Tag - aamesh bhandari

मेलिना र दिपकको डान्सिङ्ग नम्बर ‘चरी भररर’ मा आमेश र अस्मि (भिडियो)

काठमाडौँ। गायिका मेलिना राई र गायक दिपक चालिसेको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘चरी भररर’ बोलको डान्सिङ्ग नम्बर तिहारको छेको पारेर सार्वजनिक गरिएको हो। नायक तथा मोडल आमेश भण्डारी र मोडल अस्मि थापा...

सलोन र आमेशले तिहार तिहारमा दर्शक नचाउने

काठमाडौँ। आगामी कार्तिक ६ गते साँझ दरबार मार्गस्थित लिक्विड लन्जमा तिहार बिशेष कार्यक्रम आयोजना गरिने भएको छ । लिक्विड तिहार हंगामा विथ सलोन एण्ड आमेष लाइभ म्युजिक नाम दिइएको कार्यक्रममा अभिनेता सलोन बस्नेत र आमेश भण्डारीले गीत...

नारायण थापाको ‘नघोच यो छाती’ मा आमेश,कमल र प्रतिक्षा (भिडियो)

काठमाडौँ। गायक नारायण थापाको स्वरमा रहेको नयाँ गीत ‘नघोच यो छाती’ गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अर्जुनराज भण्डारीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ। भिडियोमा छायाँकन उत्तम हुमगाईंको, निर्देशन...

मनोज राजको ‘म मरे भने’ मा आमेश र इन्दु (भिडियो)

काठमाडौँ। गायक मनोज राज सिवाकोटीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘म मरे भने’बोलको मार्मिक गीतमा शब्द भरत बाबु केसीको र संगीत मनोज राजकै रहेको छ। कृष्ण पौडेलले निर्देशन गरेको भिडियो गीतको शब्द...

एलिनाको ‘भुल्ने छैन’मा आमेश,अस्मि र मौसमी

काठमाडौँ। गायिका एलिना चौहानको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘भुल्ने छैन’ बोलको गीतमा नृपेश उप्रेतीको शब्द रचना र संगीत बिकाश चौधरीको रहेको छ। तारा सीतारा प्रोडक्सनले निर्माण गरेको भिडियोलाई कृष्ण...

दिवंगत पिताको सम्झनामा आमेशको गीत (भिडियो)

काठमाडौँ। अभिनेता आमेश भण्डारीले दिवंगत पिताको सम्झनामा गीत सार्वजनिक पारेका छन् । मंगलवार बुबाको मुख हेर्ने दिनको अवसर पारेर उनले ‘बाबा’ बोलको गीत सार्वजनिक गरेका हुन् । गीतमा आमेशकै स्वर, शब्द र संगीत रहेको छ । भिडियोमा उनी...

तीन बर्ष अगाडी ब्रेकअप भएको जोडी निता र आमेश संगै (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: नायिका निता ढुंगाना र नायक आमेश भण्डारी अभिनित म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । जीतु श्रेष्ठ र अनु अधिकारीको स्वरमा रहेको ‘बैमानी बैमानी’ बोलको गीतको भिडियोमा नीता र आमेश जोडी बनेका छन् ।...