काठमाडौँ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘दिमाग खराब’को प्रदर्शन मंगलबारसम्म जारी राख्ने सहमती भएको छ । चलचित्र हलसँग विमति राख्दै चलचित्र ‘दिमाग खराब’ को प्रदर्शन स्थगित गर्ने निर्माण कम्पनीले बिज्ञप्ती...
Tag - dimag kharab
‘दिमाग खराब’ को सन्तोषजनक व्यापार,‘वर्ड अफ माउथ’ अब्बल
काठमाडौँ। कार्तिक २४ गतेबाट देशभरका हलमा प्रदर्शनमा आएको चलचित्र ‘दिमाग खराब’ले आक्रामक व्यापार गरिरहेको छ। आज रिलिजको पॉचौ दिन हो । अब्बल वर्ड अफ माउथका कारण यो चलचित्रको व्यापार आज पनि बिहानी सो देखिनै आक्रामक देखिएको छ ।...
शनिबार देशभर ‘दिमाग खराब’लाई दर्शकको साथ
काठमाडौँ। शुक्रबार सुखद् सुरुवात गरेको चलचित्र ‘दिमाग खराब’ले शनिबारको बिहानी शोमा ४५ प्रतिशत दर्शकको साथ पाउँदा साँझसम्म पुग्दा शतप्रतिशत अकुपेन्सी सहित हाउसफूल दर्शकको साथ पाएको छ । तिहारको अवसर पारेर प्रदर्शनमा...
निश्चलको चलचित्र ‘दिमाग खराब’ ले दर्शकको होइन नेताको ‘दिमाग खराब’ होला त ?
काठमाडौं। निर्देशक निश्चल बस्नेतले प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दिमाग खराब’ राजनीतिक विषयबस्तुमा आधारित चलचित्र नभएको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा राजनीति कसरी व्यक्तिसँग जोडिन्छ भन्ने कुरा मात्रै चलचित्र ले...
आशिफलाई ‘दिमाग खराब म्यान अफ द म्याच र बेस्ट सर्ट्स अफ द डे’
काठमाडौं। आगामी टिट्वान्टी क्रिकेट विश्वकपको अभुतपूर्व यात्रामा प्रवेश गर्न सफल नेपाली टोलीका लागि उच्च स्तरीय प्रदर्शन गरेका खेलाडीलाई निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’ निर्माण पक्षले आफ्नो पूर्व घोषित नगद पुरस्कार...
चलचित्र ‘दिमाग खराब’ ले गर्यो टी-२० क्रिकेटमा पुरस्कारको घोषणा
काठमाडौँ। अर्को वर्ष अमेरिका र वेष्ट इन्डिजमा हुने टि-२० को एसिया छनोट कात्तिक १३ गते सोमाबारबाट टीयू क्रिकेट मैदानमा सुरु हुँदैछ । विभिन्न कम्पनिले नेपाली खेलाडीलाई हौसला प्रदान गर्न पुरस्कारको घोषणा गरिरहेका छन् । यसैबीच आगामी...
‘दिमाग खराब’ को गीत ‘हितैको माया’ सार्वजनिक
काठमाडौँ। निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘हितैको माया’ बोलको गीतमा जयन जे सुब्बाको शब्द रचना तथा संगीत र सुगम पोखरेल र इन्दकला राईको स्वर रहेको छ । चलचित्रका मुख्य अभिनेता खगेन्द्र...
निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’को ट्रेलर सार्वजनिक
काठमाडौँ। निश्चल बस्नेतको प्रतिक्षित चलचित्र ‘दिमाग खराब’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरले एक भूईमान्छे कसरी देशमा नियम कानुनका बाबजुत मुठ्ठीभरका भ्रष्ट सत्ताधारीबाट शोषित र पीडित छन् भन्ने विषयको...
निश्चलको चलचित्र ‘दिमाग खराब’को दोस्रो गीत सार्वजनिक
काठमाडौँ। निश्चल बस्नेतको निर्देशनमा निर्माण भएको चलचित्र ‘दिमाग खराब’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ‘झम्के झमा झम’ बोलको लोक शैलीको गीतमा बाबुल गिरीको शब्द तथा संगीत छ...
चलचित्र ‘दिमाग खराब’को गीत ‘बिरामी मुलुक’ सार्वजनिक
काठमाडौँ। तिहारको अवसर पारेर आगामी कार्तिक २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दिमाग खराब’को पहिलो लिरिकल गीत सार्वजनिक गरिएको छ । बुधबार संविधान दिवसको अवसर पारेर चलचित्रमा समावेश लिरिकल गीत ‘बिरामी...
निश्चलको चलचित्र ‘दिमाग खराब’ को टिजर सार्वजनिक
काठमाडौं। निश्चल बस्नेतको निर्देशनमा निर्माण भएको चलचित्र ‘दिमाग खराब’को टिजर सार्वजनिक गरिएको छ । चलचित्रको बिहीबार इन्टरनेटमा सार्वजनिक टिजरमा जनता र शक्तिबीचको रस्साकस्सीलाई देखाइएको छ । अभिनेता सौगात मल्लको ‘भ्वाइस ओभर’मा...
निश्चलको ‘दिमाग खराब’मा दयाहाङ,खगेन्द्रदेखि स्वस्तिमा सम्म
काठमाडौं। निश्चल बस्नेतको निर्देशनमा निर्माण हुने चलचित्र ‘दिमाग खराब’मा अभिनय गर्ने मुख्य कलाकारको लाइन अप पूरा भएको छ । सोमबार सार्वजनिक चलचित्रको पोस्टरमा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा र विजय...
बन्ने भो ‘दिमाग खराब’ स्वस्तिमा संग निश्चलको जोडी
सेलिब्रेटी नेपाल काठमाडौँ: रियल जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्का यति बेला रिल जोडीको रुपमा चलचित्र ‘घामड शेरे’को प्रचार प्रसारमा ब्यस्त छन्। निश्चल र स्वस्तिमाको मुख्य भूमिका रहेको चलचित्र ‘घामड...