Tag - actress rekha thapa

रेखा र पुजाको ‘३६ को आँकडा’ फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ। अभिनेत्री रेखा थापाको होम प्रोडक्सनमा तयार हुन लागेको चलचित्र ‘३६को आँकडा’ को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा मुख्य भूमिकामा रहेका रेखा थापा र पूजा शर्मा फिचर छन्। प्रहरी अधिकारीको भूमिकामा...

२५ वर्षपछि रेखा थापा म्यूजिक भिडियोमा : किन तोडिन् पुरानो निर्णय?

काठमाडौं । नेपाली फिल्म क्षेत्रकी पहिलो महिला सुपरस्टार रेखा थापा करिब २५ वर्षको लामो करियरमा म्यूजिक भिडियोको दुनियाँबाट टाढै रहिन्। जबकी उनका समकालीन तथा पछिल्ला पुस्ताका धेरै अभिनेत्रीहरू फिल्म र म्यूजिक भिडियो दुवैमा सक्रिय...

‘उपहार’ ले गर्यो विदेश प्रदर्शनको सुरुवात

काठमाडौँ। नेपालमा सफलताका साथ प्रदर्शनरत चलचित्र ‘उपहार’ ले विदेश प्रदर्शन यात्राको सुरुवात गरेको छ । चलचित्रको पहिलो विदेश शो अमेरिकाको कोलोराडाे राज्यमा गरिएको हो । निर्माण टिमले दिएको जानकारी अनुसार पहिलो शो हेर्न...

चलचित्र ‘उपहार’ को ‘खाडीमा भेटौला’ बोलको गीत सार्वजनिक

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘उपहार’को ‘खाडीमा भेटौला’ बोलको गीत ओएसआर डिजिटल मार्फत मंगलबार सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा मोहन नेपालीको स्वर, अर्जुन पोखरेलको संगीत र प्रमोद ढुंगानाको शब्द छ । गीतको...

रेखाको चलचित्र ‘उपहार’ले गर्यो सुखद सुरुवात

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘उपहार’ले सुखद सुरुवात गरेको छ । राजधानीका सिभिल मल, अष्टनारायण हल, एफक्यूब, लबिम मल, नेपालगञ्जलगायतका हल ‘हाउसफूल’ भएका छन् । शुक्रबार बिहानदेखि चलचित्रका निर्देशक ज्ञानेन्द्र...

रेखाको ‘उपहार’ ट्रेलर सार्वजनिक,कमेडी संगै सामाजीक कथा

काठमाडौं । यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को ट्रेलर सार्वजनिक गरिएको छ । ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको ट्रेलर शुक्रबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । ट्रेलरमा काठमाडौं महानगरपालिकाले सर्वसाधारणको घर...

चलचित्र ‘उपहार’ को शीर्ष गीत सार्वजनिक (भिडियो)

काठमाडौं । फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘उपहार’ को शीर्ष गीत बिहीबार सार्वजनिक गरिएको छ । गीतमा रविन भुसालको स्वर, अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द छ । गीतको अडियो र भिडियो पक्ष बलियो छ । गीतका...

रेखाको चलचित्र ‘उपहार’ को पहिलो गीत सार्वजनिक

काठमाडौँ। निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित तथा रेखा थापा निर्मित चलचित्र ‘उपहार’ को पहिलो गीत सार्वजनिक गरिएको छ। बाबुल गिरी र एलिना चौहानको स्वरमा रहेको ‘वाह वाह’ बोलको गीत काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक...

ज्ञानेन्द्रको निर्देशनमा बन्ने ‘उपहार’ को शुभमुहूर्त

काठमाडौं। अभिनेत्री रेखा थापाको लगानी तथा अभिनय रहने चलचित्र ‘उपहार : द जर्नी अफ लाइफ’को शुभमुहूर्त गरिएको छ । बिहीबार पशुपति मन्दिरमा शुभमुहूर्त गरिएको सिनेमाको सोमबारबाट छायांकन सुरु हुनेछ । अभिनेत्री थापा ‘मालिका’ रिलिजको ५...

रेखा थापाको ‘उपहार’ मा एनप्लस प्रोफेसनल

काठमाडौं । रेखा थापाको निर्माणमा बन्न लागेको चलचित्र ‘उपहार’ मा भारतको चर्चित ब्राण्ड नन्दीनी हर्बलको उत्पादन ‘एनप्लस प्रोफेसनल’ ब्युटी प्रोड्क्ट्सले सहकार्य गर्ने भएको छ । सोमबार एनप्लस प्रोफेसनलका कन्ट्री मेनेजर पदम शर्मा...

मिस कोशी हुँदै चलचित्रमा छिरेकी रेखा यतिबेला संसदमा छिर्ने प्रयासमा……

काठमाडौँ। मिस कोशी’ हुँदै चलचित्रमा छिरेकी रेखा यतिबेला संसदमा छिर्ने प्रयासमा छिन् । मिस कोशी हुँदा उनी ९ कक्षामा पढ्थिन् तर १० कक्षामा अध्ययन गर्नेलाई मात्रै मिस कोशीमा सहभागी गराउने आयोजकले नियम बनाएको थियो । उनले १० कक्षा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.