Tag - dinesh dc

‘एक्लो’ को क्यारेक्टर पोस्टरमा डिसी

काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’ का मुख्य कलाकार मध्ये एक दिनेश डीसीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। उहाँको जन्मदिनको अवसर पारेर निर्माण पक्षले विशेष पोस्टर सार्वजनिक गरेको हो। साइन्स–फिक्सनमा आधारित रहि निर्माण भएको...

चलचित्र क्षेत्रका प्रतिनिधिहरूको मन्त्री खरेलसँग नीतिगत मागबारे छलफल

काठमाडौँ । नेपाली चलचित्र उद्योगको दीर्घकालीन विकासका विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसँग शीर्ष कलाकार, निर्माता, निर्देशक तथा चलचित्र क्षेत्रका संघ–संस्थाका प्रतिनिधिहरूले भेटवार्ता गरेका छन्। चलचित्र विकास...

चलचित्र संग्राहलयका लागि रेड एमएक्स क्यामेरा प्रदान

काठमाडौँ। चलचित्र विकास बोर्डले निर्माण गर्दै गरेको ‘चलचित्र संग्राहलय’ का लागि अत्याधुनिक रेड एमएक्स क्यामेरा प्रदान गरिएको छ। नेपाली चलचित्र क्षेत्रकै पहिलो ऐतिहासिक संग्राहलय स्थापनाको तयारीसँगै यस क्यामेराको हस्तान्तरणले...

नेपालमा पहिलोपटक हरर फिल्म महोत्सव,नेपाली फिल्म क्षेत्रमा नयाँ विधाको सुरुवात

काठमाडौँ । नेपालमा पहिलो पटक हरर फिल्म महोत्सव सुरु भएको छ । ‘काठमाडौँ हरर चलचित्र महोत्सव २०२५’ नाम दिइएको महोत्सव कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा शुक्रबारबाट सुरु भएको हो । महोत्सवको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष...

नेपाल चलचित्र कलाकार संघको ३७औँ स्थापना दिवस : दोस्रो दिनको कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघको ३७औँ स्थापना दिवसको दोस्रो दिन आइतबार राजधानीस्थित चलचित्र विकास बोर्डको सभाहलमा अन्तरक्रिया तथा परिसंवाद कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रमुख वक्ताका रूपमा उपस्थित अभिनेता राजेश हमालले...

गुरुपूर्णिमामा भेटघाट: दीपकराज, केदार र जितुको पुनर्मिलनले आशा जगायो

काठमाडौँ। नेपाली चलचित्र क्षेत्रका तीन चर्चित नामहरू दीपकराज गिरी, केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल(मुन्द्रे) ले ‘छ एकान छ’ जस्तो सुपरहिट फिल्मबाट सँगै यात्रा सुरु गरेका थिए। हास्य विधालाई नयाँ उचाइमा...

बोर्ड अध्यक्ष दिनेश डिसीले सार्वजनिक गरे क्यालेन्डर

काठमाडौँ। लामो समय देखी म्युजिक भिडियो तथा टेलिभिजन कार्यक्रमहरुको उत्पादन गर्दै आएको कम्पनी रेस्क्यू क्रियसनले बि.सं.२०८२ सालको बार्षिक क्यालेण्डर प्रकाशन गरेको छ । क्यालेण्डरको बिसेष कार्यक्रम गर्दै सार्वजनिक गरिएको छ। म्युजिक...

दिल्लीमा चलचित्रले नेपाल-भारत सम्बन्धमा खेल्न सक्ने भूमिकाबारे छलफल

काठमाडौँ । नेपाल राजदूतावासको सहयोग र एभरेस्ट च्याम्बर अफ कमर्सको आयोजनामा दिल्ली बाराखम्बा रोडमा तीन दिने ‘नेपाल फेस्टिभल २०२५’ सम्पन्न भएको छ । नेपाल र भारतीय फिल्मकर्मी वक्ताले सो अवसरमा आयोजित ‘भारत-नेपाल सम्बन्धमा...

चलचित्र विकास बोर्ड र नेपाल प्रहरीबीच लागूऔषध विरुद्धको महाअभियानमा द्विपक्षीय सम्झौता

काठमाडौँ। चलचित्र विकास बोर्ड र नेपाल प्रहरीले लागूऔषध नियन्त्रण तथा रोकथामका लागि द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यता एवं गृहसचिव गोकर्णमणि दवाडी र प्रहरी महानिरीक्षक वसन्त कुँवरको...

चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिकाबीच १३०० रोपनी जग्गामा सम्झौता

धुलिखेल। धुलिखेल नगरपालिकाको ३९ औँ स्थापना दिवसको अवसरमा चलचित्र विकास वोर्ड र धुलिखेल नगरपालिकाबीच १३०० रोपनी जग्गा हस्तान्तरण सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ। नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठ र चलचित्र विकास...

विकास बोर्डद्धारा क्यान्सरपिडित चलचित्रकर्मी थापालाई नगद एक लाख सहयोग

काठमाडौँ । चलचित्र विकास बोर्डले क्यानसरपिडित कलाकार राजन थापालाई एक लाख रुपैया उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ । चार दशकदेखि नेपाली कलाकारितामा सकृय रहेका थापा विगत १ बर्षदेखि आान्द्रामा क्यानसर भई आर्थिक अभाव झेल्दै...

विकास बोर्डले १० चलचित्रलाई एचडी क्वालीटी बनाएर अर्काईभ गर्ने

काठमाडौं । काठमाडौंको चावहिल स्थित चलचित्र विकास बोर्डमा चलिरहेको ‘१२ औं नेपाल मानवअधिकार फिल्म फेस्टिभल–२०२४’ समापन भएको छ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरले २४ गते सोमबार सो महोत्सबको उद्घाटन...

छायांकनको गुणस्तर बढाउन चलचित्र विकास बोर्डद्वारा निःशुल्क ड्रोन पाइलट तालिम

काठमाडौँ। नेपाली फिल्मको छायांकनमा ड्रोनको प्रयोग व्यापक हुँदै जाँदा, चलचित्र विकास बोर्डले छायाँकारहरूको दक्षता अभिवृद्धिका लागि १० दिने निःशुल्क ड्रोन पाइलट तालिमको घोषणा गरेको छ। दृश्यलाई थप आकर्षक बनाउन ड्रोनको उपयोग बढेको...

प्रदीपको सिनेमा ‘एक्लो’ मा दिनेश डीसी र सुरज सिंह अनुबन्धित

काठमाडौँ। काठमाडौँ। प्रदीप शाहीले निर्देशन गर्न लागेको सिनेमा ‘एक्लो’ मा संचारकर्मी तथा अभिनेता द्वय दिनेश डीसी र सुरज सिंह ठकुरी अनुबन्ध भएका छन्। निर्माण टिम र द्वय अभिनेता बीच औपचारिक कागजी सम्झौता भएको हो। दुवैजनाले निर्देशक...

Copyright © 2012 - 2026 | All Right Reserved.