Tag - new nepali songs

गरीमा लाई ‘गोठालो जान्छौकी’ भन्दै पुष्प (भिडियो)

काठमाडौँ। गायक तथा संगीतकार बेदु सारु मगरको ‘गोठालो जान्छौकी’ बोलको गीत भिडियो सहित सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायिका द्वय अन्जु पन्त र मेलिना राइ समेतले मगरलाई साथ दिएका छन । गीतलाई दिनेश सुबेदीले लेखेका...

अनीश ओकिलीको ‘सिमल भुवा’ मा प्रिया रानी र प्रज्वल (भिडियो)

काठमाडौँ।’सरिताको दिदी’ गीतको सफलतापछि गायक अनीश ओकिलीले आफ्नै आवाज, शब्द तथा संगीतमा गीत `सिमल भुवा´ सार्वजनिक गरेका छन् । गोपाल रसाइलीको संगीत संयोजन रहेको गीतको भिडियो निर्देशन ओरिअन टिमले गरेको हो । भिडियोको...

उदेशको नयाँ गीत ‘मलाइ तिमी मन पर्यो’ सार्वजनिक (भिडियो)

काठमान्डौ। गायक उदेश श्रेष्ठले नयाँ गीत ‘मलाइ तिमी मन पर्यो’ सार्वजनिक गरेका छन् । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा स्वयम् गायक श्रेष्ठ नै फिचर्ड छन् । सार्वजनिक गीतमा उदेशकै स्वर र संगीत...

नितिनको निर्देशनमा दीपक र मिनाक्षी बने रोमान्टिक (भिडियो)

काठमाडौँ। गायक प्रताप दासको स्वरमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सरोज पोखरेलद्वारा संगीतबद्ध ‘अञ्जानैमा…’ गीतको म्युजिक भिडियो ओएसआर डिजिटल च्यानलबाट बुधवार साँझ सार्वजनिक गरिएको हो । सत्यराज...

अस्मिता र नबिनको ‘फुल बुट्टे सारी’ सार्वजनिक (भिडियो)

काठमाडौँ। अस्मिता अधिकारी र नबिन कार्कीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। ‘फुल बुट्टे सारी’ बोलको डान्सिङ्ग नम्बरमा मिरा देवी राईको शब्द तथा नबिन कार्कीको संगीत रहेको छ। कृष्ण पौडेलले निर्देशन गरेको भिडियोमा...

सुगमको ‘लैजा हावा’मा प्रेमीको सन्देश (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: गायक सुगम पोखरेल ‘लैजा हावा’ बोलको गितको म्युजिक भिडियोका साथ फर्किएका छन् । अमेरिकामा रही विभिन्न व्यवसायमा संलग्न मोरङ विराटचोक निवासी व्यवसायी राजन भुजेलले ‘लैजा हावा’ दर्शक...

प्रताप दासको नयाँ गीत ‘माया के हो’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: नेपाल आइडल पहिलो सिजनका सेकेन्ड रनर अप प्रताप दासको स्वरमा नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । सार्बजनीक ‘माया के हो’बोलको गीतमा शब्द रत्न प्रसाद अनामनी श्रेष्ठको र संगीत रिमेश कुमारको...

प्रताप दासको ‘जुनसँग दाँजी हेरेँ’ भिडियो सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ:नेपाल आइडल सिजन १ का सेकेन्ड रनर अप प्रताप दासको स्वरमा नयाँ गीत ‘जुनसँग दाँजी हेरेँ’ को भिडियो सार्वजनिक गरिएको छ । उनलाई गीतमा गायीका पुजा सुनारले साथ दिएकी छन् । इन्द्र आर पीको शब्द...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.