Tag - a mero hajur 4

स्टारडममा होइन चलचित्रमा भरोसा छ : झरना थापा

काठमाडौँ। चलचित्र ‘ए मेरो हजुर ४’ निर्देशक झरना थापाले चलचित्रको कथा र निर्माणमा पुरा भरोसा रहेको बताएकी छिन् । बैशाख १ गतेबाट प्रदर्शनको तयारीमा रहेको ‘ए मेरो हजुर ४’ मा अनमोल केसी वा सुहाना थापाको स्टारडम भन्दा...

‘ए मेरो हजुर ४’ को तेश्रो गीत ‘तिमि र म’ सार्वजनिक

काठमाडौं। अनमोल केसी र सुहाना थापा स्टारर चलचित्र ‘ए मेरो हजुर ४’ को तेश्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘तिमि र म’ बोलको गीतमा उदय राज पौडेलको स्वर रहेको छ। गीतमा शब्द तथा संगीत प्रतिक पौडेलको रहेको छ। गीतमा...

अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ ट्रेलर सार्वजनिक

काठमाडौं। अनमोल केसी र सुहाना थापा स्टारर चलचित्र ‘ए मेरो हजुर ४’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलर अनमोल र सुहानको प्रेमलाई...

अनमोल र सुहानाको रोमान्टिक अवतार, ‘ए मेरो हजुर ४’ शिर्ष गीत सार्वजनिक

काठमाडौं। चलचित्र ‘ए मेरो हजुर ४’को शिर्ष गीत सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो । शिव रेग्मी निर्देशित चलचित्र ‘ए मेरो हजुर’ को गीतको हुक लाइन ‘फूलको थुंगा...

अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ को टिजर सार्वजनिक(भिडियो)

काठमाडौँ। अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर ४’को टिजर सार्वजनिक गरिएको छ। सुनिल कुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्र कोभिड १९कोरोना भाइरसका कारण प्रदर्शनमा...

अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ शिर्ष गीत शे फोक्सुन्डोमा खिचियो

काठमाडौं। चलचित्र ‘ए मेरो हजुर ४’ को शिर्ष गीतको छायांकन डोल्पाको शे फोक्सुन्डो तालमा गरिएको छ । १० दिनपछि गीतको छायांकन सकाएर निर्माण टिम काठमाडौं फर्किएका छन्। चलचित्रका मुख्य कलाकार नायक अनमोल केसी र नायिका सुहाना थापालाई...