनेमा ‘ज्वाई साब’ को प्रदर्शन मिति तय गरिएको छ । सिनेमाको निर्माण टिमले फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो । सिनेमा असोजको २४ गते फूलपातिबाट देशभर प्रदर्शनमा...
जीतु र नीतिको मुख्य अभिनय रहने चलचित्र ‘ज्वाइँ साब’ को छायांकन सुरु
काठमाडौँ। चित्लाङबाट जीतु र नीतिको मुख्य अभिनय रहने चलचित्र ‘ज्वाइँ साब’ को छायांकन सुरु गरिएको छ। वसन्त निरौलाको निर्देशनमा तयार हुन लागेको फिल्म ‘ज्वाइँ साब’को शुभसाइत गर्दै छायांकन सुरु गरिएको हो । यो फिल्मको आज बिहान...
चलचित्र ‘खजुरे ब्रो’ आजबाट देशभरका सिनेमाघरमा
काठमाडौँ। सुरज सुनुवारको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘खजुरे ब्रो’ आजबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको छ। साथीको सम्बन्ध र पैसाले श्रीमान श्रीमतीको सम्बन्धमा ल्याउने उतार चढावको कथा बोल्ने चलचित्रको निर्माण सुरज सुनुवार...
नीतिको डेब्यु चलचित्र ‘खजुरे ब्रो’ ग्राण्ड प्रिमियर सम्पन्न
काठमाडौँ। सुरज सुनुवारको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘खजुरे ब्रो’ को मंगलवार सांझ राजधानी काठमाडौँमा ग्राण्ड प्रिमियर सम्पन्न भएको छ। बैशाख २८ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउने चलचित्रले साथीको सम्बन्ध र...
‘खजुरे ब्रो’ को रोमान्टिक गीत सार्वजनिक,रेअरको ड्रिम गर्ल नीति
काठमाडौँ। बैशाख २८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘खजुरे ब्रो’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘मैले फकाएर मात्र’ बोलको गीतमा अनमोल गुरुङको शब्द,संगीत र स्वर रहेको छ। गीतमा रिकेश गुरुङको...
‘खजुरे ब्रो’को ट्रेलर ,सहकारीको ठगी देखि मायाप्रेम सम्म
काठमाडौँ । वैशाख २८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। गीत र टिजर सार्वजनिक गरेसँगै चर्चामा रहेको फिल्मका निर्माण...
जितु र नीति ‘ज्वाइँ साब’ को वर्कशपमा व्यस्त
काठमाडौँ। चलचित्र ‘ज्वाइँ साब ’को वर्कशप धमाधम चलिरहेको छ । केही दिनदेखि काठमाडौंमा चलचित्रको धमाधम वर्कशप भइरहेको निर्देशक बसन्त निरौलाले जानकारी दिए । राज कुमार पण्डितको प्रस्तुतिमा तयार हुन लागेको यो चलचित्रको छायांकन वैशाखको...
‘खजुरे ब्रो’को प्रोमोसनल भिडियो ‘मनि मनि’ सार्वजनिक, पैसा उडाउँदै नीति
काठमाडौं। आगामी वैशाख २८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘खजुरे ब्रो’को प्रोमोसनल गीत रिलिज गरिएको छ। शनिबार ‘मनि मनि’ बोलको र्याप गीत रिलिज गरिएको हो। गीतमा पछिल्लो समयका चर्चित र्यापर कुशल पोखरेलको आवाज रहेको छ।...
‘खजुरे ब्रो’को टिजर सार्वजनिक,नीति संग खजुरेको माया प्रेम
काठमाडौँ। कमेडी जनराको चलचित्र ‘खजुरे ब्रो’ को टिजर रिलिज गरिएको छ। निर्देशक सुरज सुनुवार निर्देशित ‘खजुरे ब्रो’ को टिजरमा साथी साथीको सम्बन्ध संगै,माया प्रेमको दृश्यहरु र खजुरेको संघर्षलाई देखाउन खोजिएको छ । चलचित्र वैशाख २८ गते...
‘ज्वाइँ साब’ मा जीतुको जोडी नीति शाह
काठमाडौँ। रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको चलचित्र ‘ज्वाइँ साब’ मा नायिका नीति शाह फाइनल भएकी छिन् । निर्माण पक्षले नीतिसँग सोमबार कागजी संझौता गरेको हो । राज कुमार पण्डितको...
‘खजुरे ब्रो’ डेब्यु अभिनेत्री नीतिको व्यस्तता फिल्मसँगै ब्रान्डमा पनि
काठमाडौँ। अभिनेत्री नीति शाहको व्यस्तता फिल्ममा निकै बढेको छ । लगातार ३ वटा फिल्म साइन गरिसकेकी नीति दर्शकमाझ आफ्नो काम देखाउन उत्साहित छिन् । फिल्मसँगै नीतिको डिमाण्ड ब्रान्ड बजारमा पनि बढेको छ । उनी आइतबार ‘ब्राडफोड ग्लोबल...
‘धरान रन’ मा ‘खजुरे ब्रो’को फस्टलुक पोस्टरसँगै प्रदर्शन मिति घोषणा
काठमाडौं । चलचित्र ‘खजुरे ब्रो’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले शनिबार फस्टलुक पोस्टर सार्वजनिक सँगै प्रदर्शन मिति घोषणा गरेको छ । पूर्वी नेपालमा ‘एथलेटिक्स’ को महाकुम्भ मानिने ‘धरान...
कमेडी जनराको चलचित्र ‘खजुरे ब्रो’ को सुटिंग सकियो
काठमाडौँ। चलचित्र ‘खजुरे ब्रो’ को छायाँकन सकिएको छ। एक महिना देखि धरानमा भई रहेको सुटिंग सकिएको छ। चलचित्रको सम्पूर्ण छायाँकन २५ दिनमा सकिएको कार्यकारी निर्माता डायमन्ड उप्रेतीले दिए। चलचित्र ‘खजुरे ब्रो’ पारिवारिक व्यङ्ग्यात्मक...


