Tag - cinema hall

सिनेमा हल बन्द गर्ने निर्णय स्थगित

काठमाडौँ। नेपाल चलचित्र संघले भदौ २७ गते सोमबार हल बन्द गर्ने निर्णय स्थगित गरेको छ । शुक्रबार संघको कार्यालयमा चलचित्र निर्माता संघका पदाधिकारीसँग छलफलपछि संघले हल बन्द गर्ने निर्णय तत्कालका लागि फिर्ता लिएको हो । निर्माता संघले...

सिनेमा हल माघ १५ गतेसम्म बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले कोरोनाको तेस्रो लहर रोकथाम गर्न एक महिने आदेश जारी गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले ‘कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश २०७८’ जारी गरेको हो । पहिलो चरणमा सिनेमा हल र...

सिनेमा हल छिर्दा अब भ्याक्सिन कार्ड अनिवार्य

काठमाडौँ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले अब सिनेमा हलमा छिर्दा भ्याक्सिन कार्ड अनिवार्य गरेको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सिनेमा हलमा छिर्दा अब भ्याक्सिन कार्ड...

५० प्रतिशत अकुपेन्सीमा सिनेमा हल खुलाउन काठमाडौं प्रशासनको निर्देशन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५० प्रतिशत अकुपेन्सीमा मात्र सिनेमा हल संचालन गर्न निर्देशन दिएको छ । काठमाडौँ जिल्लाका प्रमुख अधिकारी कालिप्रसाद पराजुलीले चलचित्र विकास बोर्डलाई उक्त निर्देशन दिएका हुन् । कोभिड...

फेरि सिनेमा हल बन्द

काठमाडौँ। नेपाल सरकारले बैशाख मसान्तसम्म भीडभाड हुने विभिन्न क्षेत्र बन्द गर्ने निर्णय गर्यो । जसमा, चलचित्र हलहरु समेत परेका छन् । गतबर्षको पौष २६ गते सरकारले ५० प्रतिशत अकुपेन्सीमा हलहरु खोल्न दिने निर्णय गरेको थियो । यसपछि...

सिनेमा हल अझै नखोल्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं। सिनेमा हल अझै नखोल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बुधबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अझै १५ दिन कडाइका साथ लागू गर्न अनुरोध गरेका हुन्।...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.