Tag - dinesh dc

चार दिने महिला चलचित्र महोत्सव उद्घाटन

काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर चार दिने महिला चलचित्र महोत्सव सुरु भएको छ। महिला सशक्तीकरणलाई केन्द्रमा राखेर आयोजना गरिएको यो महोत्सव २० गते समापन हुने छ। महोत्सवमा महिला विषयमा...

बोर्ड अध्यक्ष डीसीले गरे ‘टेम्के: द डेस्टिनेसन’ को शुभमुहूर्त

काठमाडौं । नेपाली कथानक चलचित्र ‘टेम्के: द डेस्टिनेसन’ को शुभमुहूर्त सम्पन्न भएको छ। धार्मिक विधिअनुसार चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले क्यामेरा अन गर्दै चलचित्रको औपचारिक शुभारम्भ गरेका हुन्। आर.डी.एस. नेपाल प्रस्तुत...

चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष अन्तर्गत घोडचढी तालिम सम्पन्न

काठमाडौँ। भक्तपुरस्थित घोडा प्रशिक्षण केन्द्रमा सात दिनसम्म सञ्चालन गरिएको चलचित्रकर्मी कलाकार लक्षित विशेष घोडचढी तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। चलचित्र विकास बोर्डले घोषणा गरेको “चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष...

चलचित्रमार्फत पर्यटन प्रवर्द्धन : विकास बोर्ड र पर्यटन बोर्डबीच चार बुँदे सहकार्य

काठमाडौं । नेपाललाई चलचित्र पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड (एनटीबी) र चलचित्र विकास बोर्ड (एफडीबी)बीच चार बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ। बुधबार पर्यटन बोर्डको सभाहलमा...

अन्तर्राष्ट्रिय स्तरको डल्बी एटमस साउन्ड मिक्सिङ तालिम सुरु

काठमाडौँ। नेपालमा पहिलोपटक अत्याधुनिक तथा अन्तर्राष्ट्रिय स्तरको डल्बी एटमस (Dolby Atmos) साउन्ड मिक्सिङ तालिम सुरु भएको छ। म्युजिक नेपालको आयोजना चलचित्र विकास बोर्डको सक्रिय सहयोग तथा सहकार्यमार भिजुअल सोसाइटी अफ नेपाल (AVSN)...

चलचित्र विकास बोर्डबाट १५ समिति गठन

काठमाडौँ । चलचित्र विकास बोर्डबाट गठित १५ वटा विभिन्न समितिका संयोजक, सदस्य, सदस्य–सचिव तथा सहयोगी अधिकृतहरूलाई परिचयपत्र वितरण कार्यक्रम चलचित्र विकास बोर्डको नवरस हलमा सम्पन्न भयो। कार्यक्रममा बोर्डका अध्यक्ष दिनेश डि.सीले...

चलचित्र ‘एक्लो–१’ देशभर प्रदर्शनमा

काठमाडौँ । फरक धार र नवीन प्रस्तुतिका कारण चर्चामा रहेको प्रतीक्षित नेपाली चलचित्र ‘एक्लो–१’ देशभर एकसाथ प्रदर्शनमा आएको छ। चलचित्रले एक्सन, ड्रामा र भावनात्मक तत्वको सन्तुलित संयोजनमार्फत दर्शकलाई अविस्मरणीय अनुभव दिने निर्माण...

नेपाली चलचित्रको डिजिटाइजेशनका लागि चलचित्र विकास बोर्डद्वारा आवेदन आह्वान

काठमाडौँ । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले स्वदेशी चलचित्रको डिजिटाइजेशन कार्यका लागि आवेदन आह्वान गरेको छ। चलचित्र विकास बोर्ड, चाबहिल काठमाडौँद्वारा प्रकाशित सूचनाअनुसार सेलुलोइड...

‘एक्लो’ को ट्रेलर सार्वजनिक,पहिलो नेपाली साइफाई सिनेमा

काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’ को ट्रेलर रिलिज गरिएको छ। आज लाविममल ललितपुरमा एक बिसेष कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो। झन्डै ३ मिनेट लामो ट्रेलर ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो।...

चलचित्र सेन्सर प्रक्रियामा सुधारबारे मन्त्रालय र चलचित्रकर्मीबीच छलफल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा चलचित्र सेन्सर बोर्डको कार्यविधि, विद्यमान समस्या र समाधानका उपायहरूबारे आइतबार मन्त्रालयमा एक महत्वपूर्ण छलफल सम्पन्न भएको छ। छलफल कार्यक्रममा माननीय सञ्चार तथा सूचना...

चलचित्र ‘स्त्री’ फागुन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने

काठमाडौँ। जीवन शाहीको लेखन तथा निर्देशनमा निर्माण भइरहेको नयाँ नेपाली चलचित्र ‘स्त्री’ ले आफ्नो प्रदर्शन मिति सार्वजनिक गरेको छ। निर्माण पक्षका अनुसार ‘स्त्री’ आगामी फागुन २९ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको छ। मिति...

‘एक्लो’ को क्यारेक्टर पोस्टरमा डिसी

काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’ का मुख्य कलाकार मध्ये एक दिनेश डीसीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। उहाँको जन्मदिनको अवसर पारेर निर्माण पक्षले विशेष पोस्टर सार्वजनिक गरेको हो। साइन्स–फिक्सनमा आधारित रहि निर्माण भएको...

चलचित्र क्षेत्रका प्रतिनिधिहरूको मन्त्री खरेलसँग नीतिगत मागबारे छलफल

काठमाडौँ । नेपाली चलचित्र उद्योगको दीर्घकालीन विकासका विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसँग शीर्ष कलाकार, निर्माता, निर्देशक तथा चलचित्र क्षेत्रका संघ–संस्थाका प्रतिनिधिहरूले भेटवार्ता गरेका छन्। चलचित्र विकास...

चलचित्र संग्राहलयका लागि रेड एमएक्स क्यामेरा प्रदान

काठमाडौँ। चलचित्र विकास बोर्डले निर्माण गर्दै गरेको ‘चलचित्र संग्राहलय’ का लागि अत्याधुनिक रेड एमएक्स क्यामेरा प्रदान गरिएको छ। नेपाली चलचित्र क्षेत्रकै पहिलो ऐतिहासिक संग्राहलय स्थापनाको तयारीसँगै यस क्यामेराको हस्तान्तरणले...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.