प्रताप दासको नयाँ गीत ‘माया के हो’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: नेपाल आइडल पहिलो सिजनका सेकेन्ड रनर अप प्रताप दासको स्वरमा नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । सार्बजनीक ‘माया के हो’बोलको गीतमा शब्द रत्न प्रसाद अनामनी श्रेष्ठको र संगीत रिमेश कुमारको रहेको छ । लिगेश भट्टराइले निर्देशन गरेको भिडियोलाइ सुमन कोइरालाले छायाँकन गरेका छन् भने बिष्णु खड्काले सम्पादन गरेका छन् । माया प्रेमको भाव बोकेको गीतलाइ बिशाल निरौलाले संगीत संयोजन गरेका हुन् । भिडियोमा रबी अधिकारी र चन्डेस्वरी कपालीलाइ फिचर्ड गरिएको छ । सेलिब्रेटी नेपालले निर्माण गरेको भिडियो लाइ सेलिब्रेटी नेपालको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.