Tag - aama movie

आज ‘राष्ट्रिय चलचित्र दिवस’ मनाइदै,नेपाली फिल्म ६० वर्षको यात्रामा

काठमाडौं । नेपाली चलचित्रले बुधबार आफ्नो ६० औं वर्षगाँठ मनाएको छ । सन् १९६४ (वि.सं. २०२२ असोज १५) मा पहिलो नेपाली चलचित्र ‘आमा’ प्रदर्शनमा आएको दिनलाई आधार मानेर यो गणना गरिएको हो । यही मितिलाई स्मरण गर्दै सरकारले असार १३ गतेको...

पौष १० गतेबाट ‘आमा’ र ‘सेन्टी भाइरस’ प्रदर्शनमा आउने

काठमाडौँ। शुक्रबारबाट हल संचालन गर्ने तयारी गरेका हल व्यवसायीहरु अहिले आन्तरिक तयारीमा व्यस्त छन् । सरकारले हल संचालनका लागि अनुमती नदिएपछि शुक्रबारबाट हल चलाउने घोषणा हल व्यवसायीहरुको छाता संगठन चलचित्र संघले गरिसकेको छ ।...

प्रदर्शनमा ‘सेन्टी भाइरस’ र ‘आमा’

सेलिब्रेटी नेपाल काठमाडौँ:फ्राइडेरिलिज अन्तर्गत आज शुक्रबारदेखि दुई चलचित्र ‘सेन्टी भाइरस’ र ‘आमा’ प्रदर्शनमा आएका छन् । महा शिवरात्रिको अवसर पारेर प्रदर्शनमा आएका दुवै चलचित्रले मल्टीप्लेक्समा राम्रो शोज पाएका छन् । ‘आमा’लाई...

‘सेन्टी भाइरस’ र ‘आमा’को अग्रिम बुकिङ खुल्यो,दुबैलाइ मल्टीप्लेक्समा राम्रो शोज

काठमाडौँ: शुक्रबारदेखि प्रदर्शन हुने दुई चलचित्र ‘सेन्टी भाइरस’ र ‘आमा’को लागि मल्टीप्लेक्समा अग्रिम बुकिङ खुला गरिएको छ । दुवैले सुरुवाती शोज राम्रो पाएका छन् । ‘आमा’ले पाएको शोज राम्रो व्यापारको लागि प्रयाप्त देखिन्छ । भने...

‘आमा’ को शिर्ष गीत ‘मनको मौलोदेखि मन्दिरसम्म’ सार्बजनिक(भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: दिपेन्द्र के खनाल निर्देशित चलचित्र ‘आमा’को शिर्ष गीत सार्बजनिक गरिएको छ । ‘मनको मौलोदेखि मन्दिरसम्म’ बोलको गीत अत्यन्तै मार्मिक छ भुपेन्द्र खड्काको शब्दमा आमाको समर्पण, त्याग प्रेम महसुस हुन्छ । सुभाष...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.