Tag - chakka panja 4

मध्यपूर्वका ५० भन्दा बढी पर्दामा ‘छक्का पन्जा ४’

काठमाडौं । घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको फिल्म ‘छक्कापञ्जा ४’ मध्यपूर्वका देशमा भोलि देखि लाग्ने भएको छ | मध्यपूर्वका ५० भन्दा बढी पर्दामा रिलिज हुने ‘छक्कापञ्जा ४’ त्यहाँको वितरण कम्पनी नेपफिल्म्सले फिल्मलाई यूएई...

‘सिरुपाते जुँगामा…’ दीपकराज र बेनिशाको रोमान्स (भिडियो)

काठमाडौं। व्यवसायिक रुपमा सफल भैरहेको चलचित्र ‘छक्का पञ्जा ४’ मा समावेश गीत ‘सिरुपाते जुँगामा दाहिने हातको ताउ’ मंगलबार सार्वजनिक गरिएको छ । रमाइलो कुरा के छ भने चलचित्रको ट्रेलरमा समावेश भएकै कारण यो गीत सार्वजनिक हुनुअघि नै...

‘छड्के २’ र ‘छक्का पन्जा ४’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘छड्के २’ र छक्का पन्जा आजबाट एक साथ प्रदर्शनमा आएका छन् । दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पन्जा ४’ र अनमोल केसी अभिनित छड्के २ आजबाट प्रदर्शनमा आएका छन् । चकलेटी हिरोको छवी...

‘छक्का पन्जा ४’ को ट्रेलर २४ घण्टा नपुग्दै यु ट्युब ट्रेण्डिङ्गको शिर्ष स्थानमा

काठमाडौँ । फाल्गुन १९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘छक्का पन्जा ४’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर हेर्दा छक्का पन्जा ४ पनि समसामयिक राजनीतिक विषयवस्तुमा निर्माण भएको देख्न सकिन्छ । सार्वजनिक ट्रेलर २४ घण्टा...

फागुन १९ बाट प्रदर्शनमा आउने ‘छक्कापञ्जा ४’ को दोस्रो चरणको छायांकन सुरु

काठमाडौं। फागुन १९ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘छक्कापञ्जा ४’ को दोस्रो चरणको छायांकन सुरु भएको छ । शुक्रबार वसन्तपुरबाट चलचित्रको छायांकन सुरु भएको हो । दोस्रो चरणको छायांकनको पहिलो दृष्य दीपकराज गिरीले दिए ।...

ओएसआरले किन्यो ‘छक्का पन्जा ४’को डिजिटल राइट

काठमाडौं । निर्माण सम्पन्न भएर प्रदर्शनको लागि तयार चलचित्र ‘छक्का पञ्जा ४’ को डिजिटल राइट ओएसआरले खरिद गरेको छ । ओएसआर डिजिटल र दीपक राज गिरि बीच केहि दिन अघि मात्र कागजी सम्झौता भएको छ। ओएसआरका संचालक ओम प्रकाश अग्रवालका अनुसार...

दीपक दीपाको ‘छक्का पञ्जा–४’ फागुन १९ मा

काठमाडाैं। दीपकराज गिरी र दीपाश्री निरौला टिमको चलचित्र ‘छक्का पञ्जा–४’ फागुन १९ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । दीपकराज गिरीले फेसबुकमा लेख्दै फागुन १९ गते चलचित्र प्रदर्शनमा आउने जानकारी दिएका हुन्। आमा सरस्वती मुभिजको...

हलमा ‘छक्का पन्जा ४’को ट्रेलर, चलचित्र कहिले हेर्न पाइने ?

काठमाडौं । कोभिड १९ कोरोना महामारी र लक डाउनका कारण बन्द भएका हल खुलेका छन्। बलिउड चलचित्र ‘सूर्यवंशी’ रिलिज भएसँगै हलमा दर्शकको चाप उच्च देखिएको छ । प्रदर्शनको पहिलो र दोश्रो दिन दर्शकको उपस्थितिले हल व्यवसायी तथा चलचित्रकर्मीमा...

आगामी दशैंमा ‘छक्का पञ्जा ४’

सेलिब्रेटी नेपाल काठमाडौं: दीपकराज गिरी र दीपाश्री निरौलाको टिम ‘छक्का पञ्जा’मै फर्किएको छ। ‘छक्का पञ्जा ३’पछि यो टिमले यसवर्ष चलचित्र ‘छ माया छपक्कै’ लिएर आएको थियो। अब यो टिमले ‘छक्का पञ्जा’कै सिरिजलाई निरन्तरता दिने भएको हो।...