Tag - dinesh dc

चलचित्र ‘एक्लो–१’ देशभर प्रदर्शनमा

काठमाडौँ । फरक धार र नवीन प्रस्तुतिका कारण चर्चामा रहेको प्रतीक्षित नेपाली चलचित्र ‘एक्लो–१’ देशभर एकसाथ प्रदर्शनमा आएको छ। चलचित्रले एक्सन, ड्रामा र भावनात्मक तत्वको सन्तुलित संयोजनमार्फत दर्शकलाई अविस्मरणीय अनुभव दिने निर्माण...

नेपाली चलचित्रको डिजिटाइजेशनका लागि चलचित्र विकास बोर्डद्वारा आवेदन आह्वान

काठमाडौँ । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले स्वदेशी चलचित्रको डिजिटाइजेशन कार्यका लागि आवेदन आह्वान गरेको छ। चलचित्र विकास बोर्ड, चाबहिल काठमाडौँद्वारा प्रकाशित सूचनाअनुसार सेलुलोइड...

‘एक्लो’ को ट्रेलर सार्वजनिक,पहिलो नेपाली साइफाई सिनेमा

काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’ को ट्रेलर रिलिज गरिएको छ। आज लाविममल ललितपुरमा एक बिसेष कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो। झन्डै ३ मिनेट लामो ट्रेलर ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो।...

चलचित्र सेन्सर प्रक्रियामा सुधारबारे मन्त्रालय र चलचित्रकर्मीबीच छलफल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा चलचित्र सेन्सर बोर्डको कार्यविधि, विद्यमान समस्या र समाधानका उपायहरूबारे आइतबार मन्त्रालयमा एक महत्वपूर्ण छलफल सम्पन्न भएको छ। छलफल कार्यक्रममा माननीय सञ्चार तथा सूचना...

चलचित्र ‘स्त्री’ फागुन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने

काठमाडौँ। जीवन शाहीको लेखन तथा निर्देशनमा निर्माण भइरहेको नयाँ नेपाली चलचित्र ‘स्त्री’ ले आफ्नो प्रदर्शन मिति सार्वजनिक गरेको छ। निर्माण पक्षका अनुसार ‘स्त्री’ आगामी फागुन २९ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको छ। मिति...

‘एक्लो’ को क्यारेक्टर पोस्टरमा डिसी

काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’ का मुख्य कलाकार मध्ये एक दिनेश डीसीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। उहाँको जन्मदिनको अवसर पारेर निर्माण पक्षले विशेष पोस्टर सार्वजनिक गरेको हो। साइन्स–फिक्सनमा आधारित रहि निर्माण भएको...

चलचित्र क्षेत्रका प्रतिनिधिहरूको मन्त्री खरेलसँग नीतिगत मागबारे छलफल

काठमाडौँ । नेपाली चलचित्र उद्योगको दीर्घकालीन विकासका विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसँग शीर्ष कलाकार, निर्माता, निर्देशक तथा चलचित्र क्षेत्रका संघ–संस्थाका प्रतिनिधिहरूले भेटवार्ता गरेका छन्। चलचित्र विकास...

चलचित्र संग्राहलयका लागि रेड एमएक्स क्यामेरा प्रदान

काठमाडौँ। चलचित्र विकास बोर्डले निर्माण गर्दै गरेको ‘चलचित्र संग्राहलय’ का लागि अत्याधुनिक रेड एमएक्स क्यामेरा प्रदान गरिएको छ। नेपाली चलचित्र क्षेत्रकै पहिलो ऐतिहासिक संग्राहलय स्थापनाको तयारीसँगै यस क्यामेराको हस्तान्तरणले...

नेपालमा पहिलोपटक हरर फिल्म महोत्सव,नेपाली फिल्म क्षेत्रमा नयाँ विधाको सुरुवात

काठमाडौँ । नेपालमा पहिलो पटक हरर फिल्म महोत्सव सुरु भएको छ । ‘काठमाडौँ हरर चलचित्र महोत्सव २०२५’ नाम दिइएको महोत्सव कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा शुक्रबारबाट सुरु भएको हो । महोत्सवको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष...

नेपाल चलचित्र कलाकार संघको ३७औँ स्थापना दिवस : दोस्रो दिनको कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघको ३७औँ स्थापना दिवसको दोस्रो दिन आइतबार राजधानीस्थित चलचित्र विकास बोर्डको सभाहलमा अन्तरक्रिया तथा परिसंवाद कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रमुख वक्ताका रूपमा उपस्थित अभिनेता राजेश हमालले...

गुरुपूर्णिमामा भेटघाट: दीपकराज, केदार र जितुको पुनर्मिलनले आशा जगायो

काठमाडौँ। नेपाली चलचित्र क्षेत्रका तीन चर्चित नामहरू दीपकराज गिरी, केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल(मुन्द्रे) ले ‘छ एकान छ’ जस्तो सुपरहिट फिल्मबाट सँगै यात्रा सुरु गरेका थिए। हास्य विधालाई नयाँ उचाइमा...

बोर्ड अध्यक्ष दिनेश डिसीले सार्वजनिक गरे क्यालेन्डर

काठमाडौँ। लामो समय देखी म्युजिक भिडियो तथा टेलिभिजन कार्यक्रमहरुको उत्पादन गर्दै आएको कम्पनी रेस्क्यू क्रियसनले बि.सं.२०८२ सालको बार्षिक क्यालेण्डर प्रकाशन गरेको छ । क्यालेण्डरको बिसेष कार्यक्रम गर्दै सार्वजनिक गरिएको छ। म्युजिक...

दिल्लीमा चलचित्रले नेपाल-भारत सम्बन्धमा खेल्न सक्ने भूमिकाबारे छलफल

काठमाडौँ । नेपाल राजदूतावासको सहयोग र एभरेस्ट च्याम्बर अफ कमर्सको आयोजनामा दिल्ली बाराखम्बा रोडमा तीन दिने ‘नेपाल फेस्टिभल २०२५’ सम्पन्न भएको छ । नेपाल र भारतीय फिल्मकर्मी वक्ताले सो अवसरमा आयोजित ‘भारत-नेपाल सम्बन्धमा...

चलचित्र विकास बोर्ड र नेपाल प्रहरीबीच लागूऔषध विरुद्धको महाअभियानमा द्विपक्षीय सम्झौता

काठमाडौँ। चलचित्र विकास बोर्ड र नेपाल प्रहरीले लागूऔषध नियन्त्रण तथा रोकथामका लागि द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यता एवं गृहसचिव गोकर्णमणि दवाडी र प्रहरी महानिरीक्षक वसन्त कुँवरको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.