काठमाडौँ। लामो समय देखी म्युजिक भिडियो तथा टेलिभिजन कार्यक्रमहरुको उत्पादन गर्दै आएको कम्पनी रेस्क्यू क्रियसनले बि.सं.२०८२ सालको बार्षिक क्यालेण्डर प्रकाशन गरेको छ । क्यालेण्डरको बिसेष कार्यक्रम गर्दै सार्वजनिक गरिएको छ। म्युजिक भिडियो निर्देशक समन अधिकारी र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले क्यालेन्डर सार्वजनिक गरेका छन्। डिजिटल युग आए संगै क्यालेन्डर पनि डिजिटल हेर्ने प्रवृति बढे पनि भित्तेपात्रोको छुट्टै महत्व रहेकोले क्यालेन्डर प्रकाशन गरेको निर्देशक अधिकारीले बताए। क्यालेन्डरमा रेस्क्यू क्रियसनका आफ्ना प्रोडक्टहरुको ब्राण्डिङ्ग गरिएको छ।
सम्बधित पोस्टहरु
‘लडाईं पहिचानको’को गीतमा करिश्माको छमछमी
काठमाडौं। आगामी मंसिर ५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लडाईं पहिचानको’ ले आफ्नो दोस्रो खस देउडा गीत ‘बैशालु जोबन भयो ढलमल’ सार्वजनिक गरेको छ। गीतमा लोकप्रिय अभिनेत्री करिश्मा मानन्धर र अभिनेता रोशन शर्मालाई आकर्षक...
‘वरिष्ठ बलराम’ मा समृद्धि अर्यालको प्रभावशाली उपस्थिति
काठमाडौं। अभिनेत्री समृद्धि अर्यालले आफूले अभिनय गरेको चलचित्र ‘वरिष्ठ बलराम’ मा आफ्नो भूमिका निकै प्रभावशाली र सशक्त रहेको बताएकी छन्। उनका अनुसार, चलचित्रमा उनको उपस्थिति सानो भए पनि कथाको निर्णायक क्षणमा महत्वपूर्ण प्रभाव...
फिल्म ‘परान’ को ‘पोएटिक टिजर’ सार्वजनिक
काठमाडौं । आगामी कार्तिक १४ गते प्रदर्शन हुने फिल्म ‘परान’ ले वरिष्ठ कलाकार निर शाह को जन्मदिनको अवसर पारेर ‘पोएटिक टिजर’ सार्वजनिक गरेको छ । बाइस्कोप सिनेमा प्रालिले निर्माण गरेको फिल्मको टिजरमा कवि नवराज पराजुली को शब्द र उनकै...
राजेश हमालको ‘युगदेखि युगसम्म’ पुस्तक लोकार्पण
काठमाडौँ । अभिनेता राजेश हमालको जीवन, सिनेमा यात्रा र समाजप्रतिको योगदान समेटिएको पुस्तक ‘महानायक राजेश हमाल : युगदेखि युगसम्म’ सार्वजनिक गरिएको छ। शनिबार (असोज २५ गते) काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष...
युट्यूवको शीर्ष ट्रेण्डिङमा ‘जेरी अन टप’ ट्रेलर
काठमाडौं । सार्वजनिक प्रदर्शनको लागि एक हप्ता मात्रै बाँकी रहँदा रिलिज भएको चलचित्र ‘जेरी अन टप’को ट्रेलरले सामाजिक सञ्जालमा सनसनी मच्चाएको छ । शुक्रबार दिउँसो युट्यूवमा सार्वजनिक ट्रेलर २४ घण्टा नपुग्दै नेपालतर्फ...
‘सिनेपा:’ स्टुडियोका लागि ३ करोड सरकारी अनुदान सम्झौता
काठमाडौँ। नेपाली चलचित्र क्षेत्रको पूर्वाधार विकासतर्फ एक महत्वपूर्ण कदमस्वरूप बनेपामा निर्माणाधीन अत्याधुनिक सुविधा सम्पन्न ‘सिनेपा: स्टुडियो’ का लागि नेपाल सरकारले ३ करोड रुपैयाँ अनुदान प्रदान गर्ने भएको छ। शुक्रवार सूचना तथा...