Tag - niff festival

निफको प्रमुख निर्णायक बर्लिनका गोल्डेन बेयर विजेता प्रोफेसर शिए फेइ

काठमाडौँ। दुई दुई पटक बर्लिन फिल्म फेस्टिभलमा अवार्ड जित्ने चाइनिज फिल्म निर्देसक तथा प्रोफेसर शिए फेइ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को फिचर फिल्म प्रतिस्पर्धा तर्फ प्रमुख निर्णायकको रुपमा नेपाल आउने भएका छन् ।...

सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा ४० देशका ८८ फिल्म छनोट

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)ले छनोट फिल्मको ‘लाइनअप’ सार्वजनिक गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा ४० देशका ८८ फिल्म छनोट भएको जानकारी दिइयो । निफको सातौं संस्करण चैत १ देखि ५ गतेसम्म काठमाडौंमा...

छैटौँ निफको तयारी पुरा, ३५ देशका ९५ फिल्म प्रदर्शन हुने

काठमाडौँं । छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) बिहीबारबाट आयोजना हुँदैछ । आयोजक नेपाल फिल्म एण्ड कल्चर एकडेमीले बुधबार भृकुटी मण्डप स्थित पर्यटन बोर्डमा एकपत्रकार भेटघाट गर्दै महोत्सवको तयारी पुरा भएको जानकारी...

निफमा ‘आमा खान्डो’ उत्कृष्ट चलचित्र, नविन र सरिता उत्कृष्ट अभिनेता अभिनेत्री

काठमाडौँ। नेपाल अन्तरराष्ट्रिय फिल्म फेस्टिभल (निफ) सकिएको छ । उत्कृष्ट चलचित्रलाई पुरस्कृत गर्दै ५ दिनसम्म चलेको निफ सकिएको हो । कोभिड १९ कोरोना भाइरसका कारण देशमा बन्दा बन्दि भएकोले कार्यक्रम अनलाइन मार्फत सम्पन्न गरिएको हो।...

निफमा बलिउड निर्देशक अनुराग

काठमाडौं। आउँदो २३ गतेदेखि सुरु हुन लागेको नेपाल अन्तर्राष्ट्रि फिल्म फेस्टिभलमा बलिउड निर्माता तथा निर्देशक अनुराग कश्यपले मास्टरक्लास दिने भएका छन् । निफका अध्यक्ष केपी पाठकले विज्ञप्ति जारी गर्दै उनले उद्घाटनको दिन अर्थात २३...

नीफ महोत्सवमा ३१ देशका ६३ फिल्म प्रतिस्पर्धामा

काठमाडौँ । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (नीफ) २०२१ मा यो वर्ष ३१ देश ६३ वटा चलचित्रहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले हरेक वर्ष नियमित रुपमा महोत्सवको आयोजना गर्दै आएको छ । आयोजक...

नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) चौथो संस्करणको घोषणा

सेलिब्रेटी नेपाल । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को चौथो संस्करण २०२१ फेबु्रअरी २४ देखि २८ (फागुन १२ देखि १६ सम्म) काठमाडौंमा हुने जानकारी गराएको छ । प्रेस बिज्ञप्ति जारि गर्दै...

निफमा हलिउड निर्माताको डिजिटल स्ट्रिमिङ वर्कसप

सेलिब्रेटी नेपाल काठमाडौँ: नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीको आयोजनामा फागुनको १ देखि ५ गतेसम्म काठमाडौंको राष्ट्रि सभागृहमा हुन गइरहेको तेस्रो नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)मा हलिउड फिल्ममेकरले डिजिटल स्ट्रिमिङ सम्बन्धी...